मङ्गलबार, १९ नोभेम्बर २०२४

कर्णाली पुलमा ट्रकमाथि आगलागी (भिडियाे)

कैलालीकाे चिसापानीस्थि कर्णाली पुलमा ट्रकमा आगलागी भएको छ। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको इलेक्ट्रोनिक सामान बोकेको ट्रकमाथि आगलागी भएको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हतकडीसहित कैदी महाकालीमा हाम फाले, समात्न गएका प्रहरीको भीरबाट लडेर मृत्यु

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार अस्पताल लैजाने क्रममा कुँवर हतकडीसहित भागेका थिए। उनलाई समाउनका लागि दौडिने क्रममा चौधरी भीरबाट लडेर गम्भीर घाइते भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिएपछि बसमा आगजानी

नवलपुर मलंगवा सडकखण्डअन्तर्गत मलंगवातर्फ जाँदै गरेको ग २ ख १४४० नम्बरको बसले आज बिहान साढे १० बजे साइकल यात्री कविलासी नगरपालिका १० सलेमपुरका स्थानीय जुगल किशोर महतोलाई ठक्कर दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - सर्लाही

बसको ठक्करबाट घाइते भएका ट्राफिक प्रहरी नायब निरीक्षक खत्रीको मृत्यु

उनले भने, ‘जुनेली यातायातको बसको ठक्करबाट उहाँ गम्भीर घाइते भएर अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना हुनुभएका उहाँको हिजो उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटना गराउने बसका चालक नवराज गिरी प्रहरी नियन्त्रणमा छन्।’

बिएल संवाददाता

बिएल संवाददाता -

गाई-गाेरु चराउन गएकी १७ वर्षीय किशाेरी बलात्कृत, ५५ वर्षीय पुरुष पक्राउ

गाई-गोरू चराउन गएको मौका छोपी बोहराले किशोरीलाई ललाइफकाइ र धाकधम्कीसहित जबरजस्ती करणी गरेकाे जाहेरीमा उल्लेख गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बझाङ

वर्षा र हिमपातको सम्भावना

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली तथा बागमती र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नागढुङ्गा सुरुङ मार्ग छिचाेलिने बेला बेपरवाह सरकार (भिडियोसहित)

नागढुंगा–नौबिसे सुरुङ मार्गको काममा स्थानीयले अवरोध गरेको आइतबार तीन हप्ता भएको छ। यही फागुन ६ गतेदेखि स्थानीयले विभिन्न माग राख्दै सुरुङ मार्गमा काम ठप्प पारिदिएका छन्। तर समस्या हल गर्ने विषयमा सरोकारवाला गम्भिर बन्न सकेका छैनन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

पुरानो गठबन्धन टुट्नु सकारात्मक: पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कांग्रेससँग गठबन्धन टुट्नु सकारात्मक भएको बताएका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - गोदावरी (कैलाली)

कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन- बदलिएको परिस्थितिअनुसार काम गर्नू

‘बदलिएको परिस्थितीमा आउने नीति तथा कार्यक्रम हाम्रो कार्यालय, यस मातहतका सबै कार्यालयहरू र सिङ्गो कर्मचारीतन्त्रलाई ‘गाइड लाइन’ हुनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘विगतको कार्यक्रमकै वरीपरी हुनेगरी चाँडै कार्यक्रम आउनेछ। सोही अनुसार काम गर्नु पर्नेछ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजदूत डिनसँग अर्थमन्त्रीले भने- नेपाल ‘भर्जिनल्याण्ड’ हो, अमेरिकी लगानीकर्ताको सहभागिता बढी होस्

‘अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल ‘भर्जिनल्याण्ड’ हो’, पुनले भने, ‘तपाईंमार्फत लगानी सम्मेलनमा अमेरिकी लगानीकर्ताको सहभागिता बढीभन्दा बढी होओस् भन्ने आग्रह गर्न चाहन्छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

परराष्ट्रमन्त्री श्रेष्ठसँग अमेरिकन राजदूत थम्प्सनकाे भेटवार्ता, के-के भयाे कुराकानी?

भेटमा अमेरिकी सहयोगमा नेपालमा सञ्चालित विकास परियोजना समयमै सम्पन्न गर्नेलगायत विषयमा छलफल भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

स्राेत नखुलेकाे अवैध रकमसहित मकवानपुरबाट ४ जना पक्राउ   

वीरगञ्जबाट नारायणघाटतर्फ जाँदै गरेको बिआर ०१ एअर २९९१ नम्बरको भारतीय कारलाई शंका लागेर रोकी चेकजाँच गर्ने क्रममा उक्त कारको सिटमुनि लुकाई छिपाई गरी राखेको भारतीय र नेपाली नगद प्रहरी बारमद गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

४ राउण्ड गोलीसहित सर्लाहीबाट दुई जना पक्राउ

बागमती नगरपालिका-१० सोल्टी नहर अस्थायी प्रहरी चौकी सोल्टी बरहथवा र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा ४ राउण्ड गोलीसहित पक्राउ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - सर्लाही

गृहमन्त्री लामिछानेले भने- आइजिपी साव! आफ्नो अधिकार अरूलाई नबुझाउनुस्, मबाट कुनै हस्तक्षेप हुँदैन

आईजीपी वसन्त कुँवरलाई आफू पहिलोपटक गृहमन्त्री हुँदा भनसुनबिना नै मधेस प्रदेशको प्रमुख बनाएको दाबी गर्दै गृहमन्त्री लामिछानेले भने, ‘सरुवा र बढुवाका लागि सचिव र मन्त्रीको ढोका चहार्ने प्रथा अन्त्य गर्छु।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजेन्द्र लिङ्देनकै कार्यकक्षअघि राप्रपा नेताहरूबीच कुटाकुट

बैठकमा बोल्ने क्रममा श्रेष्ठले नामै तोकेर नेता पाण्डेलाई ‘भ्रष्टाचारी’ भनेका थिए। त्यसपछि माहोल उत्तेजित भएपछि केहीबेर बैठक रोकिएको थियो। बैठक रोकेर बाहिर निस्किने बेलामा कार्य सम्पादन समितिका सदस्य श्रेष्ठमाथि पाण्डे समूहका नेता कार्यकर्ताले हातपात गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछाने र डिपी अर्यालकाे मन्त्रालय हेरफेर गर्नुपर्ने भन्दै प्रधानमन्त्री कार्यालयमा निवेदन

उनले निवेदनमा रवि लामिछानेमाथि राहदानी दुरुपयोगसम्बन्धी मुद्धा सर्वोच्च अदालतमा विचाराधीन रहेको, उनी गृहमन्त्रीमा रहँदा आफ्नो राहदानीसम्बन्धी मुद्धाको अनुसन्धान प्रभावित पार्ने एवम् प्रमाण नष्ट गर्ने सम्भावना देखिएकोले गृहमन्त्री बन्न नहुने उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौँबाट पूर्वी क्षेत्रमा जाने बस एउटै व्यवस्थापनमा सञ्चालन हुने

काठमाडौँबाट मुलुकको पूर्वी क्षेत्रमा जाने सार्वजनिक सवारीसाधन एउटै व्यवस्थापनमा सञ्चालन सुरु गरेका छन्। यसअघि छुट्टाछुट्टै कम्पनी र छुट्टाछुट्टै व्यवस्थापनमा सञ्चालन हुँदै आएका पूर्व क्षेत्रका सार्वजनिक सवारीसाधन पछिल्लो समय ‘पूर्व यातायात व्यवस्थापन प्रालि’मार्फत सञ्चालन हुन थालेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपेन्द्र यादवले लिए उपप्रधानसहित स्वास्थ्यमन्त्रीकाे शपथ

उनले आइतबार बिहान शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपप्रधानसहित स्वास्थ्यमन्त्रीकाे रूपमा पद तथा गोपनीयताको शपथ लिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनयुद्दसबन्धी विवादमा प्रधानमन्त्री प्रचण्डविरूद्धको रिटमा सुनवाइ हुँदै

अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले प्रचण्डविरुद्ध दायर गरेको रिटमा आइतबार पेशी तोकिएको हो। न्यायाधीशद्धय कुमार रेग्मी र विनोद शर्माकोमा पेशी तोकिएको छ। यो दोस्रो सुनुवाइ हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाली श्रमिकलाई प्रवेशमा रोक लगाउने मलेसियाकाे निर्णय

आगामी जुलाइदेखि आप्रवासी श्रमिकलाई प्रवेशमा रोक लगाउने निर्णय भएको मलेसियन सञ्चारमाध्यमले जनाएका छन्। श्रम बजारमा आप्रवासी श्रमिकको संख्या बढी भएको भन्दै मलेसियन सरकारले मे मसान्तसम्म आप्रवासी श्रमिकलाई प्रवेश दिने र त्यसपछि रोक लगाउने घोषणा गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं