संसद् भवन छिर्ने लघुवित्तका ऋणीहरू हाजिर जमानीमा छोडियो
बिहीबार जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई हाजिर जमानीमा रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैं
बिहीबार जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई हाजिर जमानीमा रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैं
विश्वका धनी व्यक्तिमध्ये एक हुन् बिल गेट्स। सामाजिक सञ्जालमा देखापर्ने बित्तिकै उनकाे भिडियाे भाइरल नै हुन्छ।
बिएल संवाददाता - काठमाडाैं
वाइबाले आफूलाई कुटपिट र ब्ल्याकमेलिङ गरेको भन्दै खतिवडाले महाराजगञ्ज प्रहरीमा जाहेरी दिएपछि उनी बुधबार सिन्धुपाल्चोकबाट पक्राउ परेकी थिइन्।
बिएल संवाददाता - काठमाडौं
किटान गरेको लक्ष्यअनुसार उपलब्धि किन हासिल हुन सकेन भन्ने अहिलेसम्म पनि चित्तबुझ्दो जवाफ नआएको भन्दै प्रधानमन्त्री दाहालले बजेट अभाव भएको, तयारी नपुगेको, जनशक्ति नपुगेको, कानुनी समस्या देखाएर कामबाट सधैँ नै अड्किने र पन्छिने परम्पराले कहिलेसम्म निरन्तरता पाउने हो भनी प्रश्न गरे।
बिएल संवाददाता - काठमाडौं
‘फागुन १७: पहिचान नामेट गरिएकाे अँध्याराे दिन’ भन्दै प्रदर्शनकारीहरूले कालाे ब्यानर बाेकेर प्रदर्शन गरेकाे छन्। उनीहरूले पहिचानकाे आधारमा प्रदेश नम्बर १ काे पुन: नामाकरण गर्न माग गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
‘खुम्बु क्षेत्र सङ्घीय राजधानीसँग नजिक भए पनि प्रदेशसँग बिरानो भएको छ’, उनले भने, ‘यसलाई समाधान गर्न हामी गम्भीर छौँ । केही महिनाभित्रै विराटनगर–लुक्ला जहाज उडान गर्ने तयारी गरिरहेका छौँ।’
बिएल संवाददाता - सोलुखुम्बु
सभामा आफ्नो कार्यकाल पूरा गर्न लागेका सदस्यले छ वर्षको कार्यअवधिमा सभा तथा समितिमा रही संसदीय अभ्यासमा प्राप्त गरेको अनुभवलगायत समसामयिक विषयमा बोल्न समय माग गरेकाले समय उपलब्ध गराइएको थियो।
बिएल संवाददाता - काठमाडौं
जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पारेको असरका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने नेपाली महिलाको टोली कालापत्थरतर्फ प्रस्थान गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
दुई जर्मन पर्यटक फिलिप मायर र मार्सेल सिओन अष्ट्रेलिया पुगेका थिए। यहाँ दुवैले एक ठाउँबाट अर्को सहर जानका लागि गुगल म्याप प्रयोग गरेका थिए। केही टाढा गएपछि उनीहरुको गाडी जंगलमा हिलोमा फस्न पुग्यो।
बिएल संवाददाता - काठमाडाैं
संङघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राइले स्थानीय तहको कानुन निर्माण प्रक्रिया एवम् अभ्यास सबन्धमा स्थलगत अध्ययन, अनुगमन एवम् अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८० सभासमक्ष पेश हुनेछ।
बिएल संवाददाता - काठमाडाैं
लामो समयदेखि दर्ता प्रक्रियामा नै नआएर कर तिर्नका लागि आलटाल गरिरहेका करदातालाई नियमअनुसार समावेश गर्नका लागि कामपाले वडास्तरीय अनुगमन गरी नियमसङ्गतरुपमा ल्याउने तयारी गरेको कामपा राजस्व विभाग जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
सिन्धुलीमा श्रीमानले कोदालो प्रहार गरेर श्रीमतीको हत्या गरेका छन्।
बिएल संवाददाता - सिन्धुली
प्रेस काउन्सिल नेपालले समाचार चोरी गर्ने १८३ वटा अनलाइनलाई कारबाही गरेको छ। गत साउनदेखि हालसम्म समाचार हुबहु चोरी गरी सार्ने १८३ वटा सञ्चार माध्यम तथा वेबपोर्टललाई कारबाही गरेको प्रेस काउन्सिलले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
देशमा आर्थिक मन्दीका कारण आम जनताको जनजिवन कष्टकर बन्दै गइरहेको र आर्थिक संकटबाट बह्मपुरी गाउँपालिकासमेत प्रभावित भएको उनले बताइन्।
बिएल संवाददाता - सर्लाही
प्रधानमन्त्री दाहालले भने, ‘समस्या सरकारका कारणले नभई कानुनीरुपमा आएको छ। यो समस्याको समाधानका लागि अदालती प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। पुराना कागज र तमसुकका आधारमा भएका कारोबारमा कानुन पीडककै पक्षमा हुन सक्ने भएकाले यसको प्रकृतिअनुसार सरकार र अदालतले मिलेर समाधान गर्नुपर्नेछ।’
बिएल संवाददाता - काठमाडौं
महानगरमा कार्यरत वरिष्ठ कानुन अधिकृत (आठौं तह) सस्मिता घिमिरेले मेयर साहको प्रशासनले लामो समयदेखि विनाकारण जिम्मेवारीविहीन बनाएको आरोप लगाएकी हुन्। उनले आफू कार्यालयमा जाँदा बस्ने कुर्सीसमेत नदिइ कामै गर्न नदिएर राखिएको भन्दै बाध्य कानुनी र पेसागत लडाइँ लड्ने बताएकी छन्।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बुधबारको बैठकमा प्रधानमन्त्री दाहालले सो प्रतिवेदन दुवै देशले एकैसाथ बुझ्ने गरी आन्तरिक तयारी गरिएको जानकारी दिएका हुन्।
बिएल संवाददाता - काठमाडौं
‘राष्ट्रिय मुक्ति क्रान्ति अभियान’ का अगुवा नेता राजेन्द्र महतोकाे नेतृत्वामा बुधबार दिउँसाे काठमाडाैँ प्रदर्शन भएकाे हाे। उपत्यका विशेष ब्युरोको आयाेजनामा ‘माइतीघर मण्डलाकाे निषेधित क्षेत्र ताेडाैँ’ लेखिएकाे ब्यानरसहित महतो र समर्थकहरू प्रदर्शन गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
‘प्रदर्शनमा राखिएका चित्रकला मौलिक छ, यसले अन्तर्राष्ट्रिय एकतालाई प्रवर्द्धन गर्छ, नेपालको कलासंस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न यो धेरै महत्वपूर्ण छ,’ प्रधानमन्त्री दाहालले भने, ‘कलाकारिताका माध्यमबाट देशको प्रतिष्ठा बढाउन यहाँहरूले ठूलो योगदान गर्नुभएको छ।’
बिएल संवाददाता - काठमाडौं
मृत्यु हुनेमा सोही वडाका वडासदस्य ४० वर्षीय रामकुमार तितुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।
बिएल संवाददाता - मकवानपुर