आइतबार, २३ अगस्ट २०२६

भारतको टिकट काटेका व्यक्तिलाई ‘दुबई उडाउने’ नेपाल एयरलाइन्सका २ कर्मचारी पक्राउ

अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार भारतको इन्डिगो एयरको उडान भएका एक भारतीय यात्रु भारत जान अध्यागमन जाँचपास भएर वेटिङ रुममा पुगेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

वीरगंजका मेयर राजेशमान सिंहको पद निलम्बन

अर्काको छोरीलाई आफ्नो छोरी भन्दै झूटो विवरणका आधारमा नागरिकता दिलाएको ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार मेयर सिंहविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेसँगै सिंह निलम्बनमा परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मानवअधिकार आयोगको प्रतिवेदन पुनर्विचार गर्न आवश्यक

त्यसैगरी, हामी नेपाल’ र ‘टीओबी’ लगायतका अभियान वा समूहहरूको भूमिकाप्रति समेत प्रतिवेदनले गम्भीर प्रश्न उठाएको छ। आन्दोलनलाई प्रभावित वा नियन्त्रण गर्ने प्रयास भएको हुन सक्ने संकेत गर्दै आयोगले सम्बन्धित पक्षहरूको भूमिकाबारे निष्पक्ष अनुसन्धान गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सिफारिस गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विपक्षीलाई रविको सिधा कुराः परराष्ट्रमन्त्रीले जवाफ दिनुहुन्छ, प्रधानमन्त्री आउनुहुन्न

बैठकपछि एमालेका प्रमुख सचेतक ऐन महरले रविको प्रस्ताव बताउँदै प्रधानमन्त्री सदनमा आएर जवाफ नदिएसम्म सदन चल्न नदिने आफूहरूको अडान दोहोर्‍याए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सर्वदलीय बैठकमा विपक्षीको मागः प्रधानमन्त्रीले संसदको रोस्टममा उभिएर माफी माग्नुपर्छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा विपक्षी दलका नेताहरूले प्रधानमन्त्री बालेन्द्र शाहले संसदको रोस्टममा उभिएर माफी माग्नुपर्ने माग गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सर्वोच्च फर्किइन् सपना, एकल र संयुक्त इजलासमा १७३ मुद्धाको पेसी

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा.मनोजकुमार शर्माले पदभार ग्रहण गर्नुअघि नै गत जेठ १५ गते कामु प्रधान न्यायाधीशको हैसियतमा प्रधानले आफैँले आफ्नो बिदा स्वीकृत गरेर घर हिँडेकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रविले बोलाएको सर्वदलीय बैठक सुरु, को–को सहभागी?

बैठकमा नेपाली कांग्रेस, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपाका सहसंयोजक माधवकुमार नेपाल र नेता वर्षमान पुन, एमालेका सचेतक ऐनबहादुर महरलगायतका नेताहरू सहभागी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सडकले हुर्काएको विकास...

ड्रग्सको कारण तीन पटक अप्रेशन गरेको खुट्टाको घाउ रिह्याबमा पनि बल्झियो। उनले सुधार केन्द्र बसेको साढे दुई वर्षपछि २ पटक खुट्टाको अप्रेशन गरे। विकासले एउटै खुट्टाको अप्रेशन पाँच पटकसम्म गर्नुपर्यो।

ईश्वरी राई (इशु)

ईश्वरी राई (इशु) - काठमाडाैं

‘नेपाली ब्रो’द्वारा श्रीमतीको हत्या प्रकरण: श्रीमानसहित चार जना पक्राउ, अनुसन्धान गर्न ५ दिन म्याद थप

काठमाडौँको तारकेश्वरमा घरायसी विवादका क्रममा श्रीमतीमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा मगरसहित चार जनालाई पक्राउ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

वैवाहिक बलात्कारको मुद्धापछि झनै तनावपूर्ण बनेको थियो ‘नेपाली ब्रो’ र ईश्वरीबीचको सम्बन्ध!

प्रारम्भिक अनुसन्धानले देखाएको चित्र केवल एउटा हत्याको घटनामात्र नभई वर्षौंदेखि बढ्दै गएको वैवाहिक विवाद, घरेलु हिंसा र कानुनी लडाइँको दुःखद अन्त्यजस्तो देखिएको छ।

महेश चौलागाईं

महेश चौलागाईं - काठमाडौं

सातामा दुई दिन सार्वजनिक बिदा पुनर्विचार गरियाेस्– हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सातामा दुई दिन सार्वजनिक बिदा पुनर्विचार गर्न माग गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बर्दियाकी शान्ता बुढा बनिन् रास्वपाको पहिलो निर्वाचित महिला जिल्ला सभापति

बर्दियामा हिजो भएको जिल्ला अधिवेशनबाट बुढा क्षेत्री फराकिलो मतान्तरसहित जिल्ला सभापति चुनिएकी हुन्। संस्थापक सभापति विपीन पौडेलको हृदयघातबाट निधन भएपछि उनी कार्यवाहक सभापतिको भूमिकामा थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - बर्दिया

रास्वपा केन्द्रीय कार्यालयमा प्रदर्शन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयमा कलैया उपमहानगरपालिकाका कार्यकर्ताहरूले प्रदर्शन गरेका छन् ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मधेश प्रदेशमा पहिलो पटक काँडेभ्याकुर चरा फेला

उनले समुद्री सतहबाट ४४३ मिटर उचाइमा रहेको वन क्षेत्रमा चराविद् हठन चौधरी र सुजन बरालले चरा अवलोकनका क्रममा सो चरा देखेको जानकारी दिए।

तेजन खड्का

तेजन खड्का - काठमाडौं

९ बुँदे सन्देशपत्र जारी गर्दै ११औं अन्तर व्यवस्थापिका सम्मेलन सम्पन्न

सभामुख अर्यालले संघीयता सुदृढीकरणका लागि प्रदेश सभाहरूबीच समन्वय, अनुभव आदानप्रदान तथा सहकार्य आवश्यक रहेको उल्लेख गरे। उनले संसदीय कार्यलाई प्रभावकारी बनाउन समय व्यवस्थापन, डिजिटल प्रणालीको प्रयोग तथा विषयवस्तुमा केन्द्रीत छलफलको संस्कृतिको विकास गर्नुपर्ने धारणा व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

फेरि गृहमन्त्री बन्नेमा सुधन गुरुङ ढुक्क, भनेः २ महिना तस्बिर खिच्न नआउनु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखाको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै गुरुङले सार्वजनिक पदमा बसेपछि उठेका प्रश्नहरूको जवाफ दिनु आफ्नो जिम्मेवारी भएकाले छानबिन समितिसमक्ष उपस्थित भएर बयान दिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - गोरखा

दिल्लीमा परराष्ट्रमन्त्रीको प्रष्टीकरणः सीमाको विषयमा बेलायतको मध्यस्थता खोजेका होइनौं, प्रमाण मागेका हौं

दिल्लीस्थित नेपाली दूतावासमा भारतीय पत्रकारहरूसँगको कुराकानीका क्रममा उनले सीमा विवादको बारेमा पनि जवाफ दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली