सोमबार, १९ अक्टोबर २०२६

१० वर्षअघिको पीडादायी सम्झनालाई विश्वकप उपाधिले मेटाउने मेस्सीकाे लक्ष्य

अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी आइतबार अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनविरुद्ध मैदान उत्रँदा १० वर्षअघिको पीडादायी सम्झनालाई सुखद अन्त्यमा बदल्ने अवसरको खोजीमा हुनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

महान जेनजीहरूको ‘सहादत’ पानी बाँडनेहरूको आतंकको लागि थियो?

त्यसैले हामी हरेकले आफैं संग सोध्नुपर्छ, ‘के हामीले विगतमा भएको दलहरूको सत्ताको ठाउँमा नयाँ अराजक राजाहरू चाहेको हो?’ अनि के साँच्चै समाज अब सामाजिक संजालमा कसैले केही लेख्ला र कसैले घर जलाउलान् भनेर नै डराएको हो त?

राधाकृष्ण देउजा

राधाकृष्ण देउजा - अमेरिका

देश पुनः द्वन्द्वतर्फ जान सक्ने कुलमानको आशंका

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन नेता कार्यकर्तालाई आग्रह गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कालो चस्मा

कालो चस्मा केवल आँखामा लगाइने एउटा वस्तु होइन। कहिलेकाहीँ यो एउटा मनोविज्ञान बन्छ, एउटा शासन शैली बन्छ, एउटा राजनीतिक प्रवृत्ति बन्छ। यस्तो चस्मा, जसले वास्तविकतालाई होइन, आफूले हेर्न चाहेको दृश्य मात्र देखाउँछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विश्वकै ठूलो शालिग्राममा कालीगण्डकीको स्पर्श, पर्यटकहरू आकर्षित

वर्षायाममा देखिने यो दृश्यले शालिग्रामको भव्यतालाई अझ आकर्षक बनाउँदै श्रद्धालु तथा आन्तरिक एवं बाह्य धार्मिक पर्यटकको ध्यान तान्ने गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मुस्ताङ

विष्णु पौडेल छुटेपछि रास्वपा सांसदको आक्रोशः न्यायालयबारे निर्मम समीक्षा गर्ने बेला भयो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले न्यायालयबारे निर्ममतापूर्वक समीक्षा गर्नुपर्ने टिप्पणी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संघीय सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन सूचना जारी

सघीय संसद् सचिवालयले संघीय संसद्का सदस्यहरूलाई आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति विवरण तोकिएको समयभित्र बुझाउन आग्रह गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…

‘रक्सीले मेरो उग्र रुप देखाउँथ्यो। रक्सी नखाँदा नबोल्ने म रक्सी खाएपछि निहुँ खोजेर झगडा गथें’, दावाको अनुभव छ, ‘रक्सीले मान्छेलाई नकारात्मक बनाउँछ।’

ईश्वरी राई (इशु)

ईश्वरी राई (इशु) - काठमाडाैं

सरकार र मिटरब्याजपीडितबीच ९ बुँदे सहमति

सहमतिअनुसार सरकारले मिटरब्याजलाई आर्थिक अपराध मान्दै यो कुप्रथाको पूर्ण उन्मूलन भएको घोषणा गर्न आगामी मन्त्रिपरिषद्मा प्रस्ताव लैजानेछ। यसबाट सम्पूर्ण फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास र बाध्यकारी चेकहरू स्वतः अवैध र खारेज हुने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार: अर्थमन्त्री

प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको शुक्रबार बसेको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि दफावार छलफल गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ

गगन वास्तवमै गगन जस्तै विशाल र फराकिलो हुनुपर्छ त्यो गगनभित्र गगनले चाहे सबै कांग्रेस अटाउन सक्छन्। नभए गगन–गगन जस्तो हुने छैनन्।

ओम आचार्य

ओम आचार्य - काठमाडाैं

समाज झूटमा रमाउन थालिसकेकाे छ– केपी ओली

‘हाम्रो सामु एउटा अत्यन्तै नयाँ परिस्थिति सिर्जना भएको छ। कालोलाई सेतो, सेतोलाई कालो, राम्रोलाई नराम्रो, नराम्रोलाई राम्रो, सुल्टोलाई उल्टो, उल्टोलाई सुल्टो गरिदिने र त्यसैलाई मानिसले पत्याउनेलाई गोएबल्स शैली भन्छन्, अहिले त गोएबल्स भन्दा पनि महागोएबल्स शैली भएको छ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दृष्टिविहीन र अशक्तको पीडा: ‘भत्ता र मागेको पैसाले कति दिन बाँच्नु?’

पशुपतिनाथ मन्दिर परिसरको खुल्ला क्षेत्रमा गीत–भजन गाएर जीविकोपार्जन गरिरहेका दृष्टिविहीन तथा अशक्त व्यक्तिहरूले दैनिक जीवनयापनदेखि बसोबास, स्वास्थ्य उपचार र सामाजिक व्यवहारसम्म अनेक समस्या भोग्नुपरेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

‘शिक्षा सेवा हो, अपराध होइन’ भन्दै शैक्षिक परामर्श व्यवसायी सडकमा

शैक्षिक परामर्श व्यवसायी संयुक्त संघर्ष समितिले सरकारद्वारा जारी नयाँ ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ को विरोध गर्दै शुक्रबारदेखि आन्दोलन सुरु गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बागमती प्रदेश: मन्त्रालय आठमा झर्‍यो, मन्त्री १४ नै कायम

बागमती प्रदेश सरकारले खर्च कटौती र प्रशासनिक संरचना चुस्त बनाउने उद्देश्यसहित मन्त्रालयको संख्या १४ बाट घटाएर ८ मा सीमित गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौंडा