सुनको मूल्यमा नयाँ रेकर्ड कायमै
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँ तोकेको छ। यसअघि आइतबार १ लाख ६५ हजार रूपैयाँ कायम भएको थियो।
बिएल संवाददाता - काठमाडौं
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँ तोकेको छ। यसअघि आइतबार १ लाख ६५ हजार रूपैयाँ कायम भएको थियो।
बिएल संवाददाता - काठमाडौं
शनिबारदेखि जारी प्रदर्शन आज पनि जारी रहने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले बताए। उनका अनुसार देशका विभिन्न ठाउँबाट कास्कीमा आएका कार्यकर्ताहरुलाई अपराह्न १२ बजे पृथ्वीचाेकमा उपस्थित हुन भनिएकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
विपक्षी दलहरुले बाढीपहिरोपछिको राहत उद्धार र पुन: निर्माणको काम प्रभावकारी रुपमा गर्न नसकेको भन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जनाएको छ।
बिएल संवाददाता - काठमाडाैँ
आइतबार परराष्ट्रले सर्वोच्च अदालतले गत चैत २१ गतेको फैसला कार्यान्वयनका लागि भन्दै पूर्वअध्यक्ष शेष घले र गैरआवासीय नेपाली संघको सचिवालयलाई पत्राचार गरेको हो। उक्त पत्रमा फैसलाअनुसार घलेलाई एकताको महाधिवेशन गराउनेसहितको कार्यादेश दिइएको मन्त्रालयका एक अधिकारीले बताए।
बिएल संवाददाता - काठमाडाैँ
बैठकले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी नियमावलीलाई मन्त्रिपरिषद्बाट छिटो पारित गर्न पहल गर्ने पनि निर्णय गरेको छ।
बिएल संवाददाता - काठमाडौं
पहिलो चरणमा काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा डिजिटल चिट व्यवस्था कार्यान्वयनमा हुने भएको हो। डिजिटल चिट काट्नका लागि ट्राफिक प्रहरीलाई छुट्टै डिभाइस उपलब्ध गराइएको छ।
बिएल संवाददाता - काठमाडौं
जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएकाे छ। आइतबार न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकाे हाे।
बिएल संवाददाता - काठमाडौं
सरकारले जावलाखेलस्थित सदर चिडियाखाना राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गर्ने निर्णय गरेको छ। सदर चिडियाखानाको व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आएको राष्ट्रिय प्रकृति संरक्षण कोषलाई चिडियाखाना हस्तान्तरण गर्ने निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडौं
रास्वपाका नेता तथा कार्यकर्ता र समर्थकहरुले पोखराको चिप्लेढंगास्थित मानवअधिकार चोकमा जम्मा भएर जिल्ला प्रशासन अगाडि पुगेर अहिले पनि नाराबाजी गरिरहेका छन्। प्रदर्शनकारी र प्रहरी धकेलाधकेल भएपछि अवस्था तनावग्रस्त बनेको छ।
बिएल संवाददाता - काठमाडौं
‘अदालतले मलाई न्याय दिन्छ, मलाई न्यायालयप्रति एकदमै धेरै विश्वास छ। तर केपी ओलीकाे सरकार रहिरहने हो भने याे देशले धेरै दुख पाउँछ। त्यसैले याे अधिनायकवादी सरकारका विरूद्द यहीबेलामा देशैभरिबाट जाे-जाे जहाँ-जहाँ हुनुहुन्छ मेराे लागि हाेइन देशकाे लागि बाहिर निस्किनुपर्ने बेला आउँछ’, उनले भने।
बिएल संवाददाता - काठमाडौं
सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ। सहकारी ठगी तथा सङ्गठित अपराधमा शनिबार पक्राउ परेका उनलाई आइतबार अदालतमा उपस्थित गराइएको हो।
बिएल संवाददाता - काठमाडौं
प्रकाशित नतिजा अनुसार ८६ हजार २४६ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। अर्थात् ७०.६० प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका हुन्। एक लाख २२ हजार १७१ विद्यार्थीले ग्रेड वृद्धिका लागि परीक्षा दिएका थिए।
बिएल संवाददाता - काठमाडौं
रास्वपाका नेता-कार्यकर्ताले निषेधाज्ञा तोडेरै प्रदर्शन गरिरहेका छन्। प्रदर्शनकारीहरूले पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा नाराबाजी गरिरहेका छन्। उक्त क्षेत्रमा अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
बिएल संवाददाता - काठमाडौं
पोखरामा हुन सक्ने प्रदर्शन, जुलुस, हुलदंगा, झडप आदिका कारण प्रतिकूल अवस्था सिर्जना भइ शान्ति सुरक्षा भंग हुन सक्ने भएकाेले निषेधाज्ञा जारी गरिएकाे प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जनाएका छन्।
बिएल संवाददाता - काठमाडौं
अध्यक्ष दाहालले भने, ‘एनआरएनए प्रवासमा रहेका नेपालीहरूको सुखदुखको साथी हो। तपाईंहरुको जुन उद्देश्य छ, एक नभइकन त्यो पूरा हुन गाह्रो छ। विगतमा पनि मैले एकताका लागि पहल गरेको थिएँ। अब पनि त्यसका लागि पहल गर्छु।’
बिएल संवाददाता - काठमाडौं
शुक्रबार काठमाडौंस्थित रास्वपा पार्टी कार्यालयबाट पक्राउ गरी कास्की प्रहरी कार्यालय पुर्याइएका लामिछानेमाथि अनुसन्धानका लागि म्याद थप गर्न आइतबार प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराउन लागेको हो।
बिएल संवाददाता - पाेखरा
माओवादी केन्द्रले चितवनको भरतपुर- १३मा बेपत्ता याेद्धा दण्डपाणि न्यौपाने स्मृति भवन निर्माणार्थ आयोजना गरेको वृहत् जनसांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो प्रतिबद्धता व्यक्त गरे।
बिएल संवाददाता - चितवन
पछिल्लो २४ घण्टामा गाजामा इजरायलको सैन्य कारबाहीमा ६२ जनाको मृत्यु भएको र तीनसय बढी घाइते भएको जनाइएको छ।
बिएल संवाददाता - काठमाडाैँ