आइतबार, २३ अगस्ट २०२६

सुधन गुरुङमाथि छानबिन प्रतिवेदनः सेयर खरिदमा संलग्नता नदेखिएको निष्कर्ष

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा तत्कालीन गृहमन्त्री सुधन गुरुङ माथि उठेका विभिन्न विवादबारे छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरकारले अर्थतन्त्रमा सुधार ल्याउँछ– स्वर्णिम वाग्ले

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निजी क्षेत्रको आत्मविश्वासलाई पुनःस्थापित गर्ने गरि सरकारले अर्थतन्त्रमा महत्वकांक्षी सुधारको घोषणा गरेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने तयारीमा एमाले

नेकपा एमाले जेन-जी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च अदालत जाने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सरकारलाई सुशीला कार्कीकाे सुझावः विगतलाई हेरेर अघि बढ्नू

सरकारमा आएका नवयुवाले अघिल्लो कुराहरू मनन गरेर, इतिहासलाई मनन गरेर मुलुक चलाउँदा राम्रो हुने बताउँदै उनले भने, ‘अघिल्लो कुराहरू मनन गर्नु पर्‍यो, हिस्ट्रीलाई मनन गर्नु पर्‍यो।  ’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सचिव कृष्णहरिले ‘राजदूत बन्न सहयोग मागे’, प्रधानमन्त्री बालेनले प्रहरी लगाए

सचिव कृष्णहरि पुष्करलाई नेपाल प्रहरीले गएराति नियन्त्रणमा लिएर छाडेको छ। प्रधानमन्त्री बालेन शाहको निजी नम्बरमा म्यासेज पठाएर ‘चेन अफ कमाण्ड’ तोडेको आरोपमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री

श्रीमतीसँग छुटिसकेकाे बताएर विवाहको प्रलोभनमा दुई वर्षसम्म आफूमाथि यौन शोषण भएको र गर्भवती भएपछि जबरजस्ती गर्भपतन गराइएको जमुनाको दाबी छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संविधान संशोधन कार्यदलले पूर्वराष्ट्रपतिद्वयसँग लियो सुझाव, अब पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गर्ने

प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार अशिम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीको निवासमै पुगेर राष्ट्रिय हित र प्रणालीगत सुधारका विषयमा केन्द्रीत भई महत्वपूर्ण छलफल गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेले नेताका छोराछोरीलाई पार्टीमा जोड्न अभियान चलाउने

राजधानीमा सम्पन्न दुई दिने कार्यशाला गोष्ठीले पार्टीका नेता तथा कार्यकर्ताहरूकै छोराछोरीलाई पार्टीमा आवद्ध गराउने अभियान चलाउने घोषणा गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

टिकटकर तुलसा अधिकारी कारागार चलान

जिल्ला अदालत ललितपुरमा न्यायाधीश टेकनाथ गौतमको इजलासले अधिकारीलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

मलेसियाविरुद्ध नेपालको शानदार जित, समूह विजेता बन्दै एसियन गेम्समा छनोट

नेपालले दिएको २७६ रनको लक्ष्य पछ्याएको मलेसिया निर्धारित २० ओभरमा ९ विकेट गमाउँदै १०८ रनमा समेटियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विश्व पासपोर्ट र्‍यांकिङमा नेपाल प्यालेस्टाइनभन्दा २ स्थान पछाडि

विश्वभरका पासपोर्टहरूको शक्तिलाई मापन गर्ने हेन्ली पासपोर्ट इन्डेक्स-२०२६ को नयाँ प्रतिवेदन अनुसार यसअघि १०१औं स्थानमा रहेको नेपाल ४ स्थान सुधार गर्दै ९७औं स्थानमा उक्लिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं