मङ्गलबार, १९ नोभेम्बर २०२४

हुन्डी कारोबारमा संलग्न पाँचजना पक्राउ

 हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले बारामा पाँचजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई नेपाली र तीन भारतीय नागरिक रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बारा

सशस्त्र प्रहरीका डिएसपी झुन्डिएको अवस्थामा मृत फेला

मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालका अनुसार बस्याल गुल्मको निवासभित्र झुन्डिएको अवस्थामा फेला परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मुगुका तत्कालीन कार्यालय प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

आयोगले जिल्ला प्राविधिक कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख देवीप्रसाद पाण्डेविरुद्ध रु २६ लाख ८२ हजार १४ बराबरको बिगो दाबी गरेको छ। तन्दवाडा सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष लोगबहादुर शाही, सचिव बैदेही शाही र कोषाध्यक्ष रत्न रपा शाहीविरुद्ध पनि समान बिगो दाबी गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकीकृत समाजवादी सरकारमा जानेबारे अन्याेल

नेकपा माओवादी, नेकपा (एमाले), रास्वपा र जसपासहित नयाँ गठबन्धनबाट आज सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी भइरहँदा एकीकृत समाजवादी अन्योलमा देखिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

महोत्तरीमा टाटासुमोले ठक्कर दिँदा दुईको मृत्यु, एकजना घाइते

मृत्यु हुनेमा महोत्तरी पिपरा गाउँपालिका–५ का ६० वर्षीय अकवर राइन र धनुषा क्षिरेश्वरनाथ नगरपालिका–१ का ६० वर्षीय राजकिशोर यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - महोत्तरी

प्रतिनिधिसभा बैठक: आजदेखि प्रि-बजेटमाथि छलफल सुरू हुने

आ.व. २०८१ /८२ का लागि बिनियोजन विधेयकका सिद्धान्ता र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक)माथि छलफल प्रारम्भ गर्ने महासचिव पदमप्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

तीन प्रदेशमा आज पनि पानी पर्ने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रही  गण्डकी र लुम्बिनी प्रदेशको केही स्थानहरू र बाँकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

हिमपातका कारण उपल्लो मुस्ताङमा यातायात ठप्प

बेनी–जोमसोम–कोरला सडकको समरदेखि माथिल्लो क्षेत्रका सडकमा हिउँ जमेपछि यातायात सेवा अवरुद्ध बनेको नेचुङस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी)का प्रमुख भीमबहादुर क्षेत्रीले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - म्याग्दी

परराष्ट्रमन्त्रीको फिनल्याण्ड भ्रमण रद्द

परराष्ट्रमन्त्री एनपी साउदको आज हुने भनिएको फिनल्याण्ड भ्रमण रद्द भएको छ। ‘विशेष परिस्थिति’ भन्दै परराष्ट्र मन्त्रालयले भ्रमण स्थगित भएको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नापी कार्यालय कलङ्कीका कर्मचारीसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा नापी कार्यालय कलङ्कीमा कार्यरत सर्वेक्षक लक्ष्मीप्रसाद चौलगाई र राजधानी लेखपढी व्यवसायी नेत्रबहादुर पोखरलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

शालीनको मृत्यु प्रकरणमा बोल्यो दलित महिला महासंघ 

चितवनको रत्ननगर नगरपालिका– १० स्थित एकता शिशु निकेतको होस्टलमा झुन्डिएको अवस्थामा मृत फेला परेकी १४ बर्षिय शालीन पोखरलका विषयमा दलित महिला संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

धनकुटामा भ्यान दुर्घटना हुँदा बालिकाको मृत्यु, ६ जना घाइते

हिलेबाट पाख्रिबासतर्फ गइरहेको पिकअप भ्यान आइतबार अपराह्न दुर्घटना हुँदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ।

बिएल संवाददाता

बिएल संवाददाता - धनकुटा

काठमाडौँ महानगरकै क्यान्टिनमा बासी खाना, तिराइयो जरिवाना

महानगरका अनुसार क्यान्टिनको खानाका विषयमा विभिन्न गुनासा आएका थिए। अनुगमन गर्दा बासी खाना खुवाउने गरेको पाइएपछि जरिवाना गरिएको महानगरले बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पुण्य गौतम र युवराज सफल पक्राउ

शालीन पोखरेलको मृत्यु प्रकरणमा आइतबार काठमाडौँको त्रिवि शिक्षण अस्पताल अगाडि प्रदर्शन गर्न पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शालिनकाे मृत्युबारे छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारलाई समितिकाे निर्देशन

समितिका सभापति भानुभक्त जोशीले बालिका मृत्युबारे सरकारले गृह मन्त्रालयमार्फत छानबिन गरिरहेको जानकारी आएको भन्दै अझै गम्भीर रुपमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारलाई निर्देशन दिने निर्णय भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पोष्टमार्टम रिपोर्टपछि शालीनका बुबाले भने– रातभरि होटलमा सुतेर आएपछि मात्र बलात्कार हुने हो?

उनले यौनाङ्गमा घाउ भएको अवस्थामा मृत भेटिएकी छोरी बलात्कृत भएकी होइनन् भनेर पत्याउनै नसकिने उल्लेख गरे। र, प्रश्न गरे, ‘के .....२६ जस्तै रातभरि होटलमा सुतेर आएपछि मात्र बलात्कार भएको हुने हो?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मन्त्रालयसँग प्रधानमन्त्रीले भने- तोकिएको समयमा काम पूरा नगर्दा आयोजनाको लागत बढ्याे, गम्भीरतापूर्वक लाग्नुस्

प्रधानमन्त्रीले भने, ‘विकास आयोजनाका काममा हामी सबैले उच्च प्राथमिकता दिनुपर्छ। सरकार, मन्त्रालय र आयोजनाले निर्धारित काम तोकिएको समयमा पूरा नगर्दा आयोजनाको लागत बढ्दै गएको छ। तसर्थ, यो बेथिति अन्त्य गर्न गम्भीरतापूर्वक लाग्नुस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं