अब कोसी प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्ने विश्वप्रकाशकाे दाबी
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब कोसी प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अब कोसी प्रदेश सरकारको नेतृत्व कांग्रेसले गर्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय सभाको बैठक जेठ १३ गते बस्ने गरी स्थगित भएको छ।
बिएल संवाददाता - काठमाडाैं
कीर्तिमानी सगरमाथा आरोही कामिरिता शेर्पालाई काठमाडौँमा भव्य स्वागत गरिएको छ।
बिएल संवाददाता - काठमाडाैं
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विकास निर्माणका सवालमा सरकार अनुदार वा कठोर नहुने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले विकास निर्माणमा देखिएका अवरोध हटाउन र मूल्यवृद्धिको समस्या सम्बोधन गर्न सरकारलाई निर्देशन दिएको छ।
बिएल संवाददाता - काठमाडाैं
कैलालीको टीकापुरमा तालिमरत सशस्त्र प्रहरीका ८ जवान बेहोस भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
सरकारले जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिँदैछन्।
बिएल संवाददाता - काठमाडाैं
जुम्लाको पातारासी गाउँपालिका–५ का बहालवाला वडाध्यक्ष दत्तबहादुर बुढा जबर्जस्ती करणी आरोपमा पुर्पक्षका लागि जेल चलान भएका छन्।
बिएल संवाददाता - जुम्ला
जेनजी आन्दोलनले गणतान्त्रिक व्यवस्था स्थापित गर्न प्रतिवद्ध भएका राजनीतिक दलहरूलाई छिन्नभिन्न पार्यो। ती दलहरूलाई निर्दलीय पञ्चायती व्यवस्थाकै अवस्थामा पुर्यायो। चाहे त्यो दल नेपाली कांग्रेस होस् या माओवादी, एमाले होस्।
ओम आचार्य - काठमाडौं
गुरुङले एमाले पार्टी कार्यालयका लागि जग्गासहित भवन बनाइदिने प्रस्ताव गरेका थिए। एमाले अध्यक्ष केपी ओली र गुरुङले संयुक्त रुपमा भवनको शिलान्याससमेत गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
सभामुख डीपी अर्यालसँगको छलफलमा प्रधानमन्त्री शाहले उपयुक्त समयमा संसद्मा उपस्थित भएर सांसद्हरूको जवाफ दिने बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं
प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले टोलीले ३ देशका ९ विदेशी महिलालाई पक्राउ गरेको हो।
बिएल संवाददाता - काठमाडौं
विपक्षीको अवरोधपछि संसद् बैठक स्थगित गरेर निस्केका सभामुख प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन्।
बिएल संवाददाता - काठमाडौं
बिहीबारको प्रतिनिधि सभा बैठकमा धारणा राख्दै सांसद राईले बाँदरले जनजीवनमा ठूलो कष्ट दिएको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गर्ने कुरामा सरकार गम्भीर बन्नुपर्ने बताए।
बिएल संवाददाता - काठमाडौं
विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहको उपस्थिति खोज्दै अवरोध गरेपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
बिएल संवाददाता - काठमाडौं
पुष्य नक्षत्रको अवसर पारेर आफ्ना पूर्व पीए एवं नेपाली कांग्रेसका सांसद सन्दीप रानामार्फत् भारतीय गृहमन्त्री शाहले पशुपतिनाथ मन्दिरका लागि चन्दन पठाएका हुन्।
बिएल संवाददाता - काठमाडौं
नेपाली कांग्रेसका सांसद निश्कल राईले सभामुख डोलप्रसाद अर्याललाई अहिलेको विरोधलाई अमर्यादित भनेर ‘दोहोरो मापदण्ड’ नबनाउन आग्रह गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहले आफूहरूले उठाएको प्रश्नको जवाफ दिनुपर्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .