आइतबार, २३ अगस्ट २०२६

संसदबाट रिसाउँदै हिडेका हर्कले बाहिर निस्केर भनेः देशमा प्रधानमन्त्री नै छैन

त्यसअघि संसदबाटै प्रधानमन्त्रीको राजीनामा मागेका हर्कले संसदबाहिर पत्रकारहरूसँग कुराकानी गर्दै सत्तारुढ दलले आफूखुशी संसद चलाइरहेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बादलको असंसदीय अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखको निर्देशन

सभामुख डीपी अर्यालले एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलको असंसदीय अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विपक्षीको आग्रहमा संसद बैठक १५ मिनेटका लागि स्थगित, प्रधानमन्त्री बोलाइने

सदनमा ‘प्रधानमन्त्रीको बोली सुन्न पाउनुपर्‍यो’ भन्दै विपक्षी दलको अवरोध कायम रहेपछि सभामुख डीपी अर्यालले छलफलका लागि बैठक स्थगित गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रतिनिधि सभामा विपक्षी दलहरूको अवरोध, झोला बोकेर हिँडे हर्क साम्पाङ

प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्लेलाई जवाफ दिन सभामुखले समय दिएका थिए। त्यसपछि विपक्षीले अवरोध गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

'लालीबजार'विरूद्ध रिट हाल्ने राेशनी वादी पक्राउ

चलचित्र ‘लालीबजार’ले वादी समुदायको चरित्र हत्या गरेको भन्दै सर्वोच्च अदालतमा मुद्धा दायर गरेकी नेपालीलाई बुधबार पक्राउ गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इन्भेष्टमेण्ट बैंकका सिईओ ज्योतिप्रकाश पाण्डे पक्राउ

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दलको नेताको पगरी खोसिएपछि सिटौलाको प्रतिक्रियाः मुर्खतापूर्ण निर्णय

मंगलबार विराटनगरमा संस्थापन इतर समूहको भेलापछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफूलाई नेताबाट हटाउने निर्णयप्रति आपत्ति जनाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

भारतको विदेश मन्त्रालयले भन्योः ‘विदेश सचिवको नेपाल भ्रमणको मिति दुई देशको समझदारीमा’

भारतको विदेश मन्त्रालयले नेपालको निमन्त्रणामा हुन लागेको विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमणको मिति दुई देशको आपसी समझदारीमा तय हुने बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

डीडीसीमा ब्रह्मलुटः कर्मचारीलाई सित्तैमा दुध र घिउ लैजान रोक्दा ३ करोड जोगिने

वर्षौंदेखि घाटामा रहेको संस्थानमा कर्मचारीले भने संस्थानका उत्पादन सित्तैमा उपभोग गर्दै आएको पाइएपछि मन्त्रालयले कर्मचारीले उपयोग गर्दै आएको सुविधामा रोक लगाउने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेले संसदमा फेरि बोल्यो सेनामाथि धावा, रास्वपामाथि पनि प्रश्नैप्रश्न

सोमबार संघीय संसद्मा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि मंगलबार चलिरहेको छलफलमा क्रममा बादलले ती प्रश्नको नीति तथा कार्यक्रमले जवाफ दिन नसकेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जेनजीलाई धन्यवाद दिँदै अर्थमन्त्रीले भनेः आन्दोलन नभएको भए देश भड्खालोमा जाकिने रहेछ

मंगलबार अर्थसमितिमा पूँजीबजारमा रहेका विकृतिबारे बोल्दै उनले अघिल्ला सरकारको पालामा राजनीति र प्रभावशाली आर्थिक संस्थाहरूलाई कब्जा पारेर आम जनताको पैसा कुम्ल्याउने प्रवृत्ति भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गर्न कांग्रेसको माग

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै संसदीय दलका नेता भीष्मराज आङ्देम्बे छिटोभन्दा छिटो प्रधानमन्त्री बालेन शाहको स्वास्थ्य परीक्षण गरेर संसद्लाई जानकारी गराउन माग गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

श्रममन्त्रीको सचिवालयमै अपराधीको डेराः आदर्शका कुरा छाँट्ने मन्त्रीको नैतिकतामाथि उठ्यो गम्भीर प्रश्न

मन्त्रीको सचिवालयमा चालकको रुपमा भित्रिएका मुस्तकिम मिँयालाई प्रहरीले सोमबार अपहरण, शरीर बन्धक र अपमानजनक व्यवहार कसुरमा पक्राउ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेन पथमा कोशी सरकारः पहिले अध्यादेशको चर्को विरोध, अहिले आफैं ल्यायो

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अध्यादेश जारी गर्ने संवैधानिक व्यवस्था छ। प्रदेश सरकारले सरकारको काम-कारबाहीलाई प्रभावकारी बनाउन अध्यादेश जारी गर्ने निर्णय गरेको दाबी गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एसईईको नतिजा सार्वजनिक, ३४.०२ प्रतिशत ‘नन ग्रेडेड’

सोमबार मध्यरातमा सार्वजनिक विवरणअनुसार यस वर्ष परीक्षामा सहभागी कुल ४ लाख ३० हजार ६ सय ६७ विद्यार्थीमध्ये ६५.९८ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं