आइतबार, २३ अगस्ट २०२६

असार तेस्रो सातादेखि सुकुमवासीलाई लालपुर्जा वितरण गर्ने सरकारको तयारी

प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले कामको सुरुवात गरिसकेको जानकारी गराइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाको केन्द्रीय सदस्य बन्न २१ हजार शुल्क, सभापतिलाई ५१ हजार

निर्धारित शुल्क अनुसार पार्टी सभापतिको उम्मेदवार बन्न चाहनेले ५१ हजार शुल्क बुझाउनुपर्ने हुन्छ। त्यस्तै उपसभापति, महामन्त्री र सहमहामन्त्रीको उम्मेदवारले ४१ हजार शुल्क तोकिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिंगापुरबाट देउवा दम्पतीको बिन्तीः ‘अनुसन्धानमा सघाउँछौं, पक्राउ नगर्नुस्’ (पत्रसहित)

यद्यपि दम्पतीले पठाएको पत्रमा मिति भने त्रुटीपूर्ण देखिएको छ। असार २८ गतेको मिति उल्लेख गरिएको पत्र नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा इमेलमार्फत पठाइएको पाइएको छ। विभाग स्रोतका अनुसार देउवा दम्पतीले नै त्रुटीबस एक महिनापछिको मिति उल्लेख गरेको तर, पत्र भने आधिकारिक नै रहेको बताएको छ।

तेजन खड्का

तेजन खड्का - काठमाडौं

पासपोर्ट खरिदमा अनियमितता प्रकरणः विभागका लेखा अधिकृत र जर्मन कम्पनीका नेपाल प्रतिनिधि पक्राउ

पक्राउ पर्नेमा राहदानी विभागका लेखा अधिकृत तुलसीप्रसाद अर्याल र जर्मन कम्पनी म्युहलबाउर आईडी सर्भिसका नेपाल प्रतिनिधि मनेन्द्र मल्ल छन्। उनीहरूलाई अख्तियारले बुधबार नियन्त्रणमा लिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘चिया पसलमा गएर चिया पिउन भ्याउने प्रधानमन्त्रीलाई किसानको समस्या समाधान गर्ने फुर्सद छैन’

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै राईले भारतले चिया नकिनेपछि चिया उद्योगहरू भएको प्रसंग उठाउँदै इलामसहित पूर्वी पहाडी जिल्लाका चिया उद्योग र किसानहरू गम्भीर संकटमा परेको भए पनि सरकारले आवश्यक पहल नगरेको दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अध्ययन बिदामा गएर नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

त्रिविका अनुसार अध्ययन बिदा लिएर सेवामा नफर्किएका ५० जना प्राध्यापकहरूबाट हालसम्म ११ करोड ८४ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता भइसकेको छ। यो प्रक्रिया शिक्षा तथा खेलकुद मन्त्रालयको पहल तथा त्रिविको सक्रियतामा अघि बढाइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मधेशका रास्वपा सांसदसँग रवि लामिछानेकाे सामूहिक छलफल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेश प्रदेशका पार्टीका सांसदहरूसँग छलफल गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चलचित्र ‘रोल नं १’: बुबाको सपना, छोराको सङ्घर्ष र शिक्षा प्रणालीको यथार्थ

यो चलचित्र  एउटा परिवारको कथा मात्र होइन, हजारौँ नेपाली परिवारले भोगिरहेको यथार्थको प्रतिनिधित्व गर्ने सामाजिक दस्तावेज पनि हो। चलचित्रले विद्यालयमा विद्यार्थीहरूलाई गरिने व्यवहार, अंक र श्रेणीको आधारमा हुने मूल्याङ्कन, अभिभावकको अत्यधिक अपेक्षा तथा बालबालिकाको वास्तविक रुचि र क्षमताबीचको द्वन्द्वलाई प्रभावकारी रूपमा चित्रण गरेको छ।

तेजन खड्का

तेजन खड्का - काठमाडाैं

कालीमाटी र बल्खुबाट ३५ जना पक्राउ

कालीमाटी र बल्खु क्षेत्रमा यात्रुहरूसँग भाडामा बार्गेनिङ गरेर बढी रकम असुल्न खोज्ने ३५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दासढुंगामा म्याजिक भ्यान र स्कार्पियो ठोक्किँदा ८ जना घाइते

मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना १ ज ४८७६ नम्बरको म्याजिक र विपरित दिशाबाट जाँदै गरेको प्रदेश ३-०१-०२२ च १७५८ नम्बरको स्कार्पियो ठोक्किँदा दुवै सवारी साधनमा सवार यात्रु घाइते भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

कारागारमा २ कैदीको हत्या प्रकरणः ७ प्रहरीसहित १५ जनालाई जन्मकैदको फैसला

जिल्ला कारागारमा २०८० साउन २४ गते सुरक्षाकर्मी र केही कैदीबन्दीको कुटपिटबाट २ जना कैदीको मृत्यु भएको घटनामा जिल्ला अदालत संखुवासभाले १५ जनालाई जन्मकैदको फैसला सुनाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - संखुवासभा

स्पेनका ७ गोल रोकेर चर्चित बनेका गोलकिपरले रूँदै सम्झिएका थिए आमा

भोजिन्हाको वास्तविक नाम जोसिमार जोजे एभोरा डायस हो। सन् १९८६ मा केप भर्डेको माइन्डेलो शहरमा जन्मिएका उनी सानैदेखि फुटबलप्रेमी थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राहदानी विभागका महानिर्देशक र निर्देशकलाई ४ दिन थुनामा राख्न अनुमति

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूलाई राहदानी छपाइमा भ्रष्टाचारजन्य कसुर गरेको आरोपमा अनुसन्धानका गर्न म्याद थपका लागि निवेदन दिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

झापामा विश्वप्रकाश र कृष्ण सिटौलाबीच ‘वान टु वान’ वार्ता

झापाकै बासिन्दा उनीहरू नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा याम भण्डारीको निधनप्रति समवेदना प्रकट गर्न दुई नेता आज बिहान त्यहाँ पुगेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गाडीको झ्यालबाट आधा शरीर निकालेर ‘फ्लाइङ किस’ गर्ने रास्वपा सांसदलाई के हुन्छ कारबाही?

रास्वपाकी समानुपातिक सांसद सृष्टी भट्टराई गाडीको झ्यालबाट आधा शरीर निकालेर फ्लाइङ किस गरेको भिडियो भाइरल भएपछि चर्चामा छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पासपोर्ट खरिदमा अनियमितता प्रकरणः आरजुका आमा–छोरा अख्तियारको राडारमा

अख्तियार स्रोतका अनुसार, टेण्डर प्रक्रिया खुल्ने बित्तिकै तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवा, उनका छोरा जयवीर देउवा, तत्कालीन राष्ट्रपतिका राजनीतिक सल्लाहकार हालका राष्ट्रिय सभा सांसद सुनिल थापा, व्यवसायी मनिन्द्रराज मल्ल लगायतले हस्तक्षेप गरेको उजुरीमा दाबी गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राहदानी खरिद अनियमितता प्रकरणः परराष्ट्र सचिव अमृतबहादुर राई पनि अनुसन्धानको घेरामा

महानिर्देशक अर्याललाई आइतबार राति अख्तियारले नियन्त्रणम लिएको थियो। सोही मुद्दाको अनुसन्धानका निम्ति परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई सहित ठेकेदार सिद्धार्थ थापा पनि अनुसन्धानमा तानिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सेलिब्रेटीलाई भेट्ने सपना थियो, ‘जुरी’ आफैं सेलिब्रेटी बने

काठमाडौंको नयाँ बानेश्वरस्थित खरीबोट चोक नजिकै बिहानैदेखि मानिसहरूको भीड लाग्न थाल्छ। कोही कलाकार, कोही पत्रकार, कोही व्यवसायी र कोही सामान्य ग्राहक। सबैको गन्तव्य एउटै हुन्छ-एउटा सानो सैलुन, जहाँ कैँची चलाउने हातमाथि उनीहरूको असाधारण विश्वास छ।

तेजन खड्का

तेजन खड्का - काठमाडाैं