बिहिबार, २५ डिसेम्बर २०२५

कारागार फर्किए टोपबहादुर रायमाझी

नक्कली भुटानी शरणार्थी प्रकरणमा सुन्धारा कारागारमा पुर्पक्षका लागि थुनामा रहेका रायमाझी जेन-जी आन्दोलनको क्रममा भदौ २४ गते सुन्धारा कारागारबाट बाहिरिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अनौठो घटनाः जब विमानको पांग्रामा बसेर दिल्ली आइपुगे अफगानी बालक

आइतबार बिहान ११ बजेतिर केएएम एयरलाइन्सको उडान नम्बर आरक्यू-४४०१ दुई घण्टाको यात्रापछि इन्दिरा गान्धी अन्तर्राष्ट्रिय (आईजीआई) विमानस्थलमा अवतरण गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनकाे मूल्यले रच्याे नयाँ इतिहास, ताेलाकाे कति पुग्याे?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार मात्रै अघिल्लो दिनको तुलनामा सुनको मूल्य ३ हजार ९०० रुपैयाँ बढेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अपहरणपछि बालकको हत्या, मागेका थिए पाँच करोड फिरौती

असोज ६ गते बिहान ८ बजे अभिषेककै इमो आइडीबाट उनकी आमाको इमो आइडीमा ५ करोड फिरौती दिनु भन्ने लिखित सन्देश आएपछि अभिषेकको अपहरण भएको पक्का भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दसैं अनि ‘गाउँ-सहर’को साइनो

कतिले झोला भिरेका छन्, कतिले पिठ्यूमा बालबच्चा च्यापेका छन्, तिनको मुहारमा छुट्टै आशा र उमंग देखिन्छ — गाउँ पुग्ने र आफ्नो परिवारसँग दसैं मनाउने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

६ महिनामा कायापलट गर्न सकिन्न तर, केही काम गर्न सकिन्छः मन्त्री खरेल

पदभार ग्रहणपछि उनले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कामय गर्ने विषयमा वस्तुपरक र कार्यान्वयन हुने ढंगले ६ महिनाभित्रका केही फाउन्डेसनहरू स्थापना गर्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पदभार ग्रहण गर्दा भक्कानिए मन्त्री सिन्हा, भनेः शहीदको आहुति खेर जान दिन्नौं

यस्तै, उनले युवाहरूको सीप व्यवस्थापन र रोजगारीका कुराहरू आफ्नो प्राथमिकतामा रहने भन्दै घाइतेहरूलाई देशमा भएका उद्योगमा रोजगारी दिने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कर्मचारीले तयार पारेको पहिलो निर्णयमा हस्ताक्षर गर्न सञ्चारमन्त्रीको अस्वीकार

सोमबार राष्ट्रपति निवासमा आयोजित शपथ ग्रहण कार्यक्रम सकेर उनी मन्त्रालयमा पदभार ग्रहणका लागि सिंहदरबार पुगेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राज्यकोषबाट सुविधा नलिने नवनियुक्त शिक्षामन्त्री महावीर पुनको घोषणा

‘सेवा सुविधा मलाइ केही पनि चाहिन्न। म चैं अब मन्त्रालयमै बस्ने हो। त्यहीँ ओछ्यान लगाउने हो। मन्त्रालयभित्र किचेन होला, त्यहीँ पकाइ खाने, त्यहीँ सुत्ने हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नवनियुक्त मन्त्रीहरूको सपथमा सभामुख गएपछि जेन–जीको आपत्ति

सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू अनिलकुमार सिह्ना, महावीर पुन, मदनप्रसाद परियार र जगदीश खरेलले सपथ गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नवनियुक्त चार मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनीहरूलाई आइतबार साँझ नियुक्त गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिंहदरबार घेर्दै जेन–जी कर्मचारी, मुख्य सचिव र सचिवहरूको राजीनामा माग

सार्वजनिक प्रशासन रुपान्तरण अभियान खडा गरी विभिन्न ६ बुँदे माग अघि सारेको निजामती कर्मचारीहरूको समूहले मंगलबारबाट सिंहदरबार घेराउ गर्ने चेतावनी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहसचिव दुवाडीको जिम्मेवारी खोसिँदै

गृह मन्त्रालय स्रोतका अनुसार आइतबारको मन्त्रिपरिषद बैठकमा दुवाडीको बारे चर्चा भएको थियो। सम्भवतः आगामी मन्त्रिपरिषद बैठकले दुवाडीको सरुवाबारे निर्णय गर्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संगिता मिश्रा मन्त्रीमा अयोग्य

स्वास्थ्य मन्त्रालयकी १२औं तहकी अतिरिक्त सचिव रहेकी मिश्रामाथि तत्कालिन स्वास्थ्यमन्त्री मोहन बस्नेतको कार्यकालमा स्वास्थ्य सेवा विभागको प्रमुख रहँदा स्वास्थ्य उपकरण खरिदमा आपूर्तिकर्तासँगको मिलेमतोमा काम गरेको आरोप छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

हितेन्द्रदेव गए सिलवाल आए

सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाएर मनोज सिलवाललाई नियुक्त गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मनोज केसी सीआईबी प्रमुख

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएका केसीलाई सीआईबीको जिम्मेवारी दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मनोज केसी सीआईबी प्रमुख

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएका केसीलाई सीआईबीको जिम्मेवारी दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कुर्सी फेरेर जनताको जीवनस्तर सुध्रिदैन: ज्ञानेन्द्र शाही

नेता शाहीका अनुसार, जबसम्म यी बुँदाहरूमा सुधार हुँदैन, तबसम्म देशमा सुशासन र समृद्धिको सपना अधुरै रहनेछ। उनले युवा पुस्तालाई यी एजेन्डाहरूमा एकजुट हुन आह्वान पनि गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं