बिएल संवाददाता
प्रभु बैंकको कर्जा दुरुपयोग गरेको आरोपमा व्यवसायी शशी शर्मा पौडेल पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले पौडेललाई मंगलबार पक्राउ गरेको हो।
प्रभु बैंकबाट रिसोर्ट बनाउन भनेर लिएको कर्जा दुरुपयोग गरेको विषयमा व्यवसायी पौडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
शर्मा सम्पत्ति शुद्धीकरण विभागको हिरासतमा रहेका एमाले उपाध्यक्ष विष्णु पौडेल निकट व्यवसायी हुन्।
विष्णु पौडेलले रुपन्देहीमा करोडौंको जग्गा शशीको नाममा राखेको सूचनाका आधारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलमाथि अनुसन्धान गरिरहेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया