रास्वपाले पुरुषोत्तम यादवलाई बनायो सहमहामन्त्री
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुरुषोत्तम यादवलाई सहमहामन्त्री बनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुरुषोत्तम यादवलाई सहमहामन्त्री बनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रवक्तामा जगदीश खरेल मनोनीत भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन विभाग प्रमुखमा प्रमोद न्यौपाने मनोनित भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलमा ३३ सय रुपैयाँले बढेर ३ लाख १६ हजार ७ सय रुपैयाँमा कारोवार भैइरहेको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाल सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्कीलाई नियुक्त गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी भोलि पोखरा हुँदै मुस्ताङ जान लागेका हुन्।
बिएल संवाददाता - काठमाडौं
बिहीबार उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले निकोसेरामा रहेको प्रसाईंको घरमा खानतलासी गरेको भक्तपुर प्रहरीका एक अधिकृतले बताए।
बिएल संवाददाता - काठमाडौं
नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच सत्ता समीकरण बनेपछि एमालेबाट नियुक्त तीनै जना मन्त्री एउटै समुदाय अर्थात् खस आर्यबाट परेपछि अब नेकपालाई मन्त्रिपरिषद्मा दलित र महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने दबाब बढेको छ।
अंगराज परियार - हुम्ला
‘डेमोक्रेसीमा संख्या मात्रै सबै कुरा होइन,’ थापाले भने, ‘नागरिकले मान्छन् कि मान्दैनन्, समाजले पत्याउँछ कि पत्याउँदैन भन्ने पनि हेर्नुपर्छ।’
बिएल संवाददाता - काठमाडौं
बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर स्थानीयबासीले प्रहरी कार्यालय घेराउ गरेका छन्।
बिएल संवाददाता - बारा
बिहीबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टीको निर्देशन उल्लङ्घन गरी एमालेको सरकारमा सहभागी भएको भन्दै थापालाई प्रदेश सांसदबाट पदमुक्त गर्दै पार्टी सदस्यता समेत खारेज गर्ने निर्णय गरेको हो।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले संवैधानिक निकायमाथि प्रश्न उठाउँदा ती संस्थाको गरिमा र मर्यादामा आँच नपुग्ने गरी तथ्यमा आधारित भएर विषय उठाउनुपर्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
प्रहरीले जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेललाई पक्राउ गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको नैतिकतामाथि प्रश्न उठाएका छन्।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेको बताएका छन्। सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले आईजीपीमाथि उठेका प्रश्नको छानबिन हुनैपर्ने बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं
सार्वजनिक खरिद सम्बन्धी विद्यमान कानुनी व्यवस्थाकै अधिनमा रही ती प्रावधानहरूको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न यो कदम अघि बढाइएको हो।
बिएल संवाददाता - काठमाडौं
बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक म्याजिक गाडीका सहचालक र चालकलाई पक्राउ गरी सार्वजनिक गरेको छ।
बिएल संवाददाता - बारा
व्यक्तिगत पहलले नपुग्ने भएपछि २०५० सालमा जिल्ला प्रशासन कार्यालय दाङमा बिमला योगीको अध्यक्षतामा विधिवत् दर्ता गरिएको नेपाल महिला सामुदायिक सेवा केन्द्रमार्फत अन्य कार्यक्रमका साथसाथै फरक जिम्मेवारी थपियो ‘बच्चा पढाउने’।
दिपा धिताल - काठमाडौं
उच्च अदालत, पाटनले आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ नगर्न आदेश दिएको छ।
बिएल संवाददाता - काठमाडौं
नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीलाई बर्खास्त गरी सरकार पुनर्गठन गर्न सुझाव दिएको छ।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .