मङ्गलबार, १९ नोभेम्बर २०२४

सहकारीलाई बदनाम गर्ने प्रयास भइरहेको छ: केपी ओली

अध्यक्ष ओलीले नेपालजस्तो देशको विकासका लागि सहकारी अपरिहार्य भए पनि पछिल्लो समयमा सहकारीलाई बदनाम गराउने प्रयास भइरहेकामा चिन्ता व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डोटीमा ७१ वर्षका वृद्धले गरे प्रेमलाई विवाहमा परिणत

जोरायल-५ गड्सेरास्थित ज्यूनेबस्तास्थित वैयाल परिवारले सप्ताह महायज्ञको आयोजना गरेको छ। सोही समारोहमा उक्त दम्पती वैवाहिक सूत्रमा बाँधिएको सप्ताह आयोजक समितिका सदस्यसमेत रहेका मुकुन्द भण्डारीले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - डोटी

राैतहटकाे विवादले लियाे उग्र रुप, वीरगन्जमा कर्फ्यु जारी 

साेही विवादलाई साम्य बनाउनकाे लागि पूर्वमा नगवा चोक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरी पुल (भन्सार) सम्म कर्फ्यु लगाइएकाे  सूचनामा उल्लेख गरिएकाे छ। 

बिएल संवाददाता

बिएल संवाददाता - वीरगन्ज

विद्यालय शिक्षा विधेयक परिमार्जनसहित पारित हुन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसदमा विचाराधीन ‘विद्यालय शिक्षा विधेयक’ परिमार्जन गरी पारित हुने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रेखाकाे लागि सुनिल शर्माले देखाए महानता 

‘राष्ट्रवादी हुने अभियानको पछिल्लो किस्ता नाटकको बेलुन कोशीमा भ्वाङ परेपछि, बिरालाहरू खाँबो कोतर्दै छन् रे त? आफ्नो छोरा मिसनरी स्कूलमा पढाउने, छोरी अमेरिका पठाउने अनि जनताका बीचमा गएर सबैलाई उपदेश दिने नैतिकता कस्तो हो कुन्नी? थापाले सामाजिक सञ्जाल ट्वीट नै हानिन्।  

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कांग्रेसकाे निर्णयप्रति युनियनको आपत्ति, महासमिति बैठकमा सहभागी नहुने

नेपाल प्रेस युनियनले नेपाली कांग्रेसको महासमिति बैठकमा संगठनका तर्फबाट संस्थागत सहभागिता नहुने जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सहिदले देखाएको त्यागको निष्ठा र आदर्शलाई पूरा गर्नुपर्छ: अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई बलियो बनाउनुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

तनहुँ जीप दुर्घटना अपडेट: मृतकको पहिचान खुल्यो

मृत्य हुनेमा आँबुखैरेनी गाउँपालिका–६ छापस्वाँराका ७२ वर्षीय आसवीर गुरुङ र व्यास नगरपालिका–९ गजौडे का १७ वर्षीया तुलसी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आसवीरको घटनास्थलमै र तुलसीको उपचारका क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - तनहुँ

सङ्घीयता र गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति नै हो : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समृद्धिको सपना, समावेशीताको जग, राष्ट्रियता र प्रजातन्त्रको अन्योन्याश्रीत सम्बन्ध हुँदै ०४६ सालको परिवर्तन र २०६२/०६३ सालको आन्दोलनमार्फत सङ्घीयता र गणतन्त्रसम्मको यात्राको जननी २००७ साल फागुन ७ को क्रान्ति नै भएको उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

तनहुँमा जन्ती बोकेको जीप दुर्घटना: दुई जनाको मृत्यु, १६ घाइते

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

शुक्रबारसम्म मौसम बदलीको सम्भावना

 पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सोमबारदेखि शुक्रबारसम्म नेपालको धेरै स्थानहरूमा आंशिक देखि साधारणतया बदलीको सम्भावना रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

लोकतान्त्रिक गणतन्त्र सात दशकको सङ्घर्षबाट प्राप्त महत्त्वपूर्ण उपलब्धि हो : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रले सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा समृद्धिसहित बृहत् राष्ट्रिय एकतालाई अझै मजबुत तुल्याउने विश्वास व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो’

उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकतन्त्रलाई प्रभावकारी बनाउन सरकार मात्रै होइन, सबै राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यमलगायत सबैको प्रतिबद्धता आवश्यक भएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

‘एजेन्ट’बाट ठगिन्छन् विदेश जान खोज्नेहरू, शिक्षितहरू नै धेरै

विदेश जानका लागि एजेन्टसम्म पुग्ने युवाहरुको मुख्य रोजाइ युरोप परेको देखिन्छ। विभागमा परेका मुद्दाको तथ्यांक हेर्दा ५ लाखदेखि १० लाख रुपैयाँसम्म उनीहरुले खर्च गर्ने गरेको पाइएको छ। पढेलेखेका युवाहरु नै वैदेशिक रोजगारी भन्दै एजेन्टको फन्दामा पर्ने गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विवाह गर्न वडाको सिफारिस अनिवार्य

‘उमेर पुगेका युवायुवतीले वडा कार्यालयबाट अनिवार्य सिफारिस लिनुपर्ने नियम लागु गरेका छौँ’, उनले भने, ‘जन्मदर्ता र नागरिकता साथमा ल्याई विवाहका लागि सिफारिस लिन सकिनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - कालीकोट

मधेशका मुख्यमन्त्री यादवले तेस्रो पटक पाए विश्वासको मत

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रोपटक पटक सदनबाट विश्वासको मत लिएका छन्।आजको प्रदेशसभा बैठकमा उनले ६९ जनाबाट विश्वासको मत पाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं