रौतहटमा जग्गा बिबाद हुदाँ एकको मृत्यु
रौतहटको पूर्वी भेग दुर्गा भगवती गाउँपालिका स्थित जग्गाको बिषय लिएर भएको दुईपक्षीय झडपमा एकजनाको मृत्यु भएको छ भने एकजना पक्राउ परेका छन्।
बिएल संवाददाता - रौतहट
रौतहटको पूर्वी भेग दुर्गा भगवती गाउँपालिका स्थित जग्गाको बिषय लिएर भएको दुईपक्षीय झडपमा एकजनाको मृत्यु भएको छ भने एकजना पक्राउ परेका छन्।
बिएल संवाददाता - रौतहट
भरतपुर महानगरपालिका–१० का बासिन्दाले चितवन मेडिकल कलेजमा उपचारका लागि ५० प्रतिशत छुट पाउने भएका छन्।
बिएल संवाददाता - चितवन
गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा अस्थायी आवास निर्माणको काम जारी छ। चार महिनाको अवधिमा जिल्लाभर २८ हजार ३४ अस्थायी आवास निर्माण गरिएको छ।
बिएल संवाददाता - त्रिवेणी
थापाथलीको परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको शिशु काँडाघारीमा फेला परेको छ।
बिएल संवाददाता - काठमाडाैँ
बुधबार शिक्षकको कुटाइबाट विद्यार्थी घाइते भएका छन्। उर्लाबारी- ७ स्थित पशुपति आवसीय मा.वि.मा कक्षा ८ मा अध्ययनरत् विद्यार्थीलाई पाइपले अन्धाधुन्ध शिक्षकले कुटपिट गम्भीर घाइते भएका हुन्।
बिएल संवाददाता - विराटनगर
काठडौँको थापाथली अस्पतालबाट आफ्नी २६ दिनकी छोरी चोरी भएपछि आमा सबिना श्रेष्ठ बिलौना गरिरहेकी छिन्। काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका–३ घर भएकी श्रेष्ठ काठमाडौँ बस्दै आएकी छिन्।
बिएल संवाददाता - काठमाडौँ
आफ्नी जेठी छोरीलाई ललाइफकाइ ७ पुसमा भेट गर्न बोलाएर बलात्कार गरेको उजुरीमा उल्लेख छ। उनलाई तीन दिनसम्म साथी रितिकको कोठामा राखेर पटक-पटक बलात्कार गरेको जाहेरीमा दाबी गरिएको छ।
बिएल संवाददाता - काठमाडौं
‘गरिब एवं किसानको हकअधिकार स्थापित नहुँदासम्म समाजवाद आउन सक्दैन, सबैले आफ्नो क्षमताअनुसारको काम गर्ने, कामअनुसारको दाम पाउने अवस्था आउनुपर्छ’, प्रधानमन्त्रीले भने, ‘त्यसकारण सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रा एकअर्कामा अभिन्न रुपले जोडिएका अवयव हुन्, समाजवादको आधार तयार पार्ने कुरा हो।’
बिएल संवाददाता - काठमाडौं
काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-३ घर भई काठमाडौंको बस्दै आएकी सबिना श्रेष्ठकी २२ दिने छोरी शुक्रबार दिउँसो चाेरी भएकाे हाे।
बिएल संवाददाता - काठमाडौं
शुक्रबार भएकाे भेटमा उनीहरुले नेपाल र ईयूको पचास वर्षे सहकार्यको समीक्षासहित आउँदा दिनमा अझै बलियो सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिए।
बिएल संवाददाता - काठमाडौं
सुदखोर (साहु)ले घरमा बस्न नदिएपछि मिटरब्याज पीडित न्याय खोज्दै पैदल काठमाडौँ आइपुगेका छन्। माघ १६ गते पूर्व–पश्चिमबाट पैदल हिडेका पीडितहरू शुत्रबार काठमाडौँ आइपुगेका हुन्।
बिएल संवाददाता - काठमाडौं
अमेरिकाले उनीहरुलाई चार्टर उडानबाट काठमाडौँ फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
'२४ घण्टाको अवधिमा हामीले खोज र उद्दार कार्य पूरै सकेका थियौँ। मैले कठिन समयमा पनि राज्यको शासकीय संरचनालाई सम्झेँ र संघीयताको सुन्दर पक्ष भनेको यही हो भन्ने ठानेँ,' उनले भने, 'तर राहतको सवाल हाम्रो बसमा थिएन। त्यसैले कयौँ नागरिकका आवश्यकता पूरा गर्ने सवालमा हामी चुक्यौँ।'
बिएल संवाददाता - जुम्ला
प्रमुख सचेतक लेखकले विधेयकमा भएका विषयमध्ये केही बुँदा मात्र सहमति हुन बाँकी रहेकाले एक पटक बैठकमा छलफल गरी टुङ्ग्याउने प्रयास गर्नुपर्ने भन्दै छलफलबाट टुङ्गोमा नपुगे त्यसलाई संसद्ले टुङ्गो लगाउने गरी पठाउनुपर्ने बताए।
बिएल संवाददाता - काठमाडौं
संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ। प्रतिपक्षी दलका सांसदहरूले अवरुद्ध गरेपछि साभमुख देवराज घिमिरे बैठक १५ मिनेटका स्थगित गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्ने क्रममा सांसद राजेन्द्रकुमार केसीले प्रतिपक्षी दलका सांसदको असहयोग गरेको आरोप लगाएपछि प्रतिपक्षी दलका सांसदले कडा प्रतिवाद गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै एमालेका सांसद योगेश भट्टराईले बालकुमारी घटनाबारे छानबिन आयोगले सरकारलाई बुझाएको प्रतिवेदन संसदमा पेस गर्न माग गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
मृत्यु हुनेमा बुढीगंगा गाउँपालिका-४ की ज्योति अधिकारीकी चार वर्षीया छोरी इसिता अधिकारी, चार वर्षीय छोरा निशान्त अधिकारी र ८ वर्षीया रिहा खवास रहेका छन्। आरजे २९जिबी १५६१ भारतीय नम्बर प्लेटको लहरी गाडी शुक्रबार बिहान दुर्घटना भएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले बताए।
बिएल संवाददाता - विराटनगर
सर्लाही प्रहरी प्रमुख एसपी दयानिधी ज्ञवालीले सर्लाही बागमतीकाे नगरपालिका-३ नयाँ बस्ती चोकस्थित नयाँरोड बरहथवा सडकखण्डमा गोप्य सूचनाको अधारमा गाँजा बरामद गरिएकाे बताए।
बिएल संवाददाता - काठमाडौं
हिमपातले ढोरपाटनवासीको जनजीवन कष्टकर बनेको छ। बिहीबार सामान्य हिमपात भएकामा रातिदेखि भारी हिउँ परेको उनी बताउँछन्। यसपटकको हिमपात यो वर्षकै ठूलो भएको अदैको भनाइ छ।
बिएल संवाददाता - बागलुङ