विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहनूस्– गृहमन्त्री
गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सम्बन्धित सबै निकायलाई निर्देशन दिइसकेको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन सम्बन्धित सबै निकायलाई निर्देशन दिइसकेको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
राजनीतिमा नयाँ र पुरानोको बहस धेरै भयो। तर नागरिकको नजरमा अब एउटा मात्र प्रश्न बाँकी छ- काम कसले गर्छ? दमकको घटनाले यही वास्तविकता उजागर गरेको छ। जनतालाई अब भाषण होइन, परिणाम चाहिएको छ। उनीहरूलाई फेसबुक पोस्ट, टिकटक भिडियो र मञ्चका चर्का नारा होइन, घरअगाडिको सडक चाहिएको छ। बिकासका पुर्वधार चाहिएको छ।
तेजन खड्का - काठमाडौं
जीबी राई कता छ ? उनी सोध्छन्। लेखेका छन्, ‘..ठुल्दाइलाई पत्याइनस्, के गर्नु अब घण्टी बजाउँदै गर न । अर्को कोही आइहाल्छ कि रालो घुमाउन !’
बिएल संवाददाता - काठमाडौं
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकका लागि तोकिएको समय आज सकिँदैछ। पार्टीले पटक पटक थपेको समय आज मध्यरातसम्म रहेको जनाएको छ।
तेजन खड्का - काठमाडौं
अर्थमन्त्री स्वर्णिम वाग्ले ले संसदीय समितिको बैठकमा पत्रकारबारे दिएको अभिव्यक्तिलाई लिएर पत्रकार वृत्तमा तीव्र असन्तुष्टि देखिएको छ। नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेल ले अर्थमन्त्री वाग्लेको टिप्पणीलाई पत्रकारको अपमान र प्रेस स्वतन्त्रतामाथिको अप्रत्यक्ष प्रहारको संज्ञा दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
जेनजी अभियन्ता रक्षा बमले नयाँ उदाएका सांसदहरूलाई ‘३५ वर्ष’ को पुरानो भाष्यबाट बाहिर निस्किएर काममा केन्द्रित हुन आग्रह गरेकी छन्।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय टोलीमा नपरेका खेलाडीहरूले छनोट प्रक्रियामा गम्भीर प्रश्न उठाउँदै कुनै पनि प्रक्रिया पूरा नगरी प्रशिक्षक र संघका पदाधिकारीको मिलेमतोमा मनलाग्दी टोली घोषणा गरिएको आरोप लगाए।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको भूमि मिचेछ’ भनेर दिएको अभिव्यक्तिले अन्तर्राष्ट्रिय स्तरमै बेइज्जत भएको सुनाउँदै उनले भने, ‘हामीले आफ्नो भूमि जोगाउनुपर्ने हो तर प्रधानमन्त्रीको अभिव्यक्तिले त आफ्नै भूमि गुम्ला भन्ने डर भइसक्यो।’
बिएल संवाददाता - काठमाडाैं
बुधबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले बोल्ने समय नदिएको भन्दै श्रम संस्कृतिका सांसदहरूले वेल घेराउ गरेर नाराबाजी गरेका हुन्। यसअघि सांसदहरूले आफ्नो सीटबाट उठेर विरोध जनाएका थिए।
बिएल संवाददाता - काठमाडाैं
नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले परराष्ट्रमन्त्री शिशिर खनालको प्रष्टीकरण मान्य नहुने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहले देश र जनतासँग माफी माग्नुपर्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
बुधबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले प्रधानमन्त्रीले जेठ १७ गते दिएको अभिव्यक्तिको बचाउ गरे।
बिएल संवाददाता - काठमाडौं
सदनको गतिरोध अन्त्यको पहलस्वरुप रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकपछि विपक्षी दलका नेताहरू छुट्टै छलफलमा जुटेका छन्।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिएर सदनको अवरोध खुलाउनेबारे छलफल भइरहेको बताइएको छ।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्रीको निर्वाचन क्षेत्र तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक–९ र १० को सिमाना क्षेत्रमा पर्ने जीर्ण सडकको स्तरोन्नति हुन नसकेको भन्दै स्थानीयवासीले सडकमै धान रोपेर विरोध जनाएका छन्।
तेजन खड्का - झापा
सम्पत्ति विवरण बुझाउनुपर्नेहरू कतिपय विदेशमा रहेका र कतिपयले संकलन गर्न कठिनाइ भएको गुनासो गरेपछि असार मसान्तसम्म समय थप गरेको आयोगका अध्यक्ष राजेन्द्र भण्डारीले बताए।
बिएल संवाददाता - काठमाडौं
मंगलबार तोलामा दुई हजार रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला १० हजार एक सय रूपैयाँ घटेको हो।
बिएल संवाददाता - काठमाडाैं
मंगलबार गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा स्वतन्त्र सांसद महावीर पुनले सपथ लिएका हुन्।
बिएल संवाददाता - काठमाडौं
पदभार ग्रहण गर्दै मन्त्री गुरङले आफूमाथि जस्तोसुकै आरोप लगाए पनि थेग्न सक्ने तर नेपाली चेलीहरूलाई दुःख दिएको सहन नसक्ने बताए।
बिएल संवाददाता - काठमाडौं
जिल्ला न्यायाधीश मोहन सुवेदीको इजलासले मंगलबार मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ बमोजिम लामिछानेसहितका प्रतिवादीहरूमाथि लगाइएको संगठित अपराधको अभियोग हटाउन आदेश दिएको हो।
बिएल संवाददाता - पर्सा
१ .
२ .
३ .
४ .
५ .