मङ्गलबार, १९ नोभेम्बर २०२४

आजदेखि चितवन राष्ट्रिय निकुञ्जका गैँडालाई आन्तरिक स्थानान्तरण गरिने

निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका केही गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा आन्तरिक रुपमा स्थानान्तरण गर्न लागिएको हो। केही वर्षअघिनै गैँडा स्थानान्तरण गर्न अध्ययन गरिएको भएपनि स्थानान्तरण हुन सकेको थिएन।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

तीन प्रदेशमा वर्षाकाे सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

क्रिकेटर लामिछानेविरुद्ध मुद्दाः सरकारी पक्षद्वार पुनरावेदन

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसला बदर हुनुपर्ने मागसहित सरकारी पक्षले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चार देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि  थाइल्याण्डका आवासीय राजदूत तथा पोर्चुगल, भेनेजुएला र मङ्गोलियाका गैर आवासीय राजदूतहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

फोन गर्छु भन्दै मोबाइल खोसेर भाग्ने ४ जना पक्राउ

फोन गर्छु भन्दै मोबाइल खोसेर भाग्ने ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–७ का २५ वर्षीय मनिष हरिजन, वडा नं ३ का २४ वर्षीय देवान गुरुङ, वडा नं १३ का २४ वर्षीय रोमन घर्ती र चोरीको मोबाइल खरिद गर्ने सियारी गाउँपालिका–३ बस्ने ३१ वर्षीय मोहम्मद रसिद मुसलमान रहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - रुपन्देही

रुसी सेनामा भर्ना भएका थप ७ नेपालीको मृत्यु भएको पुष्टि

मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदरयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तानको  रहेका मन्त्रालयले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘सहकारी मन्त्री’काे राजीनामा माग्दै सहकारी पीडित राष्ट्रिय गृहमा (तस्बिरहरू)

सहकारी पीडितहरूले काठमाडौंको राष्ट्रिय सभा गृह अगाडि प्रदर्शन गरेका छन्। सहकारी विभागमा जान नदिएपछि उनीहरूले बिहीबार सभा गृह अगाडि प्रदर्शन गरेका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इन्टरपोलबाट ‘रेड नोटिस’जारी भएका राई कुवेतबाट पक्राउ

पक्राउ परेका राईलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरमा बुझाइएको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ललितपुरमा सम्यक महादान पर्व मनाइँदै (तस्बिरहरू)

ललितपुरमा प्रत्येक पाँच वर्षमा सम्यक महादान पर्व मनाइन्छ। साहीअनुसार  आज नागबहालमा दिपंकर बुद्धका मूर्तिहरू पनि प्रदर्शन गरिएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्चमा रिट दायर

अधिवक्ता अनु भट्टराईले लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै बिहीबार सर्वोच्च रिट दायर गरेकी हुन्। उक्त रिटको चैत ४ गते सुनुवाइका लागि पेशी तोकिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अपडेट: जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो (नामवलीसहित)

बिहीबार को. १ ज २५९३ नम्बरको जीप उदयपुरको बेलका नगरपालिका-७ मैनामैनीमा दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको हाे भने एक जना उपचारको क्रममा स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - भोजपुर

चङ्खेलीका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

आयोगले तत्कालीन अध्यक्ष बुढाविरुद्ध रु पाँच लाख १५ हजार बराबरको बिगो दाबी गरेको छ। यस्तै प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्लीमगर र सवइन्जिनियर हर्कधन बुढाविरुद्ध पनि समान बिगो दाबी गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुन्धारामा राप्रपा नेपालकाे प्रदर्शन, यातायता प्रभावित (तस्बिरहरू)

सहकारी पीडितलाई न्याय दिनुपर्ने, हिन्दूराष्ट्र र राजसंस्था पुन:स्थापना गर्नुपर्ने,  भ्रष्टाचारको अन्त्य, सुरक्षाकर्मीमाथि राजनैतिक हस्तक्षेपअन्त्य गर्नुपर्नेलगायतकाे माग राख्दै राप्रपा नेपाल प्रदर्शन गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस

विधेयक पेस गर्दै मन्त्री जोशीले राज्यको पुनःसंरचना सँगसँगै प्रशासनिक पुनःसंरचना प्रस्ताव सङ्घीय निजामती सेवा सञ्चालनका लागि कर्मचारीको सेवा, सर्त र सुविधासम्बन्धी कानुनलाई सङ्घीयताअनुरुप सञ्चालन, व्यवस्थापन गर्नुपर्ने आवश्यकतालाई सम्बोधन गर्न कानुन ल्याइएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारलाई आयोगकाे सुझाव- सुन तस्करी नियन्त्रणका लागि कानुनी र संरचनात्मक सुधार गर्नू

आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउँदै सुनको आयात तथा उपयोगमा अवलम्बन गर्नुपर्ने नीति तथा विगतमा भएका सुन तस्करीको घटनामा अनुसन्धान र अभियोजनमा देखिएका कमीकमजोरी सुधार्न सिफारिस गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जीप दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ७ पुग्यो, ७ जना घाइते

दुर्घटना स्थलमा रहेका इलाका प्रहरी चौकी हसनपुर, भोजपुरका असई खड्गबहादुर श्रेष्ठले दुर्घटनामा घाइते भएका ७ जनालाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - भोजपुर

एमाले–कांग्रेसको गठबन्धन बन्ने हो कि भनेर शङ्का गर्नु पर्दैन: उपाध्यक्ष ज्ञवाली

‘हामी अर्को गठबन्धन बनाउनेतिर लाग्नु हुँदैन, एमाले–कांग्रेसको गठबन्धन बन्ने हो कि भनेर शङ्का गर्नु पर्दैन’, उनले भने, ‘तर त्यो सम्भावना छैन, कांग्रेस ढुक्कसँग प्रतिपक्षमा बसे हुन्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

गृहमन्त्री लामिछानेले भने- सुन तस्करी र दोषीलाई उन्मुक्ति दिनेलाई कानुनी दायरामा ल्याउँछु

सुन तस्करीबारे छानबिन गर्न बनेको पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वको आयोगले बिहीबार बुझाएको प्रतिवेदन बुझ्दै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणको दोषी जोसुकै भए पनि कानुनी कारबाही गरिने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उदयपुरमा बाेलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु

बाेलेरोमा १४ जना सवार रहेका थिए। दुर्घटनामा ६ जनाको मृत्यु भएको खबर आएको र थाप स्थानीयहरुसँग समन्वय गरी प्रहरीले उद्दार गरिरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक सुदिपराज पाठकले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - भोजपुर