संसदीय दलको नेता छान्दै रास्वपा, प्रधानमन्त्रीको सपथ १३ गते नै
पार्टीका बरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्रीका रुपमा अघि सारेको राष्ट्रिय स्वतन्त्र पार्टीले यो निर्वाचनमा लगभग दुई तिहाई सिट सिजेतको छ। प्रत्यक्ष र समानुपातिक गरी १८२ सिट जितेको रास्वपाले आज संसदीय दलको नेता चयन गरेपछि चैत १३ गते प्रधानमन्त्रीलगायत केही मन्त्रीहरूको पनि सपथ हुनेछ।
बिएल संवाददाता - काठमाडाैं