काँग्रेसको एउटा समूहले बोलायो विशेष भेला
विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका नेपाली काँग्रेसका केन्द्रीय नेताहरू तथा महाधिवेशन प्रतिनिधिहरूले त्यस्तो भेला बोलाएका हुन्।
बिएल संवाददाता - काठमाडौं
विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरेका नेपाली काँग्रेसका केन्द्रीय नेताहरू तथा महाधिवेशन प्रतिनिधिहरूले त्यस्तो भेला बोलाएका हुन्।
बिएल संवाददाता - काठमाडौं
नयाँ मापदण्ड अनुसार भिजिट भिसामा विदेश जाँदा ६ महिना अवधि भएको राहदानी, गन्तव्य मुलुकको भिसा, प्रस्थान गर्न गन्तव्यसम्मको हवाई टिकट र भ्रमणका लागि आवश्यक कागजात साथमा रहेको र यसबाट सिर्जित परिणाममा स्वयं जिम्मेवार रहने व्यवहोराको स्वघोषणा उल्लेख गरेको हुनुपर्ने छ।
बिएल संवाददाता - काठमाडाैं
पार्टीभित्र देखिएको गतिरोध अन्त्य गरि नियमित महाधिवेशनको कार्यतालिका ल्याउने बिषयमा नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफू निकट पदाधिकारीहरुसँग छलफल गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रपति कार्यालय शीतल निवासमा तोडफोड र लुटपाट गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।
बिएल संवाददाता - काठमाडाैं
न्यूनतम तलब, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग राख्दै नर्सहरूले आन्दोलन गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
पूर्वपश्चिम मुख्य राजमार्गको नारायणगढ, मुग्लिन-काठमाडौं सडकखण्डका विभिन्न स्थानमा ढुङ्गा खस्ने क्रम जारी छ। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार तुइनखोला पुल नजिकै ढुङ्गाहरू खसेर केही बेर सडक अवरुद्ध भएको थियो। अहिले अवरोध हटाएर बाटो सुचारु गरिएको कार्यालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
‘अब उनी केबल एन्ड्र्यू माउन्टब्याटेन विन्सडर भनेर चिनिनेछन्’ विज्ञप्तिमा भनिएको छ। यौन अपराधी ठहरिएका जेफ्री एप्स्टिन नामका व्यक्तिसँगको सम्बन्धलाई लिएर दरबारमा राजकुरमा एन्ड्र्यूबारे धेरै प्रश्नहरू उब्जिएका थिए। दरबारले त्यसबारे हप्तौंसम्म लामो र गहिरो अनुसन्धान गरेको थियो।
बिएल संवाददाता - काठमाडौं
नेपाली काँग्रेसभित्र अहिले नियमित महाधिवेशन गर्ने वा त्यसलाई पछि सार्ने भन्ने विषयमा विवाद सुरु भएको छ। नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने भन्दै ५१ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर केन्द्रीय समितिमा बुझाएका छन्।
बिएल संवाददाता - काठमाडौं
उक्त चक्रवात, नेपालकै पश्चिमी वायु र अरब सागरमा बिकसित न्यून चापीय प्राणलीका कारण यहाँ वर्षा भइरहेको छ।
बिएल संवाददाता - काठमाडौं
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको बैठकमा महामन्त्री गगन थापा उपस्थित नभएका हुन्।
बिएल संवाददाता - काठमाडौं
पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी, नेपाल राखिएको छ। पार्टीको चुनाव चिह्न जाँतो माग गरिएको छ।
बिएल संवाददाता - काठमाडौं
यसअघि आफैंले बनाएको नाउपा आफ्नै श्रीमती रञ्जिता श्रेष्ठले कब्जा गरेपछि रेशमले ‘आफ्नै मेहनतले बनाएको पार्टीमा अटाउन नसकेको’ भन्दै परित्याग गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको इजलासले सुनारलाई ५० हजार धरौटीमा छोड्ने आदेश दिएको श्रेस्तेदार इन्दिरा कार्कीले जानकारी दिइन्।
बिएल संवाददाता - काठमाडौं
टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभर पूरै खेल्दै सबै विकेट गुमाएर २ सय ३३ रन बनाएको थियो।
बिएल संवाददाता - काठमाडौं
उच्च अदालत तुल्सीपुर बुटवल इजलासका न्यायाधीश ओमप्रसाद अर्याल र तेजनारायण पौडेलको इजलासमा सुनुवाइका लागि पेसी चढेको मुद्धामा छवि जोशीको तर्फबाट सुनुवाइ स्थगित गरिँदा रवि लामिछानेको सुनुवाइ पनि स्थगित भएको हो।
बिएल संवाददाता - काठमाडौं
प्राधिकरणले रुपन्देहीका १३ वटा उद्योगको लाइन काटेपछि सुरु भएको उद्योगीहरूको आन्दोलनका क्रममा बिहीबार दिउँसो भाषण गर्दागर्दै गौतम अचानक ढलेका थिए।
बिएल संवाददाता -
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भिजिविलिटी कमजोर हुँदा कतारको दोहाबाट काठमाडौं आएको नेपाल एयरलाइन्सको जहाजलाई भारतको नयाँदिल्ली ‘डाइभर्ट’ गरिएको छ।
बिएल संवाददाता - काठमाडौं
अधिवक्ता मनिषा गौतमको जाहेरीका आधारमा विद्युतीय अपराध मुद्धामा पक्राउ पूर्जी जारी भएका सुनार फरार प्रतिवादी थिए।
बिएल संवाददाता - काभ्रे
उच्च अदालत तुल्सीपुर बुटवल इजलासका न्यायाधीश ओमप्रसाद अर्याल र तेजनारायण पौडेलको इजलासमा उनीहरूको मुद्दाको सुनुवाइ हुन लागेको हो।
बिएल संवाददाता - बुटवल
भारतको सिक्किम राज्यमा भएको खेलमा निर्धारित ९० मिनेटमा खेल १—१ को बराबरीमा रोकिएपछि पेनाल्टी सुटआउटबाट नतिजा निकालिएको थियो।
बिएल संवाददाता - काठमाडौं