आइतबार, २३ अगस्ट २०२६

सुधन र महावीरले लिए सपथ

प्रधानमन्त्री बालेन्द्र शाहले आजै उनीहरूलाई मन्त्री बनाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सशस्त्रले समातेका ६४९ ईभीहरू ‘कानुनी प्रक्रिया पूरा’ गरेरै भित्रिएको छानबिन समितिकाे प्रारम्भिक निष्कर्ष

अर्थ मन्त्रालयको निर्देशनमा गठित छानबिन समितिले स्थलगत अनुसन्धानपछि ती ईभीहरू कानुनी प्रक्रिया पूरा गरेर नै नेपाल भित्रिएको प्रारम्भिक निष्कर्ष निकालेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुधन र महावीरको सपथ सर्‍यो

गृहमन्त्रीको शपथ लिन लागेका सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महावीर पुनको सपथको समय सरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विदेशी युवतीलाई गर्भवती बनाएर बेपत्ता भएको आरोप खेपिरहेका सांसद कार्की अहिले जनताको गुनासो सुन्दै!

एकातिर व्यक्तिगत जीवनसँग जोडिएको गम्भीर विवादले उनको नाम चर्चामा छ भने अर्कोतिर उनी जनप्रतिनिधिको भूमिकामा सक्रिय देखिँदै जनताको समस्या बुझ्ने अभियानमा निस्किएका छन्।

तेजन खड्का

तेजन खड्का - विराटनगर

ईश्वरी भुजेल हत्या प्रकरणः नेपाली ब्रोसहित ४ जनामाथि गम्भीर अनुसन्धान जारी

प्रहरीका अनुसार गत शुक्रबार बेलुका धारिलो हतियार प्रहारबाट ईश्वरी भुजेलको मृत्यु भएको थियो। घटनापछि प्रहरीले तत्काल कुमार थापा मगरलाई नियन्त्रणमा लिएको थियो।

महेश चौलागाईं

महेश चौलागाईं - काठमाडौं

महावीरले पाएनन् मन्त्री बन्ने खबर, संसद बैठकमा सहभागी

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले उनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको विषयमा आफूलाई थाहा नभएको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई विमानस्थलबाट फर्काइयाे

फिफा विश्वकप फुटबल हेर्न मेक्सिको जाँदै गरेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

समाजले हेर्न नचाहेको ऐना : ‘लालीबजार’को पीडा, प्रेम र प्रतिरोध !

जब पर्दा बन्द हुन्छ, कथा सकिन्छ। तर मधुवालाको संघर्ष दर्शकको मनभित्र लामो समयसम्म बाँचिरहन्छ। सायद यही एउटा सफल चलचित्रको सबैभन्दा ठूलो विजय हो।

तेजन खड्का

तेजन खड्का - काठमाडौं

क्रियाशील सदस्यता अद्यावधिकको अन्तिम म्याद जेठ २८ सम्म, महाधिवेशन पूर्णत: डिजिटल हुने

नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिले क्रियाशील सदस्यता अद्यावधिकका लागि तोकिएको जेठ २८ गतेसम्मको समयसीमालाई अन्तिम म्याद कायम गर्दै सबै क्रियाशील सदस्यलाई अनिवार्य रूपमा सदस्यता अद्यावधिक गर्न आग्रह गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भुवन केसीका ‘अल टाइम फेबरेट’ पाँच फिल्म

भुवन केसी अर्थात नेपाली फिल्म क्षेत्रका सदावहार अनिभेता। फिल्म क्षेत्रकै एउटा यस्तो नाम, जसले पुराना पुस्तालाई सुनौलो इतिहास सम्झाइदिन्छ भने नयाँ पुस्तालाई अभिनयको गहिरो परिभाषा दिन्छ। २०३० को दशकदेखि आजसम्म पनि उनी अभिनयको केन्द्रमा छन्– कहिले परम्परागत प्रेमीको रूपमा त कहिले समाजलाई ऐना देखाउने भूमिकामा । भुवन केसीले झण्डै पाँच दशक लामो फिल्मी यात्रामा सय भन्दा बढी फिल्ममा अभिनय गरेका छन्।

तेजन खड्का

तेजन खड्का - काठमाडौं

उच्च हिमाली क्षेत्रमा पर्यटन गतिविधि बढ्दै, छ्यादी घ्याङलाई ट्रेकिङ हब बनाउने हेलम्बुको योजना

विनाशकारी २०७२ सालको भूकम्पपछि सुस्ताएको हेलम्बु क्षेत्रको पर्यटन गतिविधि पछिल्ला वर्षहरूमा पुनः लयमा फर्किन थालेको छ। स्थानीय पर्यटन व्यवसायी निम्बा शेर्पाका अनुसार भूकम्पअघि उल्लेख्य संख्यामा विदेशी पर्यटक आउने यस क्षेत्रमा हाल पर्यटक आगमन करिब २५ प्रतिशतले वृद्धि भएको छ। अहिले जर्मनी, अमेरिका, बेलायत, फ्रान्स लगायत विभिन्न मुलुकका पर्यटकहरू हेलम्बु भ्रमणमा आउने गरेका छन्। साथै, आन्तरिक पर्यटकको संख्या पनि उल्लेखनीय रूपमा बढेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘नेपालमा मोबाइल फोन नष्ट गर्ने कुनै विधि छैन, सिराहा घटनाले डाटाको सुरक्षाको जोखिम बढायो’

नेपाल मोबाइल ब्यवसायी महासंघले सिराहामा परीक्षाका क्रममा विद्यार्थीबाट खोसिएका मोबाइल फोनका डाटा रहेका चिप्सहरु नेपालमा नष्ट गर्न कुनै विधि नभएकाले त्यसको सुरक्षाको जोखिम बढेको बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आजको मौसमः सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपा प्रदेश अधिवेशन आजदेखि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप सुरु गरेको जिल्ला अधिवेशन ५६ जिल्लामा सम्पन्न गरेको छ। देशभरका ७७ जिल्लामध्ये बाँकी १२ जिल्लामा विविध कारणवश रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको रास्वपाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फेरि गठबन्धन सरकारकै पुनरावृत्ति?

रास्वपामाथि जुन विश्वास र भरोसा राखेका थिए प्रधानमन्त्रीको अभिव्यक्तिपछि रास्वपाको मात्रै हैन त्यो दलको प्रतिनिधि बनाएर पठाएका प्रधानमन्त्रीका कारण दलका सभापति रवि लामिछानेको उज्यालो राजनीतिक दृष्य देखिरहेकाहरूको आँखा पनि मधुरो हुदै दृष्य धमिलो देख्न थालेका छन्।

ओम आचार्य

ओम आचार्य - विराटनगर

हर्कको नाममा ५०० को चिट

सामाजिक सञ्जालबाट ट्राफिक नियम पालना नगरी सवारी चलाएको गुनासो आएपछि उनलाई कारबाही गरिएको ट्राफिक कार्यालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - धरान