‘भोट फिर्ता लैजान’ भनेकोमा गृहमन्त्रीको जवाफः जोक गर्न पनि नपाउनु?
रास्वपाका सभापति रवि लामिछानेले बोलाएको संसदीय दलको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीले सोधेको प्रश्नमा गुरुङले आफूले ‘जोक गरेको’ बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं