मङ्गलबार, १९ नोभेम्बर २०२४

स्कुल बसको ठक्करबाट महिलाको मृत्यु, ६ जना घाइते, जनकपुर-जलेश्वर सडक तनावग्रस्त

जनकधाम उपमहानगरपालिका–२३ विन्हीमा जनकपुधाम– ९ मा रहेको एंजल्स सेकेन्ड्री बोर्डिङ स्कुलको बसको ठक्करबाट स्थानीय ३५ वर्षीया राखीदेवी यादवको मृत्यु भएको थियो भने अन्य ६ जना घाइते छन्। घाइतेहरुको जनकपुरमा उपचार भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जकपुरधाम

शालीनकाे मृत्युबारे बालुवाटार पुगेर रविले गराए प्रधानमन्त्रीकाे ध्यानाकर्षण

आइतबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर सभापति लामिछानेले दूध किसानको बक्यौता र चितवनमा मृत्यु भएकी बालिका शालिन पोखरेलका विषयमा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शालीनकाे पोष्टमार्टम रिपाेर्ट: बलात्कार भएको होइन

पोख्रेलको शवको पोष्टमार्टम काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा गत बुधाबर गरिएको थियो। प्रहरी स्राेतका अनुसार पोष्टमार्टम रिपाेर्टमा उनको बलात्कार नभएको पाइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

प्रिमनसुन अवधि सुरुः आज देशभर बदली

हिउँद सकिएर प्रिमनसुनको अवधि यही शुक्रबारदेखि सुरु भए पनि प्रिमनसुन सक्रिय हुन भने केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। प्रिमनसुन अवधि सुरु भएपछिको आजको यो पहिलो मौसम बदली हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

द्वन्द्वका कारण पीडामा परेलाई न्याय दिलाउन अब ढिलाइ गर्न हुँदैन: मन्त्री शर्मा

सङ्घीय लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उन्नत व्यवस्था रहेको हुँदा व्यवस्था माथि प्रश्न उठाउने ठाउँ नरहेको उनको भनाइ थियो। अहिले अस्थिरता चाहनेले विद्यमान व्यवस्थामाथि आलोचना गरे पनि गणतन्त्र स्थापनाको जग र यसको आयामलाई सबैले बुझ्न आवश्यक रहेको बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

विवाहको निमन्त्रणा ‘कार्ड’मै बुेहुला–बेहुलीको जन्ममिति अनिवार्य गर्नुपर्ने

आठबीसकोट–३ का वडाध्यक्ष केशरमान विकले बालविवाह हुन नदिन विवाहको निमन्त्रणा ‘कार्ड’मा अनिवार्यरूपमा बेहुला र बेहुलीको जन्ममिति उल्लेख गर्नुपर्ने प्रावधान कार्यान्वयनमा ल्याएको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - रुकुम पश्चिम

सेवा प्रवाहका लागि प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्छ: प्रधानमन्त्री प्रचण्ड

‘सरकारले कम्प्युटर प्रविधि, रोवोटिक प्रविधि, डेटा विज्ञान, मेसिन लर्निङ, इन्टरनेट अफ थिङस, कम्प्युटेशनल पूर्वाधार विकासका लागि आफ्नोतर्फबाट गर्नुपर्ने कार्यमा आवश्यक पहल लिनेछ,’ प्रधानमन्त्रीले भने, ‘यसका लागि कृत्रिम बौद्धिकतासम्बन्धी नीतिलाई राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति, २०७६ तथा डिजिटल नेपाल फ्रेमवर्क, २०१९ सँग समन्वय गर्नेगरी अगाडि बढिनेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

 पहिले विद्यार्थी खोज्नुपथ्र्यो, अहिले विद्यार्थीले खोज्छन्

धनुषाको जनकपुरधाम–८ स्थित श्री यज्ञवल्क्य संस्कृत मावि (ज्ञानकूप)ले एक शताब्दीभन्दा बढी अर्थात् एक सय १३ वर्षदेखि यस क्षेत्रमा संस्कृत शिक्षा प्रदान गरिरहेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

शालीनले पढ्ने विद्यालय पुगे अधिवक्ता त्रिपाठी भन्छन्- विद्यालयकाे भूमिका शङ्कास्पद देखियाे

अधिवक्ता त्रिपाठी शनिबार चितवनकाे रत्ननगर नगरपालिका- १० स्थित एकता शिशु निकेतन पुगेका हुन्। घटनास्थल पुगेका उनले त्यहाँकाे अवस्थाबारे जानकारी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जगदुल्ला जलविद्युत् आयोजनाले यसरी बदल्नेछ कर्णाली प्रदेशको आर्थिक हैसियत

कुनै एउटा परियोजना कुन हदसम्म महत्त्वपूर्ण हुन्छ भन्ने उदाहरणसमेत बन्न लागेको छ कर्णाली प्रदेशका लागि जगदुल्ला। प्राकृतिक साधन र स्रोतले सम्पन्न भए पनि लगानीको अभावका पछाडि परेको सो प्रदेशमा दर्जनाैँ जलविद्युत् आयोजना पहिचान भएका छन्। निर्माणमा भने कुनै पनि आयोजना अगाडि बढ्न सकेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कस्ताे रहला आजको मौसम?

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा साथै गण्डकी प्रदेशको एक दुई स्थानमा मध्यम वर्षा भईरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जातीय विभेद अन्त्यका लागि वनारसी जात्रा : पुजारी दलित, श्रद्धालु गैरदलित

पाटन नगरपालिका–३ गुजरमा रहेको प्रसिद्ध वनारसी धाममा हरेक वर्ष हुने जात्रालाई जातीय विभेद अन्त्य गर्ने जात्राका रुपमा लिइन्छ। हरेक वर्ष माघ शुक्ल दशमीका दिन लाग्ने यो जात्रामा पुजारी दलित समुदायबाट हुने परम्परा छ। साथै जात्रा भर्ने गैरदलितले दलित पुजारीका हातबाट टीका र प्रसाद ग्रहण गर्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बैतडी

शालीनकाे परिवारलालाई न्याय दिलाउन सरकार प्रतिवद्ध छ- प्रधानमन्त्री

प्रधानमन्त्री प्रचण्डले सामाजिक सन्जालमार्फत् पाेखरेल परिवारलाई यस्ताे बताएका हुन्। शालीनकाे मृत्युले गम्भीर र दुखी तुल्याएकाे प्रधानमन्त्रीकाे भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बुबा कान्छी ल्याएर काठमाडौँमा, पाकिस्तानीसँग बिहे गरेकी आमा विदेशमा

सुसाइड नोट विश्लेषण गर्दा उनी खुसी नहुनुमा उनको परिवार जिम्मेवार देखिन्छ। किनभने, उनका बुवा-आमा शालिन चार वर्षकी हुँदैदेखि उनीसँग छैनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बेँसीसहर–चामे सडक दुई दिन बन्द रहने

पहाडी जिल्ला र हिमालपारिको जिल्ला भनिर चिनिने मनाङ जिल्ला जोड्ने एकमात्र बेँसीसहर–चामे सडक आजदेखि दुई दिन बन्द हुने भएको छ। सडक जोखिम बढ्दै गएपछि यस सडकअन्तर्गत नासोँ गाउँपालिका–९ दानाक्यु नजिकै सडक मर्मतका लागि आज दिउँसो २ बजेदेखि आइतबार बिहान १० बजेसम्मका लागि सडक बन्द हुने भएको हो। 

बिएल संवाददाता

बिएल संवाददाता - लमजुङ

ब्रासिलियामा ‘एक्स्पो नेपाल २०२४’, ब्राजिलका श्रममन्त्रीले गरे उद्घाटन

ब्राजिलको राजधानी ब्रासिलियामा आजदेखि नेपाली दूतावास र रक सिद्धि प्रालिको आयोजनामा ‘एक्स्पो नेपाल २०२४’ सुरु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