वैशाख २८ गते संघीय संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को दुवै सदनको बैठक आह्वान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं