सरकार र प्रधानमन्त्री संसद्प्रति जवाफदेही भएन– हर्क साम्पाङ
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले सरकार र प्रधानमन्त्री संसद्प्रति जवाफदेही नभएको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले सरकार र प्रधानमन्त्री संसद्प्रति जवाफदेही नभएको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो।
बिएल संवाददाता - काठमाडौं
परराष्ट्रमन्त्री खनालले भारतीय समकक्षी एस जयशंकर र वाणिज्यमन्त्री पियूष गोयलसँग ‘साइडलाइन’ वार्ता गर्ने तयारी भइरहेको र सोका लागि अनौपचारिक छलफल भइरहेको परराष्ट्र स्रोतले बतायो।
बिएल संवाददाता - काठमाडौं
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ।
बिएल संवाददाता - काठमाडौं
बाँकेको नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज (नेपालगन्ज अस्पताल)मा अनशनरत खानसँग वार्ताका लागि सरकारका तर्फबाट विशेष टोली खटाइएको थियो।
बिएल संवाददाता - नेपालगञ्ज
यसअघि उच्च अदालत पाटनले अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने ठहर गर्दै प्रदर्शनको लागि बाटो खुला गरेको थियो।
बिएल संवाददाता - काठमाडौं
वरिष्ठताक्रमअनुसार प्रधानन्यायाधीशपछि दोस्रो बरियतामा सपना मल्ल छिन्। त्यस्तै प्रधानन्यायाधीश बन्ने लाइन मिचिएका अन्य दुई न्यायाधीशहरू कुमार रेग्मी र हरि फुयाल पनि सपना मल्लको कित्तामा उभिएका छन्।
बिएल संवाददाता - काठमाडौं
हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको पहिरोले चङ्खेली–५ डाँफेस्थित आधारभूत विद्यालय भवनमा क्षति पुर्याएको छ।
बिएल संवाददाता - सुर्खेत
ओलीले विद्यालाई पार्टीमा भित्र्याउँने निर्णय सुनाएपछि नेताहरूले परर… ताली पिटे। अब पार्टीको कुराकानी सकिएपछि ओली प्रधानमन्त्री बालेन्द्र शाहमाथि खनिन सुरु गरे।
बिएल संवाददाता - काठमाडौं
मंगलबार संसदीय समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपतिले शर्मालाई प्रधान न्यायाधीश नियुक्त गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
सरकारले जोखिमयुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबास व्यवस्था आफैं गर्न प्रोत्साहनका लागि राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ।
बिएल संवाददाता - काठमाडौं
सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालगायतले आफ्नाविरुद्ध जारी भएको पक्राउ पूर्जीविरुद्ध दायर गरेको रिटमा सोमबार छलफल गर्ने भएको छ।
बिएल संवाददाता - काठमाडौं
मंगलबार बसेको संसदीय सुनवाइ सिमितको बैठकले शर्माको नाम अनुमोदन गरेको हो। समितिले मंगलबार नै सुनुवाइ गरेको हो।
बिएल संवाददाता - काठमाडौं
उनले ती राहदानीहरू रोमानियाको भिसा लगाइदिने भन्दै भारत लैजाँदै गरेको खुलेको छ। विमानस्थल सुरक्षा स्रोतका अनुसार एकैपटक यतिधेरै राहदानी बोक्न उनले कुनै आधिकारिक निकायबाट स्वीकृती लिएका थिएनन्।
बिएल संवाददाता - काठमाडौं
सांसदहरूले शर्मालाई कडाभन्दा कडा प्रश्नहरू सोधेका छन्। एमाले सांसद पद्माकुमारी अर्यालले चौथो वरीयतामा रहेर पनि अन्य तीन वरिष्ठ न्यायाधीशभन्दा उत्कृष्ट हुनुको कारण पुष्टि गर्न आग्रह गरेकी छन्।
बिएल संवाददाता - काठमाडौं
प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मामाथि परेका उजुरीउपर उजुरीकर्ताहरूसँगको छलफल सकिएको छ।
बिएल संवाददाता - काठमाडौं
नेकपाकी सांसद पार्वती बिकले रास्वपाका सांसद कृष्णकुमार कार्कीको विवादित यौन प्रकरणको विषयमा संसद्मा प्रश्न उठाएकी छन्।
बिएल संवाददाता - काठमाडाैं
प्रस्तावित प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायालयमा सुधार खोज्न एक महिनाभित्र उच्चस्तरीय अध्ययन समिति गठन गर्ने योजना सुनाएका छन्।
बिएल संवाददाता - काठमाडाैं
प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध नेपोबेबीको आरोप लागेको छ।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .