दुई तिहाइको सरकारलाई राष्ट्रपतिको चुनौतीः फिर्ता पठाइदिए संवैधानिक परिषद्सम्बन्धी अध्यादेश
बैठक तथा सिफारिसमा राखिएका गणपुरक प्रावधानलगायतको विषयमा यसअघिको सरकारले ल्याएको अध्यादेशमा झैं पूर्ववत अडानसहित राष्ट्रपतिले उक्त अध्यादेश फिर्ता गरिदिएका हुन्।
बिएल संवाददाता - काठमाडौं