अमेरिकामा आँधी, दुई हजारभन्दा बढी हवाई उडान रद्द
अमेरिकी मध्यपश्चिम र दक्षिण क्षेत्रमा आएको आँधीबेहरीका कारण सयौं यात्रु अमेरिकी विमानस्थलमा अलपत्र परेको सीएनएनले शुक्रबार जनाएको छ।
बिएल संवाददाता - अमेरिका
अमेरिकी मध्यपश्चिम र दक्षिण क्षेत्रमा आएको आँधीबेहरीका कारण सयौं यात्रु अमेरिकी विमानस्थलमा अलपत्र परेको सीएनएनले शुक्रबार जनाएको छ।
बिएल संवाददाता - अमेरिका
अमेरिकामा शरण माग्ने सातहजार चारसय ६१ नेपालीको मुद्दा पेण्डिङमा गएको छ। शरण माग्ने नेपालीको संख्या बढेसँगै पेण्डिङ मुद्दाको संख्या पनि बढेको हो।यति धेरै नेपाली शरणार्थीको मुद्दा पेण्डिङमा गएको यो पहिलोपटक हो।
बिएल संवाददाता - वासिङ्टन डीसी
सन् २०२३मा विश्वभर घटेका परिघटनामा लाखौं मानिस लाश भए। ती लाशको समाचार बनाउने पत्रकार तथा सञ्चारकर्मी पनि एकसय २० त लाश नै भए। बाँच्दा मानिस अनेक भए पनि मर्दा एकै हुन्छ, लाश। कामना गरौं, वर्ष २०२४ मा यसरी मारिएर कोही लाश बन्नु नपरोस् । न त्यसरी समाचार बनाउने आफैं लाश बनुन् ।
बिएल संवाददाता - वासिङ्टन डीसी
सोनोरा राज्यका अभियोजकको कार्यालयले भनेको छ, ‘हत्याको प्रयास, हत्या, स्वतन्त्रता हरण र आपराधिक सम्बन्धको लागि पक्राउ पुर्जी जारी गरिएका आपराधिक समूहको नाइकेविरुद्ध भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।’
बिएल संवाददाता - मेक्सिको सिटी
तर उच्च अदालतको संक्षिप्त फैसला भनिएको छ, ‘मिचिगनमा फेब्रुअरी २७ मा हुने राष्ट्रपतीय प्राइमरीको पूर्वसन्ध्यामा प्रस्तुत प्रश्नहरूको पुनरावलोकन यस अदालतले गर्नुपर्छ भन्ने कुरामा विश्वस्त हुन सकेन।’
बिएल संवाददाता - काठमाडौं
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायल र हमासबीच जारी युद्धमा विगत ७५ दिनमा संयुक्त राष्ट्रसङ्घका १३६ जना कामदारको ज्यान गइसकेको र कैयौँ कर्मचारीलाई घरछोड्न बाध्य पारिएको बताएका छन्।
बिएल संवाददाता - न्यूयोर्क
यो सातादेखि क्रिसमसको रौनक बढिरहेको छ। विश्वभरका इसाई धर्मावलम्बीहरुले क्रिसमस मनाउने तयारी गरिरहेका छन्। यता चीनको उत्तरपश्चिमी प्रान्त गान्सुमोमा गएकाे भूकम्पले पुर्याएकाे धनजनकाे क्षतिले पनि विश्वलाई स्तब्ध बनाएकाे छ।
बिएल संवाददाता - अमेरिका
अमेरिकाले सन् २०२४ मा एकलाख ३१ हजार अस्थायी कृषि तथा गैरकृषि कामदार ल्याउँदैछ। त्यसका लागि प्रकाशित ८९ देशको सूचीमा यसपटक पनि नेपाल अटाएन। त्यसका लागि नेपालले चासो नै नदिएको एक अमेरिकी अधिकारीले बताउँछन्।
बिएल संवाददाता - वासिङ्टन डीसी
अमेरिकाले नेपालमा पृथक राजनीतिक हिंसाको सम्भावना बढेको भन्दै सुरक्षा चासो बढाएको छ। यसअघि ई श्रेणीको ट्राभल एड्भाइजरी प्रयोगमा रहेकोमा अहिले त्यसलाई बढाएर यु श्रेणीमा पुर्याएको छ।सोमबार जारी अमेरिकी ट्राभल एड्भाइजरी अब लेवल २ को भएको छ।
बिएल संवाददाता - वासिङ्टन डीसी
अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्प कोलरोाडो राज्यमा चुनाव लड्न नपाउने भएका छन्। कोलोराडो राज्यको सर्वोच्च अदालतले सन् २०२१ जनवरी ६ को राज्यविरूद्धको बिद्रोहमा उनी संलग्न रहेको ठहर गर्दै यस्तो निर्णय गरेको हो ।यो निर्णयसँगै २०२४ को चुनावमा उनको नाम कोलोराडोको मतपत्रमा हुने छैन।
बिएल संवाददाता - वासिङ्टन डीसी
परिषद्ले सो विषयमा मतदानका लागि तयारी गरिरहेको कूटनीतिक स्रोतहरूले आइतबार उल्लेख गरेका छन्। यसको नतिजा परिषद्मा भिटो शक्ति भएको संयुक्त राज्य अमेरिकाको धारणासहित इजरायलको प्रमुख सहयोगी र संयुक्त अरब इमिरेट्स बीचको अन्तिम वार्तामा निर्भर रहने बुझिएको छ।
बिएल संवाददाता - संयुक्त राष्ट्रसंघ,
विशेषज्ञहरूका अनुसार संयुक्त राज्य अमेरिकामा घरबारविहीनताको सङ्कटलाई गरिबी, मानसिक स्वास्थ्य, लत र आवासको अभावलगायत धेरै कारकहरूले बढावा दिइरहेको छ।
बिएल संवाददाता - काठमाडौं
अमेरिकी सरकारले सन् २०२४ देखि डिभी लोटरी भर्न पासपोर्ट अनिवार्य गर्ने ट्रम्पकालिन नियम फेरि ल्याउन लागेको छ। त्यसैले, २०२४ मा डीभी लोटरी भर्ने सोचाइमा भएको जो कोहीले पनि बेलैमा पासपोर्टको जोहो गर्नु नै श्रेयस्कर देखिन्छ।
बिएल संवाददाता - वासिङ्टन डीसी
संयुक्त राज्य अमेरिकाको जर्जिया राज्यको राजधानी एटलान्टामा शनिबार साँझ भएको गोलीकाण्डमा तीन युवाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
बिएल संवाददाता - न्यूयाेर्क
अमेरिकाको टेनेसी राज्यमा आएको भीषण आँधीका कारण कम्तीमा छ जनाको मृत्यु हुनाका साथै २३ जना घाइते भएका छन्।
बिएल संवाददाता - ह्युस्टन
अमेरिकामा २०२४ को आम निर्वाचन नजिकिदै गर्दा फेरि एकपटक बाइडेन र ट्रम्प नै आम्नेसाम्ने हुने सम्भावना बढ्दैछ। अहिलेसम्मका अधिकांश मत सर्भेक्षणले ट्रम्पकै पल्ला भारी देखाइदिँदा रिपब्लिकनहरूको अनुहार उज्यालिदैछ भने डेमोक्रेट्सहरूको अनुहारको चमक क्रमश: फिक्का हुदैछ।
बिएल संवाददाता - वासिङ्टन डीसी
नागरिकहरूको सुरक्षा गर्न र उनीहरूलाई हमास आतङ्ककारीहरूबाट अलग गर्न अत्यावश्यक रहेको विषयमा वार्ता केन्द्रित रहेको जनाइएको छ।
बिएल संवाददाता - वाशिङ्गटन डिसी
अमेरिकाले संयुक्त अभियानमा गुयानामा सैन्य उडानहरू गर्ने बिहीबार बताएको छ। दक्षिण अमेरिकी मुलुक गुयानाले विवादित तेल–समृद्ध क्षेत्रलाई लिएर छिमेकी मुलुक भेनेजुएलासँग बढ्दो तनावको सामना गरिरहेका बेला अमेरिकाको उक्त भनाइ आएको हो।
बिएल संवाददाता - जर्जटाउन
अमेरिकी सेनाले बुधबार आफ्नो भी- २२ ओस्प्रे विमानको सम्पूर्ण फ्लीटलाई ग्राउन्डिङ गरिरहेको छ।
बिएल संवाददाता - वासिङ्टन
अमेरिकी राष्ट्रपति जो बाइडेनले अर्को महिना ह्वाइट हाउस शिखर सम्मेलनको आयोजना गर्ने भएका छन्।
बिएल संवाददाता - न्युयोर्क