आइतबार, १७ नोभेम्बर २०२४

दर्जनौँ आप्रबासी रहेको डुङ्गा दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

फ्रान्सका गृहमन्त्री जेराल्ड डार्मानिनले शुक्रबार बिहान क्यालाइसमा उद्धारका लागि खटाइएका डुङ्गा र जहाजले बाँकी बचेकाको खोजी गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - लिले

इरानमा इस्लामिक जिहादी समूहको आक्रमणमा ११ प्रहरीको मृत्यु

इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान–बलुचिस्तानको एक प्रहरी चौकीमा इस्लामिक सुन्नी जिहादी समूहले गरेको आक्रमणमा परी कम्तीमा ११ जना इरानी प्रहरी अधिकारीको मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - तेहरान

फिलिपिन्सले गर्यो १८० चिनियाँलाई देश निकाला

फिलिपिन्सले राजधानी मनिलामा यौन बेचबिखन र अनलाइन घोटालाको आशंकामा छापा मारेर पक्राउ परेका १८० चिनियाँलाई बिहीबार देश निकाला गरेको अधिकारीहरूले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - मनिला

चिसोका कारण किर्गिजस्तानका विद्यालयमा अनलाइन पढाइ

अत्यधिक चिसोका कारण किर्गिस्तानका सबै विद्यालयहरू डिसेम्बर १३ देखि १५ सम्म अनलाइन माध्यमबाट सञ्चालन गरिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बिश्केक

अस्ट्रेलियामा बेरोजगारी दर बढ्याे

अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्स (एबिएस)ले बिहीबार प्रकाशित गरेको आधिकारिक श्रम तथ्याङ्कमा आधिकारिक बेरोजगारी दर अक्टोबरमा तीन दशमलव आठ प्रतिशतबाट बढेर तीन दशमलव नौ प्रतिशत भएको उल्लेख छ। यो सन् २०२२ अप्रिलपछिको सबैभन्दा उच्च बेरोजगारी दर हो।

बिएल संवाददाता

बिएल संवाददाता - क्यानबेरा

२०२४मा डीभी लोटरी भर्दै हुनहुन्छ?,त्यसो भए पासपोर्ट बनाउँदै गर्दा भो !

अमेरिकी सरकारले सन् २०२४ देखि डिभी लोटरी भर्न पासपोर्ट अनिवार्य गर्ने ट्रम्पकालिन नियम फेरि ल्याउन लागेको छ। त्यसैले, २०२४ मा डीभी लोटरी भर्ने सोचाइमा भएको जो कोहीले पनि बेलैमा पासपोर्टको जोहो गर्नु नै श्रेयस्कर देखिन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

इरानद्वारा धर्मगुरु अयातुल्लाहको हत्या गर्ने व्यक्तिलाई मृत्युदण्ड

 इरानी अधिकारीहरूले गत अप्रिलमा एक शक्तिशाली धर्मगुरूको हत्या गरेको अभियोगमा एक व्यक्तिलाई मृत्युदण्ड दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - तेहरान

चीनको अर्थतन्त्र ५.२ प्रतिशतले वृद्धि हुने प्रक्षेपण

एसियाली विकास बैंक (एडीबी)ले एसिया प्रशान्त क्षेत्रका विकासशील अर्थतन्त्रका लागि आफ्नो आर्थिक प्रक्षेपण बढाएको छ। चीनको अर्थतन्त्रमा अपेक्षाभन्दा उच्च वृद्धि भएको एडीबीको प्रतिवेदन बुधबार सार्वजनिक भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - मनिला

चीनको अर्थतन्त्र ५.२ प्रतिशतले वृद्धि हुने एडीबीकाे प्रक्षेपण

क्षेत्रीय अर्थतन्त्र भने  यस वर्ष ४.९ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ। जुन अघिल्लो बर्षको सेप्टेम्बरमा ४.७ प्रतिशतको प्रक्षेपण गरिएको थियो। आगामी वर्षको लागि भने ४.८ प्रतिशत प्रक्षेपण कायम गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मनिला

एडिबीद्वारा जलवायु परिवर्तन व्यवस्थापनका लागि लाओसलाई ३ करोड २० लाख डलर ऋण

एडिबीको बाढी तथा खडेरी न्यूनीकरण र व्यवस्थापन क्षेत्र परियोजनाले लाओसलाई बाढी र खडेरीबाट हुने क्षतिलाई कम गर्न आहार विविधता क्षेत्रमा सहयोग गर्ने बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मनिला

भारत र भियतनामबीचको संयुक्त सैन्य अभ्यास हनोईमा सुरु

‘भिन्म्याक्स २०२३ अभ्यास भियतनामको हनोईमा डिसेम्बर ११ तारिख देखि २१ सम्म सञ्चालन भएको छ, जसमा बंगाल इन्जिनियर समूहको इन्जिनियर रेजिमेन्टका ३९ सेना र आर्मी मेडिकल कोर्प्सका ६ जना सेना गरी ४५ सेना सम्मिलित भारतीय टोलीले भाग लिनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - हनोई

हिमपातका कारण पूर्वी चीनका विद्यालयमा अनलाइन पढाइ

सोमबार बिहानैदेखि शुरु भएको हिमपातका कारण पूर्वी चीनको शानडोङ प्रान्तको राजधानी जिनानमा प्राथमिक र माध्यमिक विद्यालयका साथै शिशु कक्षाहरू अनलाइन माध्यमबाट सञ्चालन गरिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जिनान

इजरायली विशेष हेलिकप्टरद्वारा गाजाबाट ६०० भन्दा बढी घाइतेको उद्धार

इजरायल डिफेन्स फोर्सले गाजामा 'आइरन स्वर्ड्स युद्ध' शुरु भएदेखि करिब  ६०० घाइते सैनिकहरूको उद्धार गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - तेल अवीव

अमेरिकामा गोली आक्रमणः ३ जनाको मृत्यु, १ घाइते

संयुक्त राज्य अमेरिकाको जर्जिया राज्यको राजधानी एटलान्टामा शनिबार साँझ भएको गोलीकाण्डमा तीन युवाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - न्यूयाेर्क

अमेरिकाको टेनेसीमा भीषण आँधीः ६ जनाको मृत्यु, २३ जना घाइते

अमेरिकाको टेनेसी राज्यमा आएको भीषण आँधीका कारण कम्तीमा छ जनाको मृत्यु हुनाका साथै २३ जना घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - ह्युस्टन

अमेरिकामा भारी हुँदै ट्रम्पको पल्ला : लेलान् त बाइडेनसँग २०२०को बदला?

अमेरिकामा २०२४ को आम निर्वाचन नजिकिदै गर्दा फेरि एकपटक बाइडेन र ट्रम्प नै आम्नेसाम्ने हुने सम्भावना बढ्दैछ। अहिलेसम्मका अधिकांश मत सर्भेक्षणले ट्रम्पकै पल्ला भारी देखाइदिँदा रिपब्लिकनहरूको अनुहार उज्यालिदैछ भने डेमोक्रेट्सहरूको अनुहारको चमक क्रमश: फिक्का हुदैछ। 

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

जलवायु वित्तको मुद्दा सधैँ पेचिलो

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा विषयगत विभिन्न विषयमा राष्ट्रहरूबीच वार्ता र छलफल जारी छन्। सम्मेलनका अन्य विषयका तुलनामा जलवायु वित्तको विषय भने सधैँ पेचिलो रहँदै आएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - दुबइ

लेबनान–इजरायल सीमामा भिडन्त, ६ जनाको मृत्यु

लेबनान–इजराइल सीमामा शुक्रबार भएको भिडन्तमा चार हिजबुल्लाह लडाकू र प्यालेस्टिनी इस्लामिक जिहाद (पिआइजे) अभियानका दुई सदस्य मारिएको लेबनानी सैन्य सूत्रले बताएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - बेरुत