सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ
सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा सांसदहरूका प्रश्नको जवाफ दिन रुलिङ गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसदमा सांसदहरूका प्रश्नको जवाफ दिन रुलिङ गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
मन्त्री यादवको पहलमा वीरगञ्ज चिनी कारखाना लिमिटेडको वर्तमान अवस्था अध्ययन गरी पुनः सञ्चालनको सम्भाव्यता र आवश्यक कार्ययोजना तयार गर्न अध्ययन कार्यदल गठन गरिएको हो।
बिएल संवाददाता - काठमाडौं
जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट सुनुवइका निम्ति पेशी चढेको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाल वायु सेवा निगमका दुई जना कर्मचारी पक्राउ परेका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसका निर्वतमान सभापति शेरबहादुर देउवाले गगन थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनलाई आफूले मान्यता नदिएको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
होटलको व्यावसायिक प्रतिष्ठामा असर पर्ने गरी अपूर्ण तथा सन्दर्भविहीन सूचना सार्वजनिक गर्नु निजी क्षेत्र र पर्यटन उद्योगका लागि सकारात्मक नभएको चेम्बरले जनाएको हो।
बिएल संवाददाता - काठमाडौं
सुदुरपश्चिम भ्रमणका क्रममा बैतडी पुगेका भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल अचानक बिरामी परेपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी गरिएको छ।
बिएल संवाददाता - काठमाडौं
निर्वाचन प्रहरीको पोशाक खरिद र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको नियमित खरिदका विषयमा परेको उजुरीमाथि संसदीय समितिमा छलफलका क्रममा नेपाल प्रहरीका आईजीपीमाथि गरेको अमर्यादित प्रश्नका कारण सुनार विवादमा परेका हुन्।
बिएल संवाददाता - काठमाडौं
मञ्चका कार्यवाहक अध्यक्ष अधिवक्ता हरिचन्द्र भट्टराईले निर्वाचनका क्रममा स्वतन्त्र र निष्पक्ष निर्वाचनका स्थापित मान्यताविपरीत गतिविधि भएको आरोप लगाए।
बिएल संवाददाता - काठमाडौं
आइतबार शीर्ष नेताहरूबीच मञ्चमै लफडाको स्थिति सिर्जना भएको छ। नेता विमलेन्द्र निधि र अर्का नेता प्रकाशशरण महतबीच मञ्चमै धकेलाधकेलको स्थिति देखिएको हो।
बिएल संवाददाता - काठमाडौं
जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका क्षेत्रमा अविरल वर्षापछि गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ।
बिएल संवाददाता - काठमाडौं
निर्वाचन समितिले जारी गरेको अन्तिम मत परिणाअनुसार पाटन बारमा सत्तारुढ दल रास्वपा र कांग्रेस निकट उम्मेदवारहरूलाई फराकिलो मतान्तरले हराउँदै बामपन्थीको प्यानल नै विजयी भएको छ।
बिएल संवाददाता - काठमाडौं
इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सम्पत्ति शुद्धीकरणसम्बन्धी छानबिनका नाममा राजनीतिक प्रतिशोध साध्न खोजेको आरोप लगाए।
बिएल संवाददाता - इलाम
गौरवशाली इतिहास बोकेको नेपाली सेनामाथि हुने कुनै पनि प्रकारको प्रहार स्वीकार्य नहुने जेनजी अगुवा रवि किरण हमालले बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
शनिबार काठमाडौंमा आयोजित संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै आफू पार्टी विभाजन वा नयाँ दल खोल्ने पक्षमा नरहेको बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं
शनिबार पत्रकार सम्मेलन गर्दै परिचय गोप्य राखेकी पीडितले २ महिनादेखि न्यायका लागि माईतीघर मण्डलामा धर्ना बसिरहेको बताइन्।
बिएल संवाददाता - काठमाडौं
दोलखा प्रवेश गर्ने मुख्य मार्गमा पर्ने खरीढुंगा चरिकोट हुँदै जिल्लाका विभिन्न पर्यटकीय स्थलतर्फ जाने क्रममा भेटिने आकर्षक ‘हिल स्टेसन’का रूपमा समेत परिचित छ। यहाँबाट आसपासका हरियाली पहाड तथा प्राकृतिक दृश्यको अवलोकन गर्न सकिन्छ।
बिएल संवाददाता - दोलखा
शुक्रबारदेखि चलिरहेको नेपाली कांग्रेसको संस्थापन इतर समूहको भेलामा सहभागी हुन आएका नेता तथा कार्यकर्ताहरूको खानपानका लागि विशेष प्रबन्ध मिलाइएको छ।
बिएल संवाददाता - काठमाडौं
शुक्रबार न्यूयोर्कमा आयोजित कार्यक्रममा समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले विश्वव्यापी तेल, प्राकृतिक ग्यास र मलको आपूर्तिका लागि अत्यन्त महत्वपूर्ण मानिने उक्त जलमार्गलाई अमेरिकाले आफ्नो भूभागका रूपमा दाबी गर्ने बताएका हुन्।
बिएल संवाददाता - न्यूयोर्क, अमेरिका
इलाममा आयोजित कार्यक्रममा सहभागी हुन ओली चन्द्रगढी विमानस्थलमा अवतरण गरी स्थलमार्ग हुँदै इलाम प्रस्थान गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .