आइतबार, २३ अगस्ट २०२६

कृषि उत्पादन, प्रशोधन, वितरण र बजारीकरणलाई बृहत सुधार गर्ने सरकारकाे घाेषणा

शुक्रबार संघीय संसदमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले व्यवसायिक कृषकलाई आकर्षित गर्ने र कृषिमा उत्पादकत्व वृद्धि गर्न प्रोत्साहित गर्ने नीति लिई कृषिलाई सम्मानजनक र लाभमुखी व्यवसायको रूपमा रूपान्तरण गर्ने घोषणा गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

नेपाल औषधि लिमिटेडलाई २५ प्रकारका औषधि उत्पादन गर्न सक्षम बनाइने

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल औषधि लिमिटेडलाई २५ प्रकारका  औषधि उत्पादन गर्न सक्षम बनाउने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट छिटो बाहिर निकाल्छौं’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट बाहिर निकाल्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जन्मदिनकै दिन बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले

अर्थमन्त्री स्वर्णिम वाग्ले आर्थिक वर्ष २०८३/८४ को बजेट मन्त्रिपरिषद्बाट पारित गराउन शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार पुगेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राज्यसत्ताको चरित्र र राजनीतिक निष्ठामा आमूल परिवर्तन ल्याउनुपर्छ– राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा सुशासन र समृद्धिको जनचाहना पूरा गर्न राज्यसत्ताको चरित्र, आचरण र राजनीतिक निष्ठामा आमूल परिवर्तन ल्याउनुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आज १८ खर्ब ९० अर्ब बजेट ल्याइँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारले करिब १८ खर्ब ९० अर्ब रुपैयाँबराबरको बजेट प्रस्तुत गर्दै छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा

अहिले नेपाली कांग्रेस अत्यन्तै नाजुक र संवेदनशील अवस्थामा छ। गगन थापा सभापति बन्नुभन्दा पूर्व संस्थापन समूहबाटै र सभापति बनिसकेपछि अहिलेको इतर समूहबाट पीडित र प्रताडित भइरहेका छन्।

ओम आचार्य

ओम आचार्य - मोरङ

राष्ट्रपतिलाई बजेट सुनाउन शीतल निवास पुगे अर्थमन्त्री वाग्ले

बिहीबार अपरान्ह राष्ट्रपति कार्यालय शितल निवास पुगेर उनले आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) बारे राष्ट्रपतिलाई जानकारी गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं