मङ्गलबार, १९ नोभेम्बर २०२४

१६ दिनकाे पैदल यात्रापछि काठमाडाैँ छिरे मिटरब्याज पीडितहरु (तस्बिरहरु)

देशका विभिन्न जिल्लाबाट हिँडेका मिटरब्याज पीडित (अनुचित लेनदेन)हरु काठमाडाैँ छिरेका छन्। १५ दिन हिँडेर हिजाे थानकाेट आएका उनीहरू शुक्रबार बिहानै काठमाडाैँ छिरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरकारी जग्गा हडपेको विवरण सङ्कलन गर्न गृहको निर्देशन

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सरकारी जग्गा अतिक्रमण हुन नदिन देशभरका प्रशासन कार्यालयलाई उक्त निर्देशन दिइएको जानकारी दिए। उनले पूर्ववत् सरकारी, सार्वजनिक, सन्धिसर्पन, ऐलानी कायम गर्ने प्रयोजनका लागि सोसम्बन्धी सत्य तथ्य सूचनासहितको विवरण सङ्कलन गरी गृह मन्त्रालयमा पठाउन भनिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आइतबारदेखि देशभर दादुराविरुद्ध खोप अभियान, काठमाडौँका छ लाख बालबालिका समेटिँदै

सरकारले दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुमबाहेकका ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्दै छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सामाजिक सञ्जालबाट चरित्रहत्या गरेको अभियोगमा पक्राउ

 सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। नुवाकोट शिवपुरी गाउँपालिका–४का २७ वर्षीय किरण थापालाई  पक्राउ गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

अविलम्ब प्रतिवेदन सार्वजनिक गर्न माग

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले सरकारसँग बालकुमारी घटना जाँचबुझ आयोगको प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न माग गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

बजेट अभावले महाकाली सिँचाइ आयोजना प्रभावित

बजेट अभावका कारण राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको काम प्रभावित भएको छ। मुआब्जा वितरण र विकास खर्च बजेट सकिएपछि निर्माण रोकिने अवस्था आएको यहाँस्थित आयोजना कार्यालयका निर्देशक कुसाङ शेर्पाले बताए। उनले माग गरेभन्दा निकै कम बजेट प्राप्त भएकाले जमिन अधिग्रहण गर्न समस्या भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - कञ्चनपुर

आजकाे माैसमः कोशी र गण्डकी प्रदेशमा आज पनि वर्षा

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर मौसममा आंशिकदेखि साधरणतया बदली रहेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रतिकूल मौसमका कारण प्रभावित हवाई उडान सुचारु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार वर्षा रोकिएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सञ्चालन भइरहेको हो। आज अपराह्न काठमाडौँसहित देशका विभिन्न स्थानमा वर्षा हुनुका साथै देशभर आंशिकदेखि सामान्य बदली रहेकाले हवाई उडान केही समय प्रभावित भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

काठमाडौँमा वर्षा, कस्तो रहला भोलिदेखिको मौसम?

उपत्यकामा बिहीबार राति पनि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बैतडीमा मलामी बोकेको जिप दुर्घटना हुँदा एकको मृत्यु, ६ जना घाइते

बिहीबार दिउँसो डिलासैनी गाउँपालिका-१ को घरटामा गन्नादेखि धाउलातर्फ गइरहेको जाँदै गरेको सुपप्र ०१००१ च ३१४६ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - धनगढी

जेलबाहिरै बसेर मुद्दा लड्न सन्दीपलाई उच्च अदालतको अनुमति

उच्च अदालत पाटनले बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई जेलबाहिरै बसेर मुद्दा लड्न अनुमति दिएकाे छ।  बिहीबार उच्च अदालतले उनलाई जेल बाहिरै बसेर मुद्दाको पुनरावेदन गर्न अनुमति दिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ११ अर्बभन्दा बढी राजस्व सङ्कलन

विमानस्थलमा उडान र यात्रुसँगै आम्दानी पनि बढ्दो छ। विमानस्थलका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा रु ११ अर्ब ३८ करोड राजस्व सङ्कलन भएको छ। चालु आवमा रु १३ अर्ब राजस्व उठाउने लक्ष्य लिइएको विमानस्थलले आजसम्म रु छ अर्ब ७६ करोड राजस्व उठेको उल्लेख गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ११ अर्बभन्दा बढी राजस्व सङ्कलन

विमानस्थलमा उडान र यात्रुसँगै आम्दानी पनि बढ्दो छ। विमानस्थलका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा रु ११ अर्ब ३८ करोड राजस्व सङ्कलन भएको छ। चालु आवमा रु १३ अर्ब राजस्व उठाउने लक्ष्य लिइएको विमानस्थलले आजसम्म रु छ अर्ब ७६ करोड राजस्व उठेको उल्लेख गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्

काठमाडौँमा पछिल्लो एक घण्टादेखि विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ। काठमाडौँको उत्तरी भेग आसपासमा पानी परिरहेको छ। महाशाखाका अनुसार पछिल्लो छ घण्टामा पाल्पाको अर्चलेमा चार दशमलव आठ मिलिमिटर वर्षा भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा बराल नियुक्त

विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गरेको उनको सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जिल्ला अदालतको फैसला बदर गर्न माग गर्दै उच्च अदालत पुगे सन्दीप

पुष २५ गते जिल्ला अदालतले उनलाई बलात्कार मुद्दामा दाेषी ठहर गर्दै ८ वर्ष कैद सजाय सुनाएकाे थियाे। जिल्ला अदालतको फैसला बदर गर्न माग गर्दै  कानुन व्यवसायीसहित उनी उच्च अदालत पुगेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१८ प्रहरीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन हेडक्वार्टरकाे निर्देशन

उनले भने, ‘लामो समयदेखि कार्यालयमा गैरहाजिर रहेका प्रहरीलाई सात दिनभित्र हाजिर हुन भनिएको छ, तोकिएको अवधिमा सम्पकर्मा नआए वा हाजिर नभए कानुनी प्रकृया पूरा गरी सेवाबाट हटाइने छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गणपूरक सङ्ख्या नपुगेपछि पेस भएन विधेयक, संसद बैठक स्थगित

सभामा हाल कायम रहेकाको एक चौथाइ पुग्न ६९ सदस्य उपस्थित हुनुपर्नेमा ६५ सदस्य मात्रै उक्त समयमा उपस्थिति भएको जानकारी सभामुख घिमिरेले बैठकलाई गराए। नेपालको संविधानको धारा ९४ बमोजिम सदनमा कुनै पनि प्रस्ताव वा विधेयक निर्णयार्थ पेसा गर्दा कम्तीमा एक चौथाइ सदस्य उपस्थित हुनुपर्ने व्यवस्था छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रुस–युक्रेन युद्धमा बागलुङका युवकको मृत्यु, कुशको शव बनाएर अन्त्येष्टि

‘रुस लैजाने एजेन्टमार्फत मृत्युको खबर आएको हो, मृत्यु पुष्टि गर्ने अस्पतालको कागजात पनि परिवारलाई प्राप्त भएको छ’, उनले भने, ‘थप जानकारी लिन परराष्ट्र मन्त्रालयलगायत निकायमा बुझ्दैछौँ।’

बिएल संवाददाता

बिएल संवाददाता - गण्डकी

सिंजामा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले चुनावी घोषणापत्र मार्फत जनतालाई नि:शुल्क स्वास्थ्य उपचारको बन्दोबस्त गरिने बाचा गरेका थिए। सोही बमोजिम निश्चित समयको अर्न्तरालमा स्वास्थ्य शिविर मार्फत उपचारको बन्दोबस्त गरिँदै आएको अध्यक्ष धितालले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला