मङ्गलबार, १९ नोभेम्बर २०२४

सहकारी र लघुवित्तलाई कडाइका साथ नियमन गर्छौँः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रचलित कानुन तथा नेपाल राष्ट्र बैङ्कबाट दिइएको निर्देशनविपरीत काम गर्ने लघुवित्त वित्तीय संस्थालाई छानबिन गरी कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मन्त्रिपरिषद् पुनर्गठनबाटै धेरै प्रश्नको जवाफ दिएको छु: प्रधानमन्त्री (भिडियाे)

प्रतिनिधिसभाको आजको बैठकमा यसअघि सांसदहरुले राखेकाे जिज्ञासाको सम्बोधन गर्दै उनले यही फागुन ६ देखि १८ गतेसम्मका बैठकमा विभिन्न विषयमा सरकारको धारणा माग गरिएकामा सरकारको समीकरणसँगै मन्त्रीको राजीनामाको विषय स्वतः सम्बोधन भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मन्त्रिमण्डल बिस्तारसँगै सिंहदरबारमा चहलपहल

मन्त्रिमण्डल बिस्तारसँगै मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा चहलपहल बढेको छ। पछिल्लो राजनीतिक घटनाक्रमपछि पछिल्ला एक/दुई दिन सुनसान बनेको सिंहदरबार मन्त्रिमण्डल बिस्तारसँगै चहलपहल बढेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सञ्चारमन्त्री शर्मालाई सरकारकाे प्रवक्ता बनाउने मन्त्रिपरिषद् निर्णय

नवगठित मन्त्रिपरिषद्काे पहिलाे बैठकले मन्त्री शर्मालाई सरकारकाे प्रवक्ता ताेकेकाे हाे। शर्मा यसअघिकाे सरकारमा पनि साेही भूमिकामा थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रहरी प्रमुख भन्छन्– जिबी राई पक्राउ परेका छैनन्

सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु राई उर्फ जिवी राई सिंगापुरबाट पक्राउ परेकाे विषयमा नेपाल प्रहरीका प्रमुख आइजिपी बसन्तबहादुर कँवरले आफुलाई कुनै विषय थाहा नभएकाे बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

टाेखा र तारकेश्वर जाेड्ने पुलकाे शिलान्यास 

काठमाडाैँकाे टाेखा र तारकेश्वर नगरपालिका जाेड्ने पुलकाे शिलान्यास गरिएकाे छ। विष्णुमतीमा बन्ने पुलले टोखा नगरपालिका–९ र तारकेश्वर नगरपालिका– ११ लाई जोड्ने  छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

यस्ताे छ आजकाे माैसम

जसको प्रभावले हाल कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही  बाँकी भू(भागको मौसम मुख्यतया सफा रहेको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

सङ्घीयता कार्यान्वयका लागि आवश्यक कानुन बनाउँछु : कानुन मन्त्री गिरी

नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले नेपालको संविधान तथा सङ्घीयता कार्यान्वयनका लागि आवश्यकपर्ने कानुनहरू निर्माण गर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

आरोपीले हत्या अस्वीकार गरेपछि प्रहरी थप प्रमाणको खोजीमा

मोरङको ग्रामथान स्थायी घर भई बाराको जितपुरमा बस्दै आएका धिरेन खाँ थारुलाई प्रहरीले पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ। तर, प्रहरी स्रोतकाअनुसार पक्राउ परेका थारुले हत्याको जिम्मा लिइसकेका छैनन्।

बिएल संवाददाता

बिएल संवाददाता - माेरङ

हिउँमा फसेका आठै जनाको सकुशल उद्धार

जुम्लाको तातोपानी गाउँपालिका– ४ स्थित गिडीदह क्षेत्रमा पर्ने बजेडी पाटनमा जडीबुटी सङ्कलन गर्न गएका सोही गाउँपालिका–७ बाँरागाउँ र मुछालदेउ गाउँका स्थानीयवासी हिउँमा फसेपछि  हेलिकप्टरबाट उद्घार गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

