कांग्रेस सांसदलाई अभिमुखीकरण
कांग्रेस संसदीय मामिला सहजीकरण समितिले पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूसँग छलफल गरेको हो।
बिएल संवाददाता - काठमाडौं
कांग्रेस संसदीय मामिला सहजीकरण समितिले पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूसँग छलफल गरेको हो।
बिएल संवाददाता - काठमाडौं
अहिले सुझावमा माग गरिएको उक्त विद्येयकमा केही नयाँ व्यवस्थाहरू राखिएको हो। जसमा प्रस्तावित विषयहरू अध्यागमन ऐन २०४९ को भन्दा नयाँ र फरक छन्।
बिएल संवाददाता - काठमाडौं
शाहीले प्रधानमन्त्रीलाई सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सचेत गराउन भन्दै ६५ वटा ठूला भ्रष्टाचारका काण्डहरूको सूची सार्वजनिक गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित एक्लेभट्टीबाट चाइनिज इलेक्ट्रिक चुरोट (भेप) बरामद भएको छ।
बिएल संवाददाता - काठमाडाैं
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी कम्युनिस्ट आन्दोलनको दूरदर्शी नेता भएको बताएकी छन्।
बिएल संवाददाता - काठमाडाैं
कीर्तिमानी आरोही कामिरिता शेर्पाले ३२ औंपटक सगरमाथाको सफल आरोहण गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कंगोको पूर्वी इटुरी प्रान्तमा इबोला भाइरसको सङ्क्रमणका कारण हालसम्म ८० जनाको मृत्यु भएपछि विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमनत्री बालेन्द्र शाहकाे नियत राम्राे नभएकाे बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
शनिबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित जनामा ‘नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै खड्काले गगन थापा सिंगो कांग्रेसको सभापति बन्न नसकेको टिप्पणी गरेका हुन्।
बिएल संवाददाता - सुर्खेत
चीनमा विश्वका दुई महाशक्ति राष्ट्रका प्रमुखहरूको शिखर सम्मेलनका क्रममा ट्रम्पलाई सीले ताइवानबारे कुनै हस्तक्षेप नगर्न चेतावनी दिँदै जबरजस्ती गलत तरिकाले सम्हाल्न खोजे दुई देशबीच टकरावको स्थिति सिर्जना हुने स्पष्ट पारेका थिए।
बिएल संवाददाता - वासिङ्टन डिसी
जिल्ला सचिव प्रकाश कुमार बुढाले खड्कालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गर्न केन्द्रीय अनुशासन आयोगलाई सिफारिस गरेका छन्।
बिएल संवाददाता - दैलेख
नेपालको जितमा ओपनर कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट पारी खेले। कुशल १२० रनमा अविजित रहदा आसिफ शेखले ५८ रनको योगदान दिए भने यसै खेलबाट डेब्यु गरेका ईशान पाण्डे २० रनमा अविजित रहे।
बिएल संवाददाता - काठमाडौं
खड्काले दैलेखको दुल्लु नगरपालिका १३ का वडा सचिव कमल भण्डारीलाई फोनमार्फत अश्लील भाषा प्रयोग गरी धम्की दिएको खुलेको छ।
बिएल संवाददाता - काठमाडौं
खैर जे होस, जे नहुनु पर्ने त्यो भइसकेको छ। कुनै चमत्कार भएर अन्यथा अवस्था निर्माण नभएसम्म त सत्य यही हो कि न्यायबाहेक अरु केही नगर्ने र न्याय सम्पादन गर्दै गर्दा संविधान ऐन कानुनबाहेक अरु केही नदेख्ने एक सशक्त महिलालाई अपमान र अन्याय गरिसकिएकै छ।
राधाकृष्ण देउजा - अमेरिका
बज्राचार्यले शिक्षाध्यक्षमा विज्ञान तथा प्रविधि संकायका डिन प्रा.डा. शंकर प्रसाद खनाल र रजिस्ट्रारमा व्यवस्थापन संकायका डिन प्रा.डा. महानन्द चालिसेलाई जिम्मेवारी दिएका हुन्।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री बालेन्द्र शाहको कालो रंगमा मोह देखिएको छ। उनले लगाएको कपडाको रंग र हेर्ने आँखामाथि पनि कालो चस्मा छ। बालेन्द्र शाह मेयर बन्दै प्रधानमन्त्रीसम्म आइपुग्दा नेपाली जनताले उनलाई कालो कपडा र कालो चस्मामा देख्दै आएका छन्।
ओम आचार्य - काठमाडाैं
नेपाली कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
अख्तियार प्रमुख प्रेमकुमार राईलाई धम्की दिने प्रकाश पाठक कारागार चलान भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
आर्थिक वर्ष २०८१/०८२ मा यस वर्षको लेखापरीक्षणबाट कुल ८८ अर्ब ९ करोड ११ लाख रुपैयाँ बेरुजु कायम भएको छ।
बिएल संवाददाता - काठमाडाैं
प्युठान–दाङ सडकखण्डमा भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .