आइतबार, २३ अगस्ट २०२६

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश

मन्त्रिपरिषद्‌‌बाट सिफारिस भएर आएको सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश ०८३ राष्ट्रपतिबाट जारी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधन अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अन्तिम बलसम्म पुगेको रोमाञ्चक खेलमा नेपालले यूएईलाई हरायो

नेपालले दिएको २८९ रनको लक्ष्य पछ्याइरहेको अवस्थामा वर्षाले खेल प्रभावित भएपछि डीएलएस आधारमा यूएईले ३८ ओभरमा २५५ रनको लक्ष्य पाएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुकुम्वासीलाई ५ ठाउँमा अस्थायी व्यवस्थापन गरिँदै

सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने तयारीस्वरूप यो प्रक्रिया अघि बढाइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले सुकुम्वासीमाथि ‘युद्ध अपराधी’ जस्तो व्यवहार गरेको गगनको आरोप

शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले काठमाडौं उपत्यकाका विभिन्न स्थानका सुकुम्बासीहरूलाई युद्ध अपराधी जस्तो व्यवहार गरेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘घर भत्काएको हेर्न सक्दिनँ’ भन्दै निस्केका इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

मृतक राई बल्खुस्थित सब्जीमण्डीमा काम गर्ने गरेको स्थानीयवासीले बताएका छन्। ईन्द्रबहादुरको परिवार बल्खुको सुकुमवासी बस्तीमा १६/१७ वर्षदेखि बस्दैआएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बुद्ध जयन्तीको अवसरमा स्वयम्भूमा विविध कार्यक्रम

बुद्ध जयन्तीको अवसरमा स्वयम्भू परिसरमा सरसफाइ कार्यक्रमसमेत आयोजना गरिएको थियो। अध्यक्ष रोकाया पनि सरसफाइ अभियानमा सहभागी भएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एभरेष्ट बेसक्याम्पमा ट्रम्पका दूतले उडाए अमेरिकी ‘ड्रोन’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली मामिलाका विशेष दूत सर्जियो गोरले एभरेष्ट बेसक्याम्पमा अल्ट्रा एक्स जेन २ नामक अमेरिकन कार्गो ड्रोनको औपचारिक उद्घाटन गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छः अध्यक्ष ओली

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिँदै ओलीले श्रमिक दिवस अर्थात् मे १ ले श्रमको मूल्य,मर्यादा र अधिकारको सङ्घर्षमार्फत संसारलाई पाठ सिकाएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा चल्यो डोजर

सरकारले बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलाएको छ। आज शुक्रबार सरकारले बागमती करिडोर अन्तर्गत बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

चुनाव हारे पनि सर्लाही नछोड्ने गगनको प्रतिज्ञा

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सर्लाही आएका थापा पराजित हुने निश्चित भएपछि काठमाडौं फर्किएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - सर्लाही

राष्ट्रपतिलाई सल्लाह दिन ८ जना कानुनविद्हरू शीतल निवासमा

राष्ट्रपति कार्यालय शीतलनिवासमा यतिबेला ८ जना कानुनविद्‍हरू राष्ट्रपतिसँग छलफलमा रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अध्यादेशबाट ‘पदमुक्त’ हुने भएपछि त्रिविका उपकुलपतिसहित ३ पदाधिकारीले दिए राजीनामा

उपकुलपति दीपक अर्याल, रेक्टर खड्ग केसी र रजिस्टार केदारप्रसाद रिजालले कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा पठाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिकासँग नझुक्ने इरानको अडान, नाकाबन्दी थप चर्काउने ट्रम्पको चेतावनी

इरान र अमेरिकाबीचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डिसी

नेपाल एयरलाइन्सले भारतसँग ‘माफी’ माग्दै हटायो विवादित नक्सा

नेपाल एयरलाइन्सले प्रयोग गरेको नक्सामा भारतीय भूभाग जम्मु–कश्मिरलाई पाकिस्तानमा देखाइएपछि भारतीयहरूले सामाजिक सञ्जालमा नै उक्क पोस्टबारे चर्को आलोचना गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं