सोमबार, १९ अक्टोबर २०२६

जगन्नाथलाई हटाएर किरणलाई बागमती दलको नेता बनाउन ओलीको निर्देशन, अविश्वासको प्रस्ताव दर्ता

थपलियाविरुद्ध बुधबार एमाले प्रदेश संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता भएको एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले पुष्टि गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पार्टीका युवा सांसद र मन्त्रीलाई रविको आग्रहः पदमा रमाउने होइन, जिम्मेवार बन्नुस्

बुधबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले सरकारको नेतृत्वमा आएको चार महिना बितिसक्दा पनि नागरिकका आवाजहरू उस्तै रहेको बताए। माइतीघरमा अझै पनि भीडभाड देखिनु चिन्ताको विषय भएको उनको भनाइ छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री बालेनलाई कोप–३१ सम्मेलनमा सहभागी हुन टर्कीएका राष्ट्रपतिको निम्तो

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई टर्कीएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप–३१)मा सहभागी हुन निमन्त्रणा पठाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मेस्सीले लिए फुटबलबाट अनिश्चितकालीन विश्राम

अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले आफ्ना पिता जर्ज मेस्सीको निधनपछि फुटबल गतिविधिबाट अनिश्चितकालीन विश्राम लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इरानी आक्रमणको डरले ट्रकमा लुकेर विमान परिवर्तन गरेको ट्रम्पले गरे स्वीकार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत महिना टर्कीमा भएको नेटो शिखर सम्मेलनबाट फर्किने क्रममा सम्भावित सुरक्षा खतराका कारण आफूले गोप्य रूपमा विमान परिवर्तन गरेको पुष्टि गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डिसी

प्रसूति हुन नसकी स्वास्थ्य अवस्था गम्भीर भएकी गर्भवतीको हवाइ उद्धार

आकस्मिक स्वास्थ्य अवस्थाका कारण तत्काल उपचार आवश्यक पर्ने नागरिकको जीवनरक्षा, सुरक्षित स्थानान्तरण र विशेषज्ञ स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न हवाई उद्धार सेवालाई प्रभावकारी रूपमा अघि बढाइएको मन्त्रालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

युवाः भोलिका कर्णधार कि आजका साझेदार?

युवा अवस्था मानव जीवनको सबैभन्दा ऊर्जाशील, गतिशील र सृजनशील समय हो। यो उमेर जोश, जाँगर, नयाँ सोच र असीमित सम्भावनाले भरिएको हुन्छ। कुनै पनि देशको आर्थिक, सामाजिक र राजनीतिक परिवर्तनको मुख्य संवाहक नै युवा जनशक्ति हो। नेपालको सन्दर्भमा कूल जनसंख्याको ठूलो हिस्सा युवाहरूले ओगटेका छन्।

दिपा धिताल

दिपा धिताल - रुकुम पूर्व

जवानीमा ठेकेदार! बुढेशकालमा आश्रमको बास

२०६२–६३ को जनयुद्धले उनको जीवनमा पनि ठूलो उथलपुथल ल्यायो। वर्षौं लगाएर बनाएको संसार विस्तारै भत्किँदै गयो। परिवारको सुरक्षाका लागि उनले श्रीमती र छोराछोरीलाई साथमा लिएर काठमाडौं पसे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

लाल बकैया नदीमा २ बालबालिकाको शव फेला, एक बालिका बेपत्ता

रौतहटको देवाही गोनाही नगरपालिका–२ लक्षमिनिया टोलस्थित लाल बकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव फेला परेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पार्टी गठनअघि नै धवल र दुर्गाबीच चर्कियो मतभेद, सहकार्य भाँडिन लागेको हो?

सोमबार राणाले एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा दरबार हत्याकाण्ड तत्कालीन युवराज दीपेन्द्रले गराएको अभिव्यक्ति दिएपछि दुर्गाले काउन्टर जवाफ दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हेटौंडा कपडा उद्योगपछि विराटनगर जुट मिलमा सरकारको नजर, पुनः सञ्चालनबारे अध्ययन गर्न कार्यदल गठन

उद्योगको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्ययन गरी पुनः सञ्चालनका लागि उपयुक्त विकल्प सिफारिस गर्न विज्ञसहितको कार्यदल गठन गर्ने निर्णय गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यस्ता छन् मन्त्रिपरिषद्का ५ निर्णय

मन्त्रिपरिषद् बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिरियाली पूर्वराष्ट्रपति बसर अल असदलाई मृत्युदण्डको फैसला

अदालतले मानवताविरुद्धको अपराध, युद्ध अपराध, हत्या, यातना र गैरकानुनी गिरफ्तारीको अभियोगमा उनीहरूको अनुपस्थितिमै मृत्युदण्ड सुनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘एकपटकको नेता, सधैंको नेता’

क्यानले रोहितको कप्तानीमा नेपाली क्रिकेटले हासिल गरेका उपलब्धि र उनको योगदानको उच्च प्रशंसा गर्दै आगामी यात्राका लागि शुभकामना दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनसरी र सिरहा घटनामा ज्यान गुमाएकाहरूलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

सरकारले सुनसरी घटना र त्यसको प्रतिक्रियामा भएको सिरहाको घटनामा ज्यान गुमाएकाहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्रालयमा ‘एसीको हावा’ खाँदै बसेर देश भेट्न सकिँदैनः हर्क साम्पाङ

मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले देशमा नागरिक तथा सांसदसमेत सुरक्षित नरहेको बताए। उनले प्रधानमन्त्रीले नैतिक तथा पदीय जिम्मेवारी बहन गर्दै संसदमा उपस्थित हुनुपर्ने माग गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री र सभामुखबीच सिंहदरबारमा भेटवार्ता

प्रधानमन्त्रीको सचिवालयका अनुसार उनीहरूबीच प्रतिनिधिसभाको बैठक अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेट भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बजेट पेस गर्न नसकेका ४ पालिकामा सहजीकरण गर्न मन्त्रालयको टोली खटिने

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चालु आर्थिक वर्षका लागि स्थानीय तहको सभामा बजेट पेश गर्न नसकेका मधेस प्रदेशका केही नगरपालिकामा पुनः स्थलगत सहजीकरण गर्ने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं