ग्वार्काेमा बस दुर्घटना हुँदा एक जनाकाे मृत्यु, १८ जना घाइते (अपडेट)
ललितपुरको ग्वार्कोस्थित फ्लाई ओभरको भित्तामा बस ठोकिँदा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।
सनीराज शाक्य - काठमाडाैं
ललितपुरको ग्वार्कोस्थित फ्लाई ओभरको भित्तामा बस ठोकिँदा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।
सनीराज शाक्य - काठमाडाैं
रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसार पुल नजिक महेन्द्र राजमार्गमा आज बिहान पेट्रोल बोकेको एक ट्यांकर दुर्घटना भई आगलागी भएको छ।
बिएल संवाददाता - काठमाडाैं
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्किने घोषणा गरेकी छन्।
बिएल संवाददाता - काठमाडाैं
धवल सभापति रहेको पार्टीको नाम ‘जय नेपाल पार्टी’ जुराइएको छ। दुर्गा प्रसाईंलाई पार्टीको सर्वोच्च कमाण्डर बनाइएको छ।
बिएल संवाददाता - काठमाडौं
कार्कीले राजीनामा नदिने अडान राखेपछि अर्को निर्णय नभएसम्मका लागि उनकै नेतृत्वमा सरकारलाई निरन्तरता दिन अध्यक्ष केपी ओली सहमत भएको बैठकमा सहभागी एक नेताले बताए।
बिएल संवाददाता - काठमाडौं
सुनसरी घटनापछि सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गणेश यादवको मृत्यु भएको घटनाबारे छानबिन गर्न गठन गरिएको उच्चस्तरीय समितिले प्रारम्भिक अनुसन्धान सम्पन्न गरी काठमाडौं फर्किएको छ।
बिएल संवाददाता - काठमाडौं
सभामुख डोलप्रसाद (डीपी) अर्यालको सभापतित्वमा प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सम्पन्न भएको छ।
बिएल संवाददाता - काठमाडौं
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकले आसन्न महाधिवेशनको तयारीसँगै प्रदेश सरकारबारे पार्टीको धारणा समेत स्पष्ट गरेको छ।
बिएल संवाददाता - काठमाडौं
बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी सर्वोच्च अदालतले कारण देखाउ आदेश माग गर्दा पनि सरकारले आलटाल गरेकोसमेत आरोप लगाए।
बिएल संवाददाता - काठमाडौं
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिवशिखर र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ।
बिएल संवाददाता - काठमाडौं
उनले इजरायली सेनालाई आफ्नो सुरक्षा, भूभाग र नागरिकको संरक्षणका लागि आवश्यक कदम चाल्न निर्देशन दिइएको पनि बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा यांकी उक्याबलाई नियुक्त गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नियुक्त गरेको शिक्षामन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
आमिर खान अभिनित चर्चित सिनेमा गजनीमा खलनायक ‘गजनी धर्मात्मा’को भूमिकाबाट परिचित वरिष्ठ भारतीय अभिनेता रावतको क्यान्सर रोगका कारण निधन भएको भारतीय सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन्।
बिएल संवाददाता - नयाँ दिल्ली
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुनसरी घटनामा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरूङ जिम्मेवार हुनुपर्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ कायम भएको हो।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
संसदीय समितिले सर्वोच्च अदालतका ३ वरिष्ठ न्यायाधीशमाथि महाभियोग दबाब आएको भन्दै वक्तव्य निकाल्ने तीन अन्तर्राष्ट्रिय संस्थालाई छलफलका लागि बोलाएको छ।
बिएल संवाददाता - काठमाडौं
नशालु पदार्थ खुवाएर महिलामाथि जबरजस्ती करणी गर्ने कार्यमा संलग्न रहेको आरोपमा मोरङ प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
बिएल संवाददाता - मोरङ
जेनजी आन्दोलनका अगुवा रवि किरण हमालले नेपाली सेनाका अधिकृतसँग रास्वपा सांसद राजु पाण्डेद्वारा गरिएको अमर्यादित व्यवहारप्रति गम्भीर आपत्ति जनाएका छन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .