आइतबार, १७ नोभेम्बर २०२४

अमेरिकाको बढ्यो नेपालमा सुरक्षा चिन्ता, जारी गर्यो लेभल २ को ट्राभल एड्भाइजरी

अमेरिकाले नेपालमा पृथक राजनीतिक हिंसाको सम्भावना बढेको भन्दै सुरक्षा चासो बढाएको छ। यसअघि ई श्रेणीको ट्राभल एड्भाइजरी प्रयोगमा रहेकोमा अहिले त्यसलाई बढाएर यु श्रेणीमा पुर्याएको छ।सोमबार जारी अमेरिकी ट्राभल एड्भाइजरी अब लेवल २ को भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

गाँजा पट्टिमा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २० हजार नाग्यो

विज्ञप्तिका अनुसार पीडितमध्ये आठ हजारभन्दा बढी बालबालिका, छ हजार २०० महिला छन्। आक्रमणमा ५२ हजारभन्दा बढी व्यक्तिहरू घाइते भएका छन् भने छ हजार ७०० भन्दा बढी व्यक्तिहरू बेपत्ता भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता -

जातीय हिंसामा मारिएका ८७ जनाकाे सामूहिक अन्त्येष्टि

उत्तरपूर्वी राज्य मणिपुरमा मे महिनामा मुख्यरूपमा हिन्दू बहुल मैतेई र क्रिस्चियन कुकी समुदायबीच भएको लडाइँमा कम्तीमा दुई सय जनाको मृत्यु भइसकेको छ। दुवै समुदायबीचको तनाव भूमि र सार्वजनिक नोकरीका लागि प्रतिस्पर्धा वरपर घुमेको छ। अधिकारकर्मीहरूले स्थानीय नेताहरूमाथि राजनीतिक लाभका लागि जातीय विभाजन बढाएको आरोप लगाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इजरायली प्रधानमन्त्रीकाे घाेषणा- हमासको अन्त्य नभएसम्म लडिरहन्छाैँ

उनले एक विज्ञप्तिमा भनेका छन्,‘निर्धारित सबै उद्देश्य हासिल नभएसम्म हामी युद्ध जारी राख्नेछौँ, हाम्रो उद्देश्य हमासको उन्मूलन, हाम्रा बन्धकहरूको रिहाइ र गाजाबाट खतराको अन्त्य हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चीनमा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १३१ पुग्याे, ७८२ घाइते

चीनको उत्तरपश्चिमी प्रान्त गान्सुमो भूकम्पमा परी बुधबार बिहान ९ बजेसम्म मृत्यु हुनेको सङ्ख्या ११३ पुगेको छ भने घाइतेको सङ्ख्या ७८२ पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - चीन

गाजाको अवस्थाप्रति युनिसेफका प्रवक्ता ‘आक्रोशित’

संयुक्त राष्ट्रसङ्घीय बाल एजेन्सीका प्रवक्ताले गाजा बालबालिकाका लागि ‘संसारमा सबैभन्दा खतरनाक स्थान’ भएको बताएका छन्। प्यालेस्टिनी क्षेत्रबाट फर्केपछि त्यहाँको अवस्थामाथि आक्रोश व्यक्त गर्दै उनले सो कुरा बताएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - जेनेभा

ट्रम्प जनवरी ६ बिद्रोहमा संलग्न ठहर, कोलोराडोको मतपत्रबाट ट्रम्पको नाम आउट

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प कोलरोाडो राज्यमा चुनाव लड्न नपाउने भएका छन्। कोलोराडो राज्यको सर्वोच्च अदालतले सन् २०२१ जनवरी ६ को राज्यविरूद्धको बिद्रोहमा उनी संलग्न रहेको ठहर गर्दै यस्तो निर्णय गरेको हो ।यो निर्णयसँगै २०२४ को चुनावमा उनको नाम कोलोराडोको मतपत्रमा हुने छैन।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

मङ्गोलियाको अपार्टमेन्टमा आगलागी हुँदा ७ जनाको मृत्यु

मङ्गोलियाको राजधानी उलान बातोरमा मङ्गलबार बिहान एउटा अपार्टमेन्टमा आगलागी हुँदा सात जनाको मृत्यु भएको छ। राष्ट्रिय आपतकालीन व्यवस्थापन एजेन्सीले जनाए अनुसार बिहान ७:०२ बजे आगलागी भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - उलान बातोर

चीनको उत्तरपश्चिमी भूकम्पमा परी कम्तीमा १२७ को मृत्यु

मङ्गलबार उत्तरपश्चिमी चीनको दुर्गम गाउँहरूमा उद्धारकर्मीहरूले चिसो अवस्थामा भत्किएका घरका भग्नावेशषबाट मङ्गलबार भूकम्पमा परी मृत्यु भएका एक सय २७ जनाको शव निकालेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - दहेजिया

इजिप्टका राष्ट्रपति सिसी पुनः निर्वाचित

इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसी ८९ दशमलव छ प्रतिशत मतका साथ छ वर्षको नयाँ कार्यकालका लागि विजयी भएको निर्वाचन प्राधिकरणले सोमबार घोषणा गरेको छ। प्राधिकरण प्रमुख हेजेम बदावीका अनुसार इजिप्टमा ६६ दशमलव आठ प्रतिशत ‘अभूतपूर्व’ मतदान भएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - कायरो

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले गाजामा सहायता सहजीकरण बारे सोमबार महत्त्वपूर्ण निर्णय लिँदै

परिषद्ले सो विषयमा मतदानका लागि तयारी गरिरहेको कूटनीतिक स्रोतहरूले आइतबार उल्लेख गरेका छन्। यसको नतिजा परिषद्मा भिटो शक्ति भएको संयुक्त राज्य अमेरिकाको धारणासहित इजरायलको प्रमुख सहयोगी र संयुक्त अरब इमिरेट्स बीचको अन्तिम वार्तामा निर्भर रहने बुझिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - संयुक्त राष्ट्रसंघ,

वेस्ट बैंकमा इजरायली आक्रमणमा ५ जना प्यालेस्टाइनीको मृत्यु

इजरायली आक्रमणमा परी आइतबार उत्तरी वेस्ट बैंक शहर तुलकर्ममा पाँच प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रमल्लाह

रेस्टुरेन्टमा अज्ञात समूहले गोली चलाउँदा कम्तीमा नौ जनाको मृत्यु

दक्षिण अफ्रिकाको उत्तर–पश्चिम प्रान्तको रुस्टेनबर्गमा शनिबार राति रेस्टुरेन्ट सेवा लिइरहेका नौ जनालाई अज्ञात समूहले आक्रमण गरी हत्या गरेको प्रहरीले जनाएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - जोहानेसबर्ग

भारतीय कारखानामा विस्फोट, नौ जनाको मृत्यु

भारतको पश्चिमी क्षेत्रमा ड्रोन र विष्फोटक पदार्थ उत्पादन गर्ने कारखानामा आइतबार भएको विस्फोटमा परी कम्तीमा नौ जना कामदारको मृत्यु भएको सरकारले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँदिल्ली

लिबियामा ६१ आप्रवासीको मृत्यु भएको आशङ्का

आइओएमको लिबिया कार्यालयले एएफपीलाई दिएको विज्ञप्तिमा भनिएको छ, ‘लिबियाको उत्तरपश्चिमी तटमा जुवाराबाट प्रस्थान भएपछि आप्रवासीहरूको डुङ्गा उच्च छालहरूका कारण डुबेर मृत्यु भएको विश्वास गरिएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - त्रिपोली

श्रीलङ्काले अपराध विरोधी विशेष अभियान शुरु गर्ने

श्रीलङ्काको प्रहरीले संगठित अपराध र लागुऔषध सम्बन्धी गतिविधिहरूलाई रोक्न आइतबारदेखि विशेष अभियान शुरु गर्ने  भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कोलम्बो

यस वर्ष अमेरिकामा घरबारविहीन हुनेको संख्या आजसम्मकै उच्च

विशेषज्ञहरूका अनुसार संयुक्त राज्य अमेरिकामा घरबारविहीनताको सङ्कटलाई गरिबी, मानसिक स्वास्थ्य, लत र आवासको अभावलगायत धेरै कारकहरूले बढावा दिइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ड्रोन आक्रमण गरी अल जजीराका पत्रकारको हत्या

उनी अल जजीराको क्यामेराम्यान हुन्। शुक्रबार गाजाको पूर्वी जेरुसेलमको अल–अक्सा मस्जिद नजिक रिर्पोटिङका क्रममा उनीमाथि  ड्रोन आक्रमण भएको थियो। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं