‘आदिवासी जनजातिको अधिकार कसैको निगाहमा पाएको होइन’
३२औँ विश्व आदिवासी दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै आङ्देम्बेले संविधानलाई ‘सगरमाथाभन्दा उचो’ बनाउने संकल्प व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
बिएल संवाददाता - काठमाडौं