नवनियुक्त मन्त्रीहरुद्वारा सपथ ग्रहण

चार दलका १६ नवनियुक्त मन्त्रीले सपथ ग्रहण गरेका छन्। उनीहरुलाई राष्ट्रपति रामचन्द्र पाैडेलले बुधबार साँझ पद तथा गाेपनियताकाे सपथ ग्रहण गरेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

महाशिवरात्रि पर्व व्यवस्थित रुपमा मनाउन सात उपसमिति गठन

यही फागुन २५ गते शुक्रबार परेको महाशिवरात्रि पर्वलाई व्यवस्थित रूपमा सम्पन्न गर्न पशुपति क्षेत्र विकास कोषले सात वटा उपसमिति गठन गरी कार्य विभाजनसमेत गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

पञ्चकोटले मानवीय र मातृत्वको भावनालाई बलियो बनायाे: ओली

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पञ्चकोटले मानवीय र मातृत्वको भावनालाई थप बलियो बनाउँदै लगेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - गलकोट (बागलुङ)

जडीबुटी संकलनका क्रममा हराएका आठमध्ये पाँच जनाकाे हेलिकप्टरमार्फत् उद्दार

जुम्लाको तातोपानी गाउँपालिका- ४ गिडीदह क्षेत्रमा पर्ने बजेडी पाटनमा जडीबुटी संकलन गर्न गएर सम्पर्कविहीन भएकाहरुलाई हेलिकप्टरबाट उद्दार गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

कारागारमा कैदी काेचाकाेच...

रुकुम पश्चिमको जिल्ला कारगारमा २५ कैदीको क्षमता भए पनि हाल यसको पाँच गुणा बढी अर्थात् एक सय ५० कैदीबन्दी राखिएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - त्रिवेणी (रुकुम पश्चिम)

‘यल इतिल्हन सम्यक महादान’ पर्व सुरु

‘दिपंकर पर्व’ का नामले समेत प्रख्यात यो पर्व हिरण्यवर्ण महाविहारको स्वर्ण मन्दिर स्थापना गर्ने राजा भाष्करदेवका सन्तति भलिभारोले ‘त्रिरत्नको आशिषले धन प्राप्त गरेको’ले बुद्धप्रति कृतज्ञ हुँदै श्रद्धा एवं दानको उद्देश्यले विभिन्न विहारका दिपंकर बुद्ध, तारा लगायत अन्य देवीदेवता, श्रामणेर, ब्रम्हचर्य भिक्षु, शाक्यभिक्षु तथा बज्राचार्य आदिलाई आमन्त्रण गरी सम्यक महादान पर्व आयोजना गरेको कथन छ।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

जडीबुटी संकलन गर्न गएका सात जुम्ली सम्पर्कविहीन, उद्दारकाे लागि हेलिकप्टरकाे व्यवस्था गरिँदै

जुम्लाको तातोपानी गाउँपालिका- ४ गिडीदह क्षेत्रमा पर्ने बजेडी पाटनमा जडीबुटी संकलन गर्न गएकाहरु फेरि सम्पर्कविहीन भएका छन्। सोही गाउँपालिका– ७ बाँरागाउँ र मुछालदेउ गाउँका पाटनमा सम्पर्कविहीन भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

खानामा माछा नदिँदा पर्सामा बिहे बहिष्कार, बेहुलीमा बुबा कुटेर घर फर्किए जन्ती

पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिका- ४ को मधवल गाउँमा सखुवा प्रसौनी गाउँपालिकाको महुवनबाट  सोमबार राति आएको जन्तिमा बेहुला पक्ष र बेहुली पक्षबीच कुटाकुट हुँदा बेहुली नलिइकन बेहुलासहितको जन्ती फिर्ता गएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - पर्सा

‘पशुपतिमा गाँजा बेचबिखन गरे साधुसन्तलाई पनि कारबाही हुन्छ’ (भिडियाे)

पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले महाशिवरात्रिकाे नाममा पशुपति क्षेत्रमा गाँजा बेचबिखन गरे कारबाही हुने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बालेनको रिट संवैधानिक इजलासमा पेशी

समयमा निर्वाचन खर्च विवरण नबुझाएको भन्दै निर्वाचन आयोगले जरिवाना गरेपछि काठमाडौँ महानगरपालिकाका मेयर साह बालेनले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दिर्ता गराएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं