एमाले प्रमुख सचेतकमा ऐन महर नियुक्त
नेकपा एमालेको प्रमुख सचेतकमा ऐन महर चयन भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेकपा एमालेको प्रमुख सचेतकमा ऐन महर चयन भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी बारामा भएको मोटरसाइकल दुर्घटनामा घाइते भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
काठमाडौं उपत्यकाका नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाउने सरकारी तयारीले प्रभावित समुदायमा त्रास र आक्रोश दुवै बढाएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेकपा एमालले सरकारले सुकुम्बासी बस्तीहरू जबर्जस्ती तथा बलपूर्वक हटाउन लागेको भन्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएको छ।
बिएल संवाददाता - काठमाडाैं
जिल्ला प्रशासन कार्यालय, काठमाडौँले शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने जनाएको छ।
बिएल संवाददाता - काठमाडाैं
अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनले सरकारलाई नदी किनारमा रहेका अव्यवस्थित बस्तीहरू खाली गराउने तयारीलाई तत्काल रोक्न आग्रह गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
सुकुम्बासीहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी कार्यालय पुगेका छन्।
बिएल संवाददाता - काठमाडाैं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यालयमा सुकुम्बासी जाने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ।
बिएल संवाददाता - काठमाडाैं
एम्नेस्टी इन्टरनेशनल नेपालले काठमाडौंका सुकुम्बासी बस्तीहरू हटाउन लागेको भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ। आज साँझसम्ममा बस्ती खाली गर्न सुरक्षा निकायले सूचना गरेपछि सुकुम्बासीहरू बस्तीबाट निस्किदैं गर्दा एम्नेस्टीले सरकारको यो कदमप्रति चिन्ता व्यक्त गरेको हो।
बिएल संवाददाता - काठमाडाैं
सुकुम्बासी मोर्चाका नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय घेर्ने तयारीमा छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ।
बिएल संवाददाता - काठमाडाैं
प्रहरीले थापाथलीको सुकुम्बासी बस्ती क्षेत्रमा सीसीटीभी जडान गर्न थालेकाे छ।
बिएल संवाददाता - काठमाडाैं
सरकारले सुकुम्बासी बस्ती खाली गराउने निर्णयको विरोधमा थापाथलीमा विरोध प्रदर्शन सुरू भएको छ।
बिएल संवाददाता - काठमाडाैं
संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमी पक्राउ परेका छन्।
बिएल संवाददाता - काठमाडाैं
झापा बुधवारेका डा.नारद भारद्वाज झापा आन्दोलनका अगुवा हुन्। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँगै करिब १४ बर्ष जेल जीवन विताएका भारद्धाज ‘झापा विद्रोह’का क्रममा सबैभन्दा कान्छा आन्दोलनकारी थिए।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्न निर्देशन दिएपछि थापाथलीस्थित सुकुम्बासीहरूले बस्ती खाली गर्न थालेका छन्।
बिएल संवाददाता - काठमाडाैं
बुधबार बसेको सुरक्षा निकायका प्रमुखहरूसँगको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले सुकुमवासी बस्ती खाली गराउन निर्देशन दिएका थिए।
बिएल संवाददाता - काठमाडौं
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले) व्यवसायी शेखर गोल्छालाई नियन्त्रणमा लिएको छ।
बिएल संवाददाता - काठमाडौं
बिहीबारको मन्त्रिपरिषद्को बैठकले यसअघि बोलाइएको अधिवेशन अन्त्य गर्न सिफारिस गरेपछि राष्ट्रपतिले अधिवेशन स्थगन गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
अनुसन्धान गर्ने निकायकै प्रमुखकै परिवारको आरोपितको कम्पनीमा साझेदारी देखिएपछि अनुसन्धानको अनुसन्धानको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको छ।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .