आइतबार, २३ अगस्ट २०२६

एन्फामाथिको निलम्बन फुकुवा

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वमाथि लगाएको निलम्बन फुकुवा गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

संविधान संशोधन कार्यदलले बोलाएको बैठक जेनजी अगुवाहरूले गरे बहिष्कार

जेन-जी अभियन्ताहरूले संविधान संशोधन कार्यदलले बोलाएको बैठकमा सहभागी नहुने घोषणा गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुधन गुरुङमाथि छानबिन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा समिति गठन

सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि अनुसन्धान गर्न उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा छानबिन समिति बनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ताइवान मामलामा ट्रम्पलाई सीको कडा चेतावनीः गलत हस्तक्षेप भए संघर्ष हुन्छ

चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकालाई ताइवान मामिलालाई गलत हस्तक्षेप गर्न खोजे अमेरिका र चीनबीच संघर्ष हुनसक्ने चेतावनी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बेइजिङ, चीन

रास्वपाविहिन राष्ट्रिय सभाको रोचक दृश्यः सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

रोचक दृश्य के छ भने, सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्वविहीन रहेको सभाबाट विपक्षीहरूको सबै संशोधन फेल फेल भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्रिपरिषद् हेरफेर, कसलाई कुन मन्त्रालयको जिम्मेवारी?

सरकारले मन्त्रालयको संख्या घटाएर १८ मा सीमित गर्ने भन्दै विभिन्न मन्त्रालय गाभेको छ भने केही मन्त्रालय टुक्र्याएर विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सत्तारुढ दलकै सहमहामन्त्रीले मागे सांसदलाई स्वकीय सचिवको सुविधा

‘सांसदहरूलाई सक्षम बनाउन, सांसदहरूको वृति विकास र क्षमता अभिवृद्धिमा लगानी गर्ने विषय नीति तथा कार्यक्रममा समेटियोस्,’ उनले भने, ‘पहिलो लगानी सांसदहरूलाई स्वकीय सचिवको सुविधा प्रदान गरेर गरियोस्।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इन्जिनियरिङ अध्ययन संस्थानका डीनलाई त्रिविको निमित्त उपकुलपतिको जिम्मेवारी

अध्यादेशबाट विश्वविद्यालयको उपकुलपतिसहित सबै पदाधिकारी पदमुक्त भएपछि प्रधानमन्त्रीले बज्राचार्यलाई उपकुलपतिको जिम्मेवारी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनसेल मुख्यालयमा सीआईबीको छापा, महत्वपूर्ण कागजात नियन्त्रणमा

पछिल्लो समय राज्यको नियन्त्रणमा गइसकेको स्मार्ट टेलिकमको सम्पत्ति लिलामीमार्फत खरिद गरेपछि एनसेल विवादमा परेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नुवाकोटमा दाजुभाइ हत्या प्रकरणः ६ जना पक्राउ

जिल्ला प्रहरी कार्यालयले सो घटनामा संलग्न भएको आशंकामा ६ जनालाई पक्राउ गरी अनुसन्धान बढाइएको बताएको छ। घटनामा कसको के भुमिका थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले बतायो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुकुम्वासीलाई लालपुर्जा वितरण नगर्दासम्म मासिक १५ हजार दिने सरकारको तयारी

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बिहीबार सरकारी प्रतिनिधिहरूले अस्थायी व्यवस्थापनका लागि मासिक १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराउने तयारी भइरहेको जानकारी गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपा सांसद गणेश पराजुलीको असंसदीय अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको निर्देशन

वैशाख २९ गतेको बैठकमा सांसद पराजुलीले बोलेका २ वटा असंसदीय शब्द प्रतिनिधिसभाको अभिलेखबाट हटाउन निर्देशन दिइएको सभामुख डीपी अर्यालले जानकारी गराए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नीति–कार्यक्रममा जवाफ दिन प्रधानमन्त्री आज पनि नजाने, विपक्षीको अवरोध जारी

प्रतिनिधिसभाको आजको कार्यसूचीमै नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री स्वर्णिम वाग्लेले दिने उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्वगृहमन्त्री सुधन गुरुङलाई एके–४७ ले ‘गोली हान्ने’ धम्की दिएका सानु भाइ दोषी ठहर, ५ वर्ष जेल हुनसक्ने

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ईश्वर पराजुलीको इजलासले ‘सानु भाइ’ भनिने साजन बिष्टलाई विद्युतीय कारोबार ऐन, २०६३ विरुद्धको कसुरमा बुधबार दोषी ठहर गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्रालयको संख्या र नाम हेरफेर, अब कति?

आज बसेको मन्त्रिपरिषद् बैठकले 'नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३' स्वीकृत गर्दै मन्त्रालयहरूको संख्या घटाउने यो निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सर्वोच्चको आदेशलाई सरकारको चुनौतीः राजनीति गर्ने कर्मचारीको जागिर जाने चेतावनी

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना जारी गर्दै निजामती कर्मचारीलाई निजामती कर्मचारीलाई अनुशासन र आचरणसम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नुवाकोटमा हत्या गरिएको अवस्थामा दाजुभाइको शव फेला, गोली हानिएको प्रहरीको आशंका

दाजुभाइको शवको प्रकृति हेर्दा गोली हानेर हत्या गरिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। यद्यपि सो पुष्टि भइनसकेको प्रहरीले जनायो।

बिएल संवाददाता

बिएल संवाददाता - नुवाकोट

सभामुखले पूर्वउपसचिवलाई बनाए प्रतिनिधि सभाको सचिव

राष्ट्रपतिले संविधानको धारा १०६ को उपधारा १ बमोजिम सभामुखले सचिव पदमा नियुक्त गर्नका लागि सिफारिस गरेपछि अधिकारीलाई नियुक्त गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आयल निगमका कार्यकारी निर्देशकले दिए राजीनामा

भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं