आइतबार, २३ अगस्ट २०२६

नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा

जानकी मेडिकल कलेजको नाममा प्रवाह भएको १ अर्ब ५० करोड रुपैयाँ ऋण हिनामिना र बैंकिङ कसुरको अभियोगमा सीआईबीले मानन्धरमाथि अनुसन्धान थालेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारविरुद्ध संसद्‍मा सशक्त प्रतिरोध गर्ने विपक्षी ४ दलको निर्णय

विपक्षी दलका सचेतकहरूको बैठक सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको थियो। छलफलपछि सो निर्णय भएको एमाले प्रमुख सचेतक ऐनबहादुर महरले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दीपेन्द्रको कप्तानीमा एसियन गेम्स क्वालिफायर खेल्ने टोली घोषणा, रोहित पनि टीममा

नेपाल क्रिकेट संघ (क्यान)ले मे ३१ देखि जुन ९ सम्म आयोजना हुने क्वालिफायरमा ऐरीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आफ्नाविरुद्ध लागेपछि कोशीका मुख्यमन्त्री फेर्दै ओली

कांग्रेससँग गठबन्धन गरेर सरकारको नेतृत्व गरिरहेका एमाले कोशी संसदीय दलका नेता कार्की सचिवालय बैठकमा आफ्नाविरुद्ध खुलेपछि ओली चिढिएका एक पदाधिकारीले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सचिवालयमा अल्पमतमा परे ओली, शंकर पोखरेलले पनि मागे राजीनामा

शुक्रबारदेखि जारी नेकपा एमालेको सचिवालय बैठकमा आज महासचिव शंकर पोखरेलसहित ९ जना पदाधिकारीले धारणा राखेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओली हटाउन पौडेल–पोखरेल मोर्चाबन्दी, राजीनामाको ‘नो विकल्प’!

जारी सचिवालय बैठकमा आफू पक्षकै भनिएका पदाधिकारीहरूसमेत विपक्षमा उभिएपछि ओली अप्ठ्यारोमा परेका हुन्। शुक्रबार बोलेका ५ उपाध्यक्षमध्ये ४ जना बहिर्गमनको पक्षमा उभिएपछि ओलीमाथि नैतिक दबाब बढेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गगनलाई सानेपाबाट निकाल्दिने मोहन बस्नेतको चेतावनी

देउवा समूहको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले वडा सभापतिहरूमाथि कारबाही गरे सानेपाबाटै निकाल्दिने चेतावनी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोभिडपछि बन्द चीनसँगको छोटो व्यापारिक नाका ओलाङचुङ्गोला पुनः सञ्चालनमा

बिहीबार नायब सुब्बा प्रदीप धिताललाई भन्सार कार्यालय प्रमुखका रूपमा जिम्मेवारी तोकिएसँगै नाका नियमित सञ्चालनमा आएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - ताप्लेजुङ

रास्वपा बारामा भाँड्भैलोः रविका कार्यकर्ताले लखेटे बालेन पक्षका सांसद

शनिबार कलैयामा आयोजित बैठकमा बारा जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरू रहबर अन्सारी, अरबिन्द साह, गणेश धिमाल र चन्दनकुमार सिंहलाई असन्तुष्ट पक्षले बैठकबाट लखेटेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - बारा

कोइराला निवास पुगेर गर्जिए गगनः कि त अनुहार नै मन पर्दैन भन्नु, होइन भने…

विराटनगरस्थित कोइराला निवासमा पत्रकार सम्मेलन गर्दै उनले सदस्यता नवीकरणमा कुनै असहजता नरहेको दाबी गर्दै नवीकरणमा अवरोध गर्नेहरूलाई जिम्मेवारीबाट मुक्त गरिने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मयुरधाप औद्योगिक क्षेत्रको जग्गा विवाद सुल्झाएर तत्काल सञ्चालनमा ल्याइने छः उद्योगमन्त्री यादव

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले मयुरधाप औद्योगिक क्षेत्रको स्थलगत अवलोकन तथा निरीक्षण गर्दै उक्त प्रतिबद्धता जनाएकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौंडा

रास्वपा प्रवेश गरेका कांग्रेसका नगर सभापति एकसाता पनि टिकेनन्, फर्किए पुरानै घर

जेठ ३ गते रास्वपाका प्रवक्ता मनिष झाको हातबाट टिका लगाएर रास्वपामा गरेका उनी एकसाता पनि नबित्दै नेपाली कांग्रेसमै फर्किएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

रविविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता गर्न कास्की अदालतको आदेश

कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध रहेको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुरलाई फिर्ता गर्ने आदेश गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं