आइतबार, २३ अगस्ट २०२६

वरिष्ठ अधिवक्ता श्रेष्ठको मागः कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई ‘भ्रष्टाचार’ मुद्धामा तत्काल पक्राउ गरियोस्

प्रधान न्यायाधीश रहेका बेला सर्दु जलाधारको सरकारी जग्गा भू–माफियाहरूको बनाउन सघाएर भ्रष्टाचार गरेको कसुरमा उनीहरूलाई पक्राउ गर्न वरिष्ठ अधिवक्ता श्रेष्ठले माग गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विजय थलापतिको यात्राः सिनेमाको ‘सुपरस्टार’देखि तमिलाडुको मुख्यमन्त्रीसम्म...

उनी तमिलनाडुमा मात्र नभई बलिउडमा पनि उत्तिकै लोकप्रिय छन्। सुरुआती करियरमा विजय फर्मुला सिनेमामा काम गर्ने अभिनेताको रूपमा परिचित थिए। जसमा एक्सन र रोमान्टिक गीतहरू हुन्थे। तर, समयसँगै उनको छवि परिवर्तन भयो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुशीला कार्कीको आक्रोशः अब मलाई होइन, बालेनकी श्रीमतीलाई ‘आमा’ भन्नू

पूर्वप्रधानमन्त्री एवं पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अब आफूलाई नभइ बालेनको श्रीमतीलाई आमा भन्न आग्रह गरेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपसभामुखको स्पष्टीकरणः प्रधानन्यायाधीशमा मनोज शर्माको सिफारिसको आधार योग्यता र कार्यक्षमता

उपसभामुख रुबिना ठाकुरले प्रधानन्यायाधीशमा मनोजकुमार शर्माको सिफारिसमाथि प्रश्न उठेपछि स्पष्टीकरण दिएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधान न्यायाधीश सिफारिस विवादमा बुर्लाकोटीको प्रश्नः वरिष्ठतमलाई नियुक्त गर्ने भए अरूलाई किन सिफारिस गर्नुपर्‍यो?

परम्परा भन्दै विगतका गतिविधिलाई निरन्तरता दिँदै जाँदा परिवर्तन सम्भव नहुने उनको तर्क छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

न्यायाधीशहरूलाई सपनाको उर्दीः दुई तिहाइ र महाभियोगको डरबाट मुक्त हुनु, लडाइँ अझै बाँकी छ (सम्बोधनको पूर्णपाठ)

विधिको शासनविरुद्ध षड्यन्त्र गर्नेविरुद्ध उठ्ने आँट, औकात र प्रतिबद्धता सबैले देखाउन उनले आग्रह गरिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘घण्टीमा भोट हालें’ भन्नेहरू एक महिनामै लुक्ने अवस्थामा पुगिसके

भक्तपुरस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलन गरेका उनले केपी ओलीले जस्तै बालेनले पनि शक्ति आफ्नो हातमा ल्याइरहेको दाबी गर्दै शक्ति भनेकै जनता हो भन्ने नभुल्न चेतावनी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - भक्तपुर

बजारमा मालवस्तुकाे एमआरपी र बिलबिजक: अवसर र चुनौतीहरू

सीमान्त ग्राहक र वितरकले बजारमा खर्च गर्दा तिरेको अप्रत्यक्ष कर  राजस्वमा नपुग्नु , दर्ता बिना नै पसल कवलहरू सञ्चालन हुनु, सिमानाबाट चोरीका मालसामानहरू बजारमा बिक्री हुनु, गैरबैंकिङ प्रणाली र हुन्डी मार्फत वस्तु आयात हुनु र अनौपचारिक ढंगबाट मालसामानहरू क्यारिङको माध्यमबाट बजारमा पुग्नु ,माग र आपूर्ति भन्दा कृत्रिम रुपमा औद्योगिक पदार्थहरू आयात भई अनौपचारिक माध्यमबाट तेस्रो मुलुकमा मालवस्तु निर्यात हुनु आदि थुप्रै अनौपचारिक बजारका लक्षण र कारणहरू हुन्।

कुमार दाहाल

कुमार दाहाल - काठमाडाैं

अन्त्य थाहा भएर पनि बाँचेका सम्बन्धहरू

मानिसको जीवनमा कहिलेकाहीँ यस्तो आत्मीयता जन्मिन्छ, जसको कुनै सामाजिक परिभाषा हुँदैन। न त त्यो सम्बन्धलाई सहज रूपमा स्वीकार्न सकिन्छ, न त सजिलै त्याग्न। ती सम्बन्धहरू नदी र किनाराबीचको दूरीजस्तै हुन्छन् सधैँ नजिक देखिने, तर कहिल्यै पूर्ण रूपमा एक हुन नसक्ने।

सुवास शर्मा

सुवास शर्मा - काठमाडाैँ