बिएल संवाददाता
राहदानी छपाई अनियमिततासम्बन्धी अनुसन्धानका क्रममा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेपछि परराष्ट्र सचिव अमृतबहादुर राई पनि अनुसन्धानमा तानिएका छन्।
महानिर्देशक अर्याललाई आइतबार राति अख्तियारले नियन्त्रणम लिएको थियो। सोही मुद्दाको अनुसन्धानका निम्ति परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई सहित ठेकेदार सिद्धार्थ थापा पनि अनुसन्धानमा तानिएका छन्।
ठेकेदार सिद्धार्थ कांग्रेसका राष्ट्रिय सभा सांसद सुनिल थापाका छोरा हुन्। उनलाई अख्तियारले पक्राउ गरेर सोमबार नै सोधपुछ गरेर छोडेको खुलेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया