शनिबार, १६ नोभेम्बर २०२४

अमेरिकी अदालतद्वारा नेपाली चिकित्सकको इमर्जेन्सी मोशन खारेज: ८३२ को युएसएमएलई स्कोर रद्द

अमेरिकामा नेपाली चिकित्सकको युएसएमएलई स्कोर रद्द गर्ने नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरको निर्णयविरूद्धको इमर्जेन्सी मोशन खारेज भएको छ। मोशन खारेज भएसँगै ८३२ जना नेपाली चिकित्सकको युएसएमएलई स्कोर रद्द भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

अमेरिकामा नेपाली चिकित्सकहरूको युएसएमएलई स्कोर रद्दसम्बन्धी मुद्दाको सुनुवाई बुधबार ११ बजे

अमेरिकाको वासिंटन डिसस्थित डिस्ट्रिक्ट कोर्टका न्यायाधीश क्रिस्टोफर कुपरले नेपाली चिकित्सकको युएसएमएलई स्कोर रद्दसम्बन्धी मुद्दाको पहिलो सुनुवाई अमेरिकी पूर्वी समयअनुसार बुधबार विहान ११ बजे हुने आदेश दिएका छन् । उनले दुबै पक्षलाई कोर्टरुम २७ उपस्थित हुन आदेश दिएका हुन् । 

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

आज अमेरिकामा ८३२ नेपाली चिकित्सकको 'युएसएमएलई स्कोर' प्रकरण को फैसला हुँदै

अमेरिकाको डीसी कोर्टमा आज मंगलबार सन् २०२३ को आसपासमा युएसएमएलई परीक्षा दिएका ८३२ नेपाली चिकित्सकको अमेरिकी सपनाको निर्णय हुँदैछ। नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले उनीहरूको युएसएमएलई स्कोर रद्द गरेपछि फेब्रुअरी १२ मा  एक नेपाली चिकित्सकले मुद्दा दायर गरेका थिए। 

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

अमेरिकी सिनेटर चार्ल्स शुमरद्वारा 'युएसएमएलई-नेपाल प्रकरण'मा कदम चाल्ने आश्वासन

अमेरिकी सिनेटर चार्ल्स शुमरले नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले युएसएमएलई स्कोर रद्द गरेर मारमा परेका नेपाली चिकित्सकहरूका बारेमा बुझेर उचित कदम चाल्ने बताएका छन्। नेपाल र नेपालीका शुभेच्छुकका रूपमा परिचित न्युयोर्कका सिनेटर शुमर सिनेटमा बहुमतप्राप्त दलका नेता हुन् ।

बिएल संवाददाता

बिएल संवाददाता -

पानामा आप्रवासी बोकेको डुङ्गा पल्टिँदा ४ काे मृत्यु, ७ बेपत्ता

सेनाले हालसालै अन्तर्राष्ट्रिय आपराधिक सङ्गठनहरूद्वारा आप्रवासी तस्करीको सामना गर्न आप्रवासी डुङ्गाहरूको बढ्दो आगमन रोक्न गस्ती र अन्य उपायहरू बलियो बनाएको बताएको छ।  सन् २०२३ मा मात्रै पाँच लाख २० हजार ८५ आप्रवासी कोलम्बियाबाट पानामा ड्यारियन सीमा क्षेत्र हुँदै गएका थिए। यसैगरी सन् २००९ देखि २०२२  सम्म यही मार्गबाट आएका पाँचलाख १४४ भन्दा बढी आप्रवासी रहेको पानामाको राष्ट्रिय आप्रवासी सेवाको तथ्याङ्कले देखाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

नेपाली चिकित्सकहरूको युएसएमएलई प्रकरण पुग्यो अदालतमा, यस्तो भयो आदेश

नेपाली चिकित्सकहरूको युएसएमएलई परीक्षाफल रद्द प्रकरण युएस डिस्ट्रिक्ट कोर्ट वासिंटन डिसीमामा पुगेको छ। प्रभावित चिकित्सकहरूको तर्फबाट द नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरविरुद्ध दायर गरिएको मुद्दामा परीक्षा रद्दको सूचना नै रद्द नभए पनि अदालतको अर्को आदेश नहुञ्जेलसम्म नेपाली चिकित्सकहरूलाई दिइएको समयसीमा भने स्थगित भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

न्युयोर्कको सबवे स्टेशनमा गोली चल्दा १ जनाको मृत्यु, ५ जना घाइते

गोली लागेर घाइते भएका चार जना पुरुष र दुई जना महिलालाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ३४ वर्षीय पुरुषको सेन्ट बर्नाबास अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - न्युयोर्क

न्युयोर्कको सबवे स्टेशनमा गोली चल्दा १ जनाको मृत्यु, ५ जना घाइते

गोली लागेर घाइते भएका  चार जना पुरुष र दुई जना महिलालाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ३४ वर्षीय पुरुषको सेन्ट बर्नाबास अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।  

बिएल संवाददाता

बिएल संवाददाता - न्युयोर्क

अमेरिकामा डा. ह्यारी भण्डारीको क्षेत्रमा ६ उम्मेद्वार, जन युसँग सोझो प्रतिस्पर्धा

अमेरिकी कंग्रेसका लागि  निर्वाचन दौडमा रहेका नेपाली मुलका डा. ह्यारी भण्डारीको डेमोक्रेटिक प्राइमरीमा ६ जनाको उम्मेद्वारी परेको छ। यद्यपि, उनको सोझो प्रतिस्पर्धा भने जन यु भनेर चिनिने बाल्टिमोर काउन्टी एक्जुकेटिव जनी ओ ओल्जेवस्की जुनियरसँग हुने छ।

बिएल संवाददाता

बिएल संवाददाता - बाल्टिमोर, अमेरिका

तस्बिरमा विश्वका १५ गतिविधि

मानिसहरू इजरायल र प्यालेस्टाइनबीच जारी द्वन्द्व खेप्न बाध्य छन्। यता, अहिले पनि रूसी मिसाइल आक्रमणले युक्रेनको भूमि क्षतिग्रस्त छ। यसैगरी यही साता पाकिस्तानमा भएकाे आम चुनावकाे विश्वभर चर्चाकाे विषय बन्याे। यस्तै यही साता बेलायतका राजा चार्ल्सलाई क्यान्सर लागेको विषयले पनि चर्चा पायाे।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

जनवरीमा हाइटीमा भएको सामूहिक हिंसामा एक हजार एक सयभन्दा बढी हताहत: राष्ट्रसङ्घ

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घको कार्यालय (ओसिएचए) ले संयुक्त अधिकारीलाई उद्धृत गर्दै राजधानी पोर्ट–ओ–प्रिन्स र अन्य प्रमुख सहरहरूमा हताहतको सङ्ख्या दुई वर्षमा सबैभन्दा बढी रहेको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - संयुक्त राष्ट्रसङ्घ

अमेरिकासँग आठ करोढ ८ लाख ब्यापार-नाफामा नेपाल

सन् २०२३मा नेपाल अमेरिकासँग ब्यापार-नाफामा गएको छ। यस वर्ष नेपालले आठ करोड आठ लाखको ब्यापार नाफा गरेको छ।जबकि यसअघि सन् २०२२ मा नेपाल अमेरिकासँग ११ करोड ६१ लाखको ब्यापार घाटामा थियो ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

अमेरिकी सर्वोच्च अदालतमा 'ट्रम्प-मुद्दा' सुनुवाई: हुन पाउँलान् त उम्मेद्वार?

अमेरिकाको सर्वोच्च अदालतमा पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको राष्ट्रपति उम्मेद्वारी निर्धारण गर्ने ऐतिहासिक मुद्दाको सुनुवाई पूरा भएको छ। कोलोराडो राज्यले  प्राइमरी मतपत्रमा ट्रम्पको नाम नराख्ने निर्णय गरेपछि सर्वोच्च अदालतमा पुगेको यो मुद्दाको फैसलाले उनको राष्ट्रपति उम्मेद्वारी निर्णय गर्ने छ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

ज्वालामुखीमा गाडिएको २ हजार वर्ष पुरानो स्क्रोल आएआईले पढ्याे

माउन्ट भिसुभियस विष्फोटबाट जलेका २,००० वर्ष पुरानो स्क्रोलहरू बुझ्न कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेकोमा तीन अनुसन्धानकर्ताले ७ लाख डलर पुरस्कार जितेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन

संयुक्त राष्ट्रङ्घका महासचिव गुटेरेसद्वारा स्वतन्त्र प्यानल गठन गर्ने घोषणा

फ्रान्सका पूर्वविदेश मन्त्री क्याथरिन कोलोनाले स्वतन्त्र प्यानलको अध्यक्षता गर्ने र तीन युरोपेली अनुसन्धान संस्थाहरूसँग सहकार्य गर्ने संयुक्त राष्टसङ्घले विज्ञप्ति मार्फत घोषणा गरेको अल जजिराले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - न्यूयोर्क

युएसएमएलईलाई नेपाल र नेपालीको मानमर्दन गर्ने स्टेटमेन्ट सच्याउन आग्रह

नेपाली चिकित्सकहरुले युएसएमएलई परीक्षाको नतिजा रद्द गर्दै नेपाल र नेपाली चिकित्सकको मान मर्दन गर्ने स्टेटमेन्ट जारी गरेको भन्दै यूएसएमएलईको निर्णयको विरोध गरेका छन्।यही क्रममा चेन्ज डट ओराजीमा  युएसएमएलईलाई आफ्नो स्टेटमेन्ट सच्याउन आग्रह गर्दै एक सार्वजनिक याचिका दायर गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता -

चिलीको जङ्गलमा लागेको डढेलोमा परी कम्तीमा १० जनाको मृत्यु

चिलीका त्यहाँका अधिकारीहरूले ‘प्रारम्भिक’ मृत्यु सङ्ख्या १० जनाभन्दा बढी भएको हुनसक्ने बताएपछि राष्ट्रपति गेब्रियल बोरिकले डढेलो नियन्त्रणका लागि आवश्यक सबै स्रोत साधन उपलब्ध गराउन ‘विपत्तिका कारण आपतकालीन अवस्था घोषणा’ गर्ने घोषणा गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - सान्टियागो

डा. ह्यारी भण्डारीद्वारा अमेरिकी कंग्रेसमेनका लागि औपचारिक रूपमा उम्मेद्वारी दर्ता

अमेरिकाका नेपाली मुलका पहिलो राज्य सांसद डा. ह्यारी भण्डारीले औपचारिक रूपमा अमेरिकाको संघीय संसद कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिब्सको सदस्य (कंग्रेमेनन) का लागि उम्मेद्वारी दर्ता गरेका छन्। उनले मेरिल्याण्ड राज्यको कंग्रेसनल डिस्ट्रिक्ट २ का लागि उम्मेद्वारी दर्ता गरेका हुन् ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

सयौँ नेपाली चिकित्सकको यूएसएमएलई परीक्षा रद्द, तुहिदैछ अमेरिकी सपना

सयौं नेपाली चिकित्सकको अमेरिकी सपना तुहिने भएको छ। नेपालको प्रोमेटिक सेन्टरमा दिएको युएसएमएलई परीक्षामा जालसाजी गरी अत्याधिक अंक ल्याएको भन्दै उनीहरूको परीक्षा रद्द गरिदिएपछि यो दुर्भाग्यपूर्ण परिस्थिति सिर्जना भएको हो। योसँगै उनीहरूको इसीएफएमजी प्रमाणपत्र पनि अमान्य भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

यसरी ह्यारी (एचबी) भए हिरा भण्डारी

नेपाली मूलका पहिलो अमेरिकी राज्यसभा सांसद डा. ह्यारी (एचबी) भण्डारीले अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिब्सको सदस्यका लागि उम्मेद्वारी घोषणा गरेसँगै उहाँको चर्चा सुरू भएको छ। चर्चाको एक विषय उहाँको नाम पनि भएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी