आइतबार, २३ अगस्ट २०२६

‘सरकार भौगोलिक अखण्डता रक्षा गर्न चाहदैन भन्ने देखियो’

दुई देशको सीमा विवादमा बेलायती सरकारसँग पनि कुराकानी भइरहेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति पनि उनले आपत्ति जनाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इन्डक्सन र ईभीबारे प्रधानमन्त्री र अर्थमन्त्रीको समान मतः सबैले एकैपटक प्रयोग गरे ट्रान्सफर्मर पड्किने दाबी

इन्डक्सन चुलो र इलेक्ट्रिक गाडीको प्रयोगबारे प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेको समान मत देखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेस र एमालेको आपत्ति, रेकर्डबाट हटाउन माग

नेपाली कांग्रेसले ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘भारतले मात्र होइन, नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’– प्रधानमन्त्री

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवादलाई भावनात्मकभन्दा पनि कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताउँदै नेपालले पनि केही स्थानमा भारतको भूमि अतिक्रमण गरेको दाबी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चीनलाई हराउँदा नेपालको नाममा के–के बन्यो रेकर्ड?

एसियन गेम्स क्वालिफायर्समा टी–२० क्रिकेटको विश्व वरीयतामा ८९ औं नम्बरमा रहेको चीनमाथि १७ औं स्थानमा रहेको नेपालले फराकिलो अन्तरको जित निकालेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उर्लाबारीमा अपराध नियन्त्रणमा प्रहरीको सक्रियता, लागूऔषधदेखि अनैतिक गतिविधिसम्म कडा कारबाही

मोरङको उर्लाबारी क्षेत्रमा पछिल्लो समय अपराध नियन्त्रणका लागि प्रहरीले चलाएको विशेष अभियान प्रभावकारी बन्दै गएको छ।

रमेश भण्डारी

रमेश भण्डारी - उर्लाबारी

सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)

बन्दी जीवनको पीडा, मानव मनोविज्ञान, सामाजिक अन्तर्द्वन्द्व र स्वतन्त्रताको उत्कट चाहना उनका शब्दमा जीवित भए। सुन्दरीजल त्यसैले जेल मात्र रहेन; त्यो साहित्यिक साधनास्थल पनि बन्यो।

तेजन खड्का

तेजन खड्का - काठमाडौं

एमाले संसदीय दलको निष्कर्षः दुई तिहाइको सरकारको बजेट ‘गैरजिम्मेवार’

शनिबार सिंहदरबारमा बसेको एमाले संसदीय दलको बैठकले समग्रमा बजेट गैरजिम्मेवार र हावादारी रहेको निष्कर्ष निकालेको प्रमुख सचेतक ऐनबहादुर महरले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गगनको आरोपः गरिबी हटाउने नाममा सरकारले गरीबहरूमाथि नै विभेद गर्न खोज्यो

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले न्यून आय भएका व्यक्तिहरूप्रति सरकारको ठूलो उदासीनता देखिएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?

नेपालको सबैभन्दा ठूलो प्रदेश कर्णालीले नेपालको करिब १८.९७ प्रतिशत क्षेत्रफल ‍ओगटेको छ। नेपालको ठूलो जिल्ला, ठूलो ताल, ठूलो स्थानीय तह, सबैभन्दा गहिरो ताल, कैलाश मानवसरोवरको गेट–वे भएको प्रदेश कर्णाली प्रदेश हो।

कृष्ण किशोर

कृष्ण किशोर - सिंजा

दमकमा बोराभित्र भेटियो महिलाको शव, हातको ट्याटुबाट शवको पहिचान खोज्दै प्रहरी

प्रहरीका अनुसार अन्दाजी २५ वर्ष उमेरकी देखिने ती महिलाको शव शनिबार फेला परेको हो। घटनास्थलमा पुगेको प्रहरीले शवलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।

तेजन खड्का

तेजन खड्का - काठमाडौं

भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ नेपालीको उद्धार

भारतीय प्रहरीको सहयोगमा लुम्बिनी प्रदेश प्रहरी र रुपन्देही प्रहरीको टोलीले शुक्रबार कुशीनगरमै पुगेर उद्धार गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - भैरहवा

प्रचण्ड अस्पताल भर्ना

तीन दिनदेखि रुघाखोकी र ज्वरो निको नभएपछि उनलाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुकुम्बासी व्यवस्थापनमा सरकार असफल, ‘डोजर राजनीति’ अमानवीय: गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भूमिहीन तथा सुकुम्बासी नागरिकहरूको दीर्घकालीन व्यवस्थापनमा सरकार गम्भीर रूपमा असफल भएको आरोप लगाएका छन्।

तेजन खड्का

तेजन खड्का - काठमाडाैं

विदुषी राणासँग हात मिलाउँदै बालेनले भने– मैले पनि गोल्डस्टार लगाएको छु

प्रधानमन्त्री बालेन्द्र शाहले गोल्डस्टार जुत्ताकी प्रमुख विदुषी राणासँग हात मिलाएकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं