रास्वपाकाे चेतावनी: राज्यकाे दुरुपयाेग गरेर सभापतिज्यूलाई पक्राउ नगरियाेस्
शुक्रबार बिहान नयाँ बानेश्वरमा बसेकाे विपक्षी दलहरुकाे बैठकपछि रास्वपा नेता एवम् पूर्वमन्त्री विराजभक्त श्रेष्ठले सभापति लामिछाने अनुसन्धनकाे लागि तयार रहेकाे बताए।
बिएल संवाददाता - काठमाडाैँ