बुधबार, २४ जुन २०२६

तेल निर्यातमा अवरोध गरिरहने इरानको घोषणा, विश्व बजारमा इन्धनको हाहाकार

हालैमात्र इरानले चयन गरेका नयाँ सर्वोच्च नेता मोजतवा खामेनेईले स्ट्रेट अफ हर्मुजबाट तेल आयात निर्यात बन्द गर्ने इरानको प्रतिवद्धता तत्कालका लागि नहट्ने घोषणा गरेका छन्। योसँगै अस्तव्यस्त भइरहेको विश्व तेल बजारमा अझ हाहाकार मच्चिने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एमाले अध्यक्ष ओलीलाई पितृशोक

पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको उनको पारिवारले जनाएको छ। पिता  मोहनप्रासद केही दिनयता भक्तपुरको गठ्ठाघरस्थित कोरियन अस्पतालमा उपचाररत थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

निर्वाचनमा पराजयको समीक्षा सुरु भइसकेको छः शंकर पोखरेल

उनले निर्वाचनको परिणाम आफूहरूका लागि सुखद् नरहेको र १६५ वटै निर्वाचन क्षेत्रको निर्वाचन परिणामको समीक्षा कार्य सुरु भइसकेको बताए। यो प्रक्रिया पूरा भएपछि आम निर्वाचन २०८२ को समग्र समीक्षा गरिने उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लिङ्देनको कारबाहीमा परे राप्रपाका दुई नेताः उपाध्यक्ष राजभण्डारी र केन्द्रीय सदस्य आचार्य पदमुक्त

पार्टीको हितविपरितका गतिविधिमा लागेको, पार्टीका विरुद्धमा उनीहरूले नकारात्मक प्रचार गर्ने र अफवाह फैलाउने गरेको तथ्य फेला परेको राप्रपाले बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महावीर पुनमाथि अभद्र व्यवहार गरेको आरोपमा एकजना पक्राउ

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले वडा नम्बर ९ महेन्द्रपुलबाट गुरुङलाई पक्राउ गरेको डीएसपी हरिबहादुर बस्नेतले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

किशोरी साहको नाम कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश, धनुषा–१ पनि रास्वपाकै पोल्टामा !

आयोग स्रोतका अनुसार उम्मेदवारी खारेज भए पनि रास्वपाको चुनाव चिन्हमा सर्वाधिक मत खसेको छ। रास्वपाले उम्मेदवारी खारेज भए पनि घण्टीमा खसेको मतको छुट्टै गणना गर्न माग गरेपछि रास्वपाले पाएको मत आयोगले छुट्याएर राखेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपामा ‘कालो सूची’को ह्याट्रिक

सुशासनको लागि भएको जेनजी आन्दोलनको उत्तराधिकारी भएर चुनाव जितेको रास्वपाले कालो सूचीको ह्याट्रिक गरेको छ । यसले उसको जीतलाई पहिलो गाँसमै झिँगा बनाएको छ ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनआरएनएमा यी उम्मेदवार भए सर्वसम्मत, अधिकांश रोविन शेरचन टिमका

आगामी सन् २०२६–२७ कार्यकालका लागि हुन लागेको निर्वाचनमा केही महत्त्वपूर्ण पदहरूमा उम्मेदवारहरू निर्विरोध (सर्वसम्मत) चयन भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इनिशा हत्या प्रकरणको थप अनुसन्धान सीआईबीले गर्ने

जिल्ला प्रहरी कार्यालय, सुर्खेतले घटनामा संलग्न भएको आशंकामा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ। पक्राउ परेकाहरू चारै जना १८ वर्षमुनिका रहेको प्रहरीले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

इनिशा विकको बलात्कारपछि हत्या भएको ‘पोस्टमार्टम रिपोर्ट’बाट पुष्टि

अध्ययनका लागि वीरेन्द्रनगर-१ मा बस्दै आएकी इनिशाको घर सुर्खेतको गुर्भाकोट नगरपालिका–६, बडाखोली हो। घरबाट ट्युसन पढ्न भनेर हिँडेकी उनी फागुन २३ गते वीरेन्द्रनगर नगरपालिका–४ को सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

निर्वाचन आयोगले वेवसाइटमा चढायो धनुषा–१ मा मातृका यादवको जित

रास्वपाका उम्मेदवार किशोरी साह कालोचूचीमा रहेको भन्दै निर्वाचन आयोगले अन्तिम समयमा उनको उम्मेदवारी खारेज गरेको थियो। आयोग स्रोतका अनुसार उम्मेदवारी नै खारेज हुँदा पनि रास्वपाको चुनाव चिन्हमा सर्वाधिक मत खसेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

युद्ध अन्त्यका लागि इरानले अघि सार्‍यो तीन सर्त

मध्यपूर्वमा जारी तनावले विश्व अर्थतन्त्रमै नकारात्मक प्रभाव पारेको छ। इन्धन अभावले तेलको मूल्य ह्वात्तै बढेको छ। एकअर्काविरुद्ध आक्रमणले ठूलो भौतिक र मानवीय क्षति भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एकसातापछि ओलीले स्विकारे हार, रास्वपालाई दिएनन् बधाई

यसपालिको निर्वाचन आफूले अपेक्षा गरेअनुसार नभएको भन्दै उनले त्यसलाई सम्मानका साथ स्विकार गरेको पनि बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

अदालतको आदेशसँगै एनआरएनएको चुनाव अन्योलमा

बुधबार अदालतले निर्वाचन प्रक्रियाविरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने निर्णयका लागि फागुन २९ गते दुवै पक्षलाई छलफलमा बोलाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एनआरएनए अध्यक्षमा रोविन शेरचनको उम्मेदवारी दर्ता

‘सुदृढ सङ्गठन, दरिलो एकताः हाम्रो अभियान’ भन्ने मूल नाराका साथ उनी एनआरएनए नेतृत्वको दौडमा रहेका छन्। एनआरएनएको महाधिवेशन मार्च १४,१५ र १६ मा काठमाडौंमा हुँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यूएईमा इरानी आक्रमणबाट हालसम्म १५ नेपाली घाइते

परराष्ट्र मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव रामजी खड्काले इरानले प्रहार गरेको मिसाइल तथा ड्रोन आक्रमणममा परेर हालसम्म १५ नेपाली सामान्य घाइते भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महेश बस्नेतविरुद्ध अदालतको अवहेलनामा मुद्धा दायर

रिट निवेदक न्यौपानेले एमाले नेता बस्नेतलाई अदालतको अबहेलनामा कारबाही चलाई हदैसम्मको सजाय गरी निष्पक्ष न्यायालयको सर्वोच्चता कायम गर्न माग गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दीपक मनाङे जेलमुक्त

सोही घटनामा मनाङेसहित पाँच जनाविरुद्ध चक्रेकी श्रीमतीले किटानी जाहेरी दिएकी थिइन्। जिल्ला अदालतले काठमाडौंले दुई वर्ष मात्रै कैद सुनाएपछि सरकारले उच्च अदालतमा पुनरावेदन दिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं