कोशी प्रदेश खेलकुद विकास बोर्डः अध्यादेशबाट कांग्रेस–एमालेको भागबण्डा टुंग्याइयो
सत्तारुढ दल एमाले र कांग्रेसबीच भागबण्डा मिलाउन अध्यादेशमार्फत ऐन संशोधन गरेर बोर्डका पदाधिकारी र सदस्य नियुक्त गरिएको हो।
बिएल संवाददाता - काठमाडौं