शालिनको हत्याविरुद्ध नेविसंघद्वारा संसद भवन अगाडि प्रदर्शन
चितवनमा बलात्कारपछि हत्या गरिएकी शालिन पोखरेललाई न्याय दिन माग गर्दै नेपाल विद्यार्थी संघले आज काठमाडौंमा प्रदर्शन गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
चितवनमा बलात्कारपछि हत्या गरिएकी शालिन पोखरेललाई न्याय दिन माग गर्दै नेपाल विद्यार्थी संघले आज काठमाडौंमा प्रदर्शन गरेको छ।
बिएल संवाददाता - काठमाडाैँ
विभिन्न जिल्लामा शृङ्खलाबद्ध रुपमा चोरी गर्ने एक युवालाई यहाँबाट प्रहरीले पक्राउ गरेको छ।
बिएल संवाददाता - पर्वत
काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको गैरकानुनी कार्यको विरुद्धमा काठमाडौँका कवाडी व्यवसायीहरु आन्दोललित भएका छन्। आज सडकमा प्रदर्शन गर्दै उनीहरुले काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडी नै धर्ना दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
सर्वोच्चले शुक्रबार जग्गा फिर्ता गर्न मालपोत कार्यालय डिल्लीबजारले गरेको निर्णय फाइल झिकाउन आदेश दिएको छ। न्यायाधीशहरू आनन्दमोहन भट्टराई र टेकप्रसाद ढुंगानाको इजलासले निर्णय फाइल झिकाउन आदेश दिएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले बताए।
बिएल संवाददाता - काठमाडौं
प्रतियोगितामा जुम्लाका रुविन भण्डारीले ह्याट्रिक गरे भने जुम्लाका महेन्द्र शाहीले एक गोल गरे। निर्धातिर ९० मिनेटको खेलमा हुम्लाले कुनै पनि गोल गर्न सकेन।
बिएल संवाददाता - जुम्ला
उनले व्यवसायीहरुको सुरक्षाको प्रत्याभुति गर्नको लागि गृह मन्त्रालयको ध्यानाकार्षणसमेत गराए। कसैलाई पनि गैरकानुनी ढंगले आफ्नो पेशा तथा व्यवसायबाट बञ्चित गर्न नमिल्ने साहको तर्क छ।
बिएल संवाददाता - काठमाडौं
‘भरतपुर भ्रमण वर्षले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसारसँगै पर्यटक वृद्धि गरी मुलुकको आर्थिक विकासमा सहयोग पुर्याउनेछ’, सभापति देउवाले भने।
बिएल संवाददाता - भरतपुर
‘चौध महिनामा देश र विश्व समुदायले समेत देख्ने गरी मानकहरू स्थापित भएका छन्’, प्रधानमन्त्री प्रचण्डले भने, ‘भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्रमा सुधार, सङ्घीयता कार्यान्वयन, सामाजिक न्याय र सेवा प्रवाहमा जे–जति कामहरू भएका छन्। यी देशका लागि महत्वपूर्ण उपलब्धिहरू हुन्।’
बिएल संवाददाता - चितवन
आजको संसद बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम रहेपनि काम विशेषले उपत्यका बाहिर रहेकाले २१ गते सम्बोधन गर्ने प्रधानमन्त्री कार्यालयले संघीय संसद् सचिवालयलाई जनाकारी गराएको हाे।
बिएल संवाददाता - काठमाडौं
बैठकमा सांसद सूर्यबहादुर थापा क्षेत्री र राजेन्द्र लिङ्देनले मिटरब्याज पीडित, लघुवित्त पीडित, दुग्ध किसानका समस्या समाधानका लागि सरकारले पहल नगरेको भन्दै सदन र सरकारको ध्यानाकर्षण गराएका थिए।
बिएल संवाददाता - काठमाडौं
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी दयानिधी ज्ञवालीले प्र.२-०३-०११ प ८३५७ नम्बरको २२० सि.सि.को पल्सर मोटरसाइकलमा अवैध रूपले स्रोत नखुलेको नगद नेपाली रुपैयाँ १४ लाख दश हजारसहित एक जनालाई पक्राउ गरिएकाे बताए।
बिएल संवाददाता - काठमाडौं
अन्तर्राष्ट्रिय महिला दिवस २०२४ सगरमाथा क्षेत्रको कालापत्थरमा मनाउन टोली आज रामेछापको मन्थलीबाट लुक्ला आइपुगेको हो। विभिन्न क्षेत्रमा अग्रणी भूमिकाका रहेका २५ जना महिलाको टोली बिहीबार बिहान काठमाडौँबाट प्रस्थान गरेर रामेछापको मन्थली आइपुगेको थियो।
बिएल संवाददाता - सोलुखुम्बु
पश्चिमी क्षेत्रमा सेवा बिस्तार गर्ने याेजनाअनुसार पाैवाले १३औँ शाखा नेपालगञ्जमा सञ्चालन गर्न लागेकाे हाे। पाँच-तारे हाेटल निर्माणका लागि बिहीबार शिलन्यास भएकाे छ।
बिएल संवाददाता - नेपालगञ्ज
संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार सभामुख देबराज घिमिरेले कार्य ब्यवस्था परामर्श समितिका सदस्यहरूको नाम हेरफेर भएको बारेमा जानकारी दिने छन्। र, परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले ‘बिमेस्टेक वडापत्र’ प्रस्तुत गर्ने छन्।
बिएल संवाददाता - काठमाडाैं
बेलबारी नगरपालिका– ३ स्थित पुरानो मालपोत जाने बाटोमा शुक्रबार बिहान दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो। मृत्यु हुनेको सनाखत भइरहेको प्रहरीले जनाएको छ।
बिएल संवाददाता - माेरङ
संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार राष्ट्रियसभा नियमावली, २०७५ ‘क’ बमोजिम लुम्बिनी प्रदेशवाट प्रतिनिधित्व गर्ने सभाका सदस्यहरूको तर्फबाट सांसद अनिता देवकोटाले ‘निर्वाचन क्षेत्र (प्रदेश) बिकास निर्माण, शान्ति सुब्यवस्थालगायत कार्यहरूको अनुगमन, निरिक्षण र मुल्याङकनको प्रतिवेदन २०८०’ सभा समक्ष पेश गर्ने छिन्।
बिएल संवाददाता - काठमाडाैं
त्रिकोणात्मक टि- २० सिरिजमा आज (शुक्रबार) नेपालले नामिबियासँग प्रतिस्पर्धा गर्दैछ। त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित खेल मैदानमा हुने यो खेल बिहान ११ः३० बजेदेखि सुरु हुनेछ।
बिएल संवाददाता - काठमाडाैं
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
बिएल संवाददाता - काठमाडाैं
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक विज्ञप्ति जारी गरी आन्दोलनका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगन गरेर वार्तामा आउन आह्वान गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको गठबन्धनमा कुनै समस्या नभएको बताएका छन्।
बिएल संवाददाता - चितवन