भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ अघि बढ्योः शंकर पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ को घटनाले मुलुकलाई प्रतिगमनतर्फ धकेलेको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ को घटनाले मुलुकलाई प्रतिगमनतर्फ धकेलेको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रपतिको निजी निवास निरीक्षणमा गृहमन्त्रीसँगै काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, सशस्त्र प्रहरी प्रमुख राजु अर्याललगायत उपस्थिति थिए।
बिएल संवाददाता - काठमाडौं
स्रोतका अनुसार कुलमानले अहिले नै पार्टीको नेतृत्व भने गर्ने छैनन्। फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको केही हप्ताअघि मन्त्रीबाट राजीनामा गरेर पार्टीको नेतृत्व गर्नेछन्।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार कतारको दोहामा हुन लागेको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ को मुख्य सत्रलाई कात्तिक १८ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
बिएल संवाददाता - काठमाडौं
फ्लोरिडाको पाम बीचबाट वाशिङ्टन फर्कँदै गर्दा पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पले युक्रेनलाई मिसाइल दिने योजना नरहेको बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, भूकम्पको केन्द्र खुल्म सहरबाट २२ किलोमिटर पश्चिम–दक्षिण–पश्चिममा थियो। यसको गहिराइ २८ किलोमिटर गहिराइमा मापन गरिएको छ।
बिएल संवाददाता - काठमाडौं
दुई नेताले संयुक्त रूपमा एक विज्ञप्ति जारी गर्दै क्रान्तिकारी शक्तिहरूबीचको एकता र ध्रुवीकरणलाई आजको प्राथमिक राजनीतिक कार्यका रूपमा अघि बढाउने निर्णय सार्वजनिक गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
राज्यलाई समाजमा व्यवस्था र अधिकार कायम गर्ने संरचना र राजनीतिको रूपमा निर्णय र शक्ति प्रयोगको प्रक्रिया भनेर हेर्छन। राज्य र राजनीति एकअर्कासँग गहिरो रूपमा सम्बन्धित छन्। राज्य बिना राजनीति असम्भव छ र राजनीति बिना राज्य निरर्थक हुन्छ।
बिएल संवाददाता - काठमाडौं
३. समानता र भिन्नता इजिप्ट र नेपालको आन्दोलनको समानता एउटै हो— नयाँ पुस्ताको विद्रोह पुरानो पुस्ताको नियन्त्रणमा हरायो। तर फरक यति छ कि, नेपालका युवाहरू अझै अवसर निर्माण गर्ने बाटोमा फर्किन सक्छन्।
बिएल संवाददाता - काठमाडौं
८ दलहरूले पार्टी एकता सहमति गरेसँगै माओवादीले माओवाद त्यागेको हो।
बिएल संवाददाता - काठमाडौं
बालुवाटारमा जारी बैठकमा वर्तमान अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउने विषयमा छलफल भइरहेको छ।
बिएल संवाददाता - काठमाडौं
दलित युनाइटेड जेनजीका संयोजक जनक परियारले दलित समूदायको सामाजिक न्याय र समानतका लागि जेनजी सरकारमा आफूहरूको सहभागिता हुनुपर्ने माग गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले अघिल्लो सरकारले राजनीतिक कोटामा नियुक्त गरेका चीन, अमेरिकासहित ११ देशका राजदूत फिर्ता बोलाउनले निर्णय गरेको थियो।
बिएल संवाददाता - काठमाडौं
मान्यता प्राप्त भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मेयर साम्पाङले आफ्नो पार्टी श्रम, उत्पादन र सामाजिक रुपान्तरणको एजेण्डा लिएर अघि बढ्ने बताए।
बिएल संवाददाता - काठमाडौं
स्टाटस लेख्नुअघि शनिबार दिउँसो मेयर साहले आफ्नो समूहका एक हुल लिएर ललितपुरको बखुण्डलस्थित संस्कार फाइन डाइन एन्ड इभेन्ट्समा मदिरा पार्टी गरिरहेका देखिएका पत्रकार मञ्जु कार्कीले दाबी गरेकी छन्।
बिएल संवाददाता -
शुक्रबार बस्दै नबसी स्थगित बैठक आइतबार पनि बस्दै नबसी स्थगित भएको हो।
बिएल संवाददाता - काठमाडौं
वर्षाले बिगारेको काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको नेपालथोकसम्मको सडक खण्ड सफा गर्ने काम सम्पन्न भएपछि यातायात सञ्चालनमा आएका श्रेष्ठले बताए।
बिएल संवाददाता - काभ्रे
स्थानीयवासीको अवरोधपछि रोकिएको नुवाकोट र धादिङको सिमानामा पर्ने बञ्चरेडाँडास्थित ल्याण्डफिल साइडमा फोहोर फाल्ने विषयमा सहमति जुटेको छ।
बिएल संवाददाता - काठमाडौं
ईसाईहरूमाथि बढ्दो हिंसा रोक्नका लागि अमेरिकाले पटक पटक आग्रह गर्दा पनि नाइजेरियाली सरकारले अटर गरेको भन्दै उनले सैन्य कारबाही अघि बढाएका हुन्। यद्यपि अमेरिकाको यो आरोपलाई नाइजेरियाले अस्वीकार गर्दै आएको छ।
बिएल संवाददाता - काठमाडौं
नेपाली काँग्रेसमा मंसिरमै नियमित महाधिवेशन गर्ने वा चुनावपछि गर्ने भन्ने विवाद चर्किएको छ। नियमित महाधिवेशन हुन नसके विशेष महाधिवेशन बोलाउनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर पनि बुझाइसके छन्।
बिएल संवाददाता - काठमाडौं