समर्थन फिर्ताको धम्कीपछि नेकपालाई अर्थ मन्त्रालय दिन तयार भए कांग्रेस–एमाले, मन्त्रीहरूको सपथ आजै
सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्यनिस्ट पार्टीबीच १५ बुँदे सहमति भएपश्चात् मन्त्रिमण्डल विस्तारको तयारी थालिएको हो।
बिएल संवाददाता - जनकपुरधाम